मृत फेला

0
Shares

नेपाल समाचारपत्र, झापा ।

झापामा एक जनाको शव फेला परेको छन । मेचीनगर नगरपालिका–४ बस्ने ७६ बर्षीया मोती मायाँ दर्जी शुक्रबार घरदेखि २ सय टिर टाटा नालीमा मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमो आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।