प्रशिक्षकको नमूना मतदान


वैशाख ३१ म हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय मकवानपुरले हेटौंडा–४ मा रहेको आधुनिक राष्ट्रिय माविमा मतदाता शिक्षाका प्रशिक्षकका लागि गरेको नमूना मतदानमा सहभागी । प्रशिक्षणमा ३ सय ७ जना सहभागी थिए ।
तस्वीरः रोशन पराजुली-हेटौंडा