पर्वत

मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

फलेवास, पर्वत,  मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (¥याफ्ट्ङि) जलयात्रा रोकिएको छ

गाउँपालिकाका सबै सडक सात मिटर फराकिलो बनाइने

नेपाल समाचारपत्र, पर्वत । पर्वतको जलजला गाउँपालिकाका सबै वडालाई गाउँपालिकाको केन्द्र लामाखेतमा सडक सञ्जालले जोड्न

सडक बिस्तारमा प्रयोग भएको एक्साभेटरमा आगजनी,शंकास्पद दुई जना नियन्त्रणमा

पर्वत . पर्वतको फलेवास नगरपालिकामा सडक बिस्तारमा प्रयोग भएको एक्साभेटरमा आगजनी भएको छ । फलेवास नगरपालिका–५,

कालीगण्डकी बहुउद्देश्यीय परियोजनामा बजेट विनियोजना भएपछि स्थानीयबासी हर्षित

दुर्गाप्रसाद शर्मा, पर्वत, विद्युत्, सिंचाई र जलयातयातसमेत सञ्चालन गर्न सकिने कालीगण्डकी बहुद्देश्यीय परियोजनाको विस्तृत सम्भाव्यता

मलेसियामा एक नेपाली युवाको हत्या, हत्यामा नेपालीको नै संलग्नता

पर्वत । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ ।

फलामेडाँडा पर्यटकीयस्थल बन्दै

पर्वत । पर्वतको जलजला गाउँपालिका–५, लेखफाँटमा रहेको फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीयवासीले पहल थालेका छन् ।

गर्मी बढेसंगै अस्पतालमा भाइरलका बिरामी बढे

दुर्गाप्रसाद शर्मा, पर्वत । केही दिन यता गर्मी बढे संगै पर्वत जिल्ला अस्पतालमा भाईरलका बिरामी

प्रदेश नं चारको नाम मुक्तिनाथ राख्न सुझाव

नेपाल समाचारपत्र, पर्वत । प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्तिनाथ राख्न पर्वतका

एकिकृत गुरुयोजना बनाउँदै फलेवास नगरपालिका

दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतको फलेवास नगरपालीकाले भू उपयोग योजना सहित एकिकृत गुरुयोजना बनाउन थालेको

बिरामी बोक्ने एम्बुलेन्स नै बिरामी भएपछि..

दुर्गाप्रसाद शर्मा, पर्वत । बिरामीलाई अस्पताल पु¥याउने एम्बुलेन्स नै बिरामी भयो भन्दा अत्युक्ति नहोला ।

गाउँपालिकाको भवन बनाउन चन्दा संकलन

नेपाल समाचारपत्र, पर्वत । पर्वतको मोदी गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले ७० लाख रुपैयाँ मूल्य

विधुत महसुल नतिर्ने ग्राहकको लाइन काट्न शुरु

नेपाल समाचारपत्र, पर्वत । पर्वतको फलेबास नगरपालिकाले बिद्युत महसुल नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरेको