चुनाव विथोल्न बैशाख २७ गते देखि मधेशी दलहरुव्दारा अनिश्चितकालीन आमहड्ताल



काठमाडौ(नेस) ।
सरकारले माग सम्बोधन नगरेको भन्दै संघीय गठबन्धनले स्थानीय निर्वाचन मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मधेशी मोर्चाले चुनाव बिरोधि कार्यक्रम लगाएत बन्द र आन्दोलका कार्यक्रम अगाडि सारेको छ ।
आन्दोलनका कार्यक्रम अनुसार वैशाख २७ देखि अनिश्चितकालिन आम हड्ताल र नेपाल बन्द लगायत छन् ।

संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष रहेको गठबन्धनमा मधेशी, जनजाती पार्टी र संगठन सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्