महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधानद्धारा हार स्वीकार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोकुमार प्रधानले मतगणना नसकिंदै हार स्विकारेका छन ।

महासंघको नयाँ नेतृत्वका लागि मंगलबार भएको चुनावबाट मतगणना नसकिंदै शेखर गोल्छाले प्रतिद्धवद्धिबाट बधाई पाएका हुन । उपाध्यक्षमा हार्ने पक्का जस्तै भएपछि उनले प्रतिद्वन्द्वी शेखर गोल्छालाई माला लगाएर जितको अग्रिम बधाइ दिएका हन् ।

जिल्ला तथा नगर, वस्तुगत र को मतगणना सकिनासाथ श्रेष्ठले गोल्छालाई माला लगाईदिएका हुन ।