कमल थापाको मन्त्रालय गच्छदारले सम्हाल्ने,आजै शपथ ग्रहण


काठमाडौ (नेस) ।
कमल थापा सरकारबाट बाहिरिए लगतै फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार सरकारमा सहभागि हुने भएका छन् ।

उनले कमल थापाले नै सम्हाल्दै आएको उपप्रधान तथा स्थानीय विकास मन्त्रालय सम्हाल्ने भएका छन ।

उनले आजै सपथ खाने भएका छन् ।

साथै गच्छदार सहित भूमिसुधार तथा पर्यटन मन्त्रालय पनि फोरम लोकतान्त्रिकले पाउने भएको छ ।