लोकमानले सरकारी आवास छोडे



काठमाडौं, (नेस) सर्वोच्चद्वारा अयोग्य सावित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले बिहीबार सरकारी आवास छोडेका छन्।

गत आइतबार सर्वोच्च अदालतले उनी अयोग्य भएको ठहर गरेको थियो। उनको निजी निवास भाडामा दिइएकाले आफन्तकोमा सरेको अख्तियार स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्