नेपाल समाचारपत्र, बर्दिया। कोठियाघाट पुलमा ट्याक्टर दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो।
विष्णु तिमिल्सिना, बर्दिया। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले खाद्य स्वच्छता सम्बन्धि अभिमुखीकरण गरी होटल, रेस्टुरेन्ट, भोजनालय र रिर्सोटहरूको स्तरीकरण कार्य बर्दियामा शुरू गरेको छ। उक्त कार्यालयले गुलरिया नगरपालिकास्थित
नेपाल समाचारपत्र, बर्दिया। बाँसगढी नगरपालिका वडा नं.६ अन्र्तगत रहेको दमौलीस्थित जनप्रिय माध्यमिक विद्यालयमा निजामति कर्मचारी आदिकारिक टे«ड युनियन जिल्ला समिति बर्दियाको आयोजनामा एक दिवसीय स्वास्थ्य सेवा शिविरमा करिब १ हजार
विष्णु तिमिल्सिना, बर्दिया।बर्दिया जिल्लामा धान बालीमा फौजी कीराको आक्रमण र गुणस्तरहीन बीउका कारण धानमा बाला नलाग्दा कृषक पीडित भएका छन्।धेरै धान फलाउने आशामा गरिमा जातको बीउ खरिद गर्दा भारतीय कम्पनीबाट
बर्दिया, (नेस)। बर्दियामा जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिले दिगो विकास लक्ष हाँसिल गर्नका लागि आवश्यक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दिगो विकास लक्षको चौंथो वार्षिकोत्सवको सन्दर्भमा
बिष्णु तिमिल्सिना, बर्दिया । बबई नदीको कटान र दुबानबाट असुरक्षित भएको गुलरिया नगरपालिकालाई यस बर्ष जोगाउन सके अर्को बर्षदेखि पुर्ण सुरक्षित हुने गरी नदी नियन्त्रणको कार्य भईरहेको छ । बबई,
विष्णु तिमिल्सिना, बर्दिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले सेवाग्राहीसंग घुस रकम लिदै गरेको अवस्थामा बर्दिया बाट एकजना असिस्टेन्ट सब–ईञ्जिनियरलाई नियन्त्रणमा लिईएको छ । गुलरिया नगरपालिकामा कार्यरत असिस्टेन्ट सव–ईन्जिनियर रमेशकुमार
बिष्णु तिमिल्सिना, बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले बर्दियामा क्रियाशिल ७ वटा यातायात व्यावसायिक संघ,संस्था तथा समिति खारेज गरेको छ । कार्यालयको आज शुक्रबारको निर्णय अनुसार यहि श्रावणको १ गतेबाट
मेनका चौधरी, बर्दिया । बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरेको तटबन्ध निर्माणको काम तीव्रगतिमा भएको छ । अठ्चालीस किलोमिटर दायाँ
गुलरिया, निकुञ्जमा बाघ संरक्षणसम्बन्धी सर्वपक्षीय चिन्ता बढेको छ । वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले सरोकारवालाहरुसँग यहाँ आयोजना गरेको बाघ संरक्षणसम्बन्धी अन्तक्र्रियामा
गुलरिया, बर्दिया, आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको