नदीले बगाएर मृत्यु


चितवन, १७ वैशाख । राप्ती नदीले बगाएर खैरहनी नगरपालिका–११ बस्ने ६३ वर्षीय काले सार्कीको भएको छ ।

भैँसी चराउनका लागि गएका सार्की नदीले शनिबार बगाएकामा आज बिहान मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । रासस