भिडियोमा बिहेपछिको प्रेम

0
Shares

विनोद केसीको शब्द, संगीत र स्वर रहेको गीति भिडियो मायाका कुरा सार्वजनिक गरिएको छ। म्युजिक भिडियोमा राज केसी र इन्दिरा केसीले अभिनय गरेका छन्। भिडियोमा वैवाहिक बन्धनमा बाँधिएका एक जोडीको प्रेम देखाउन खोजिएको छ। रोमान्टिक शैलीमा निर्माण गरिएको भिडियोको निर्देशन, सम्पादन र छायांकन जीवन रसाइलीले गरेका हुन्। अस्ट्रेलियाका छायांकन गरिएको यो भिडियो आकर्षक र मन मोहक छ।