विरोध


भारतमा भाजपा सरकार आएपछि गाईको सुरक्षाका नाममा गैरहिन्दू र दलितहरूमाथि आक्रमण तथा हिंसा बढेपछि त्यसको व्यापक विरोध भइरहेको छ। आक्रमणकारीले गौरक्षाका केही मुस्लिम तथा दलितको हत्यासमेत गरेका छन्।