एलजी टिभीको व्यापारमा वृद्धि


काठमाडौं, (नेस)

एलजी ब्रान्डले नयाँ वर्ष २०७४ को शुभ अवसरमा ‘सेलिवे्रट न्यू इयर लाइक नेभर विफोर’ भन्ने योजना बजारमा ल्याएसँगै एलजी टिभी ४९ इन्च र ५५ इन्च र सोभन्दा माथिको व्यापार रूपमा वृद्धि भएको छ।

यो योजनाअन्तर्गत ग्राहक महानुभावले विभिन्न किसिमका आकर्षक उपहार तथा छुट पनि प्राप्त गर्न सक्ने कुरा कम्पनीले जनाएको छ।