वासुदेव शर्मा जाजरकोटको छेडागाड नगरपालिका ८ घोगी पजारुमा रहेका धार्मिक चैत्य गुम्बा प्राचीन कालदेखि रहेका देवलहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्। आकर्षक, ऐतिहासिक देवलहरूले मानिसको मनै लोभ्याउने गरेका छन्।
बासुदेव शर्मा, जाजरकोट। जाजरकोट सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यामिक विद्यालयले शैक्षिक सुधारका लागि शिक्षक विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम गरेको थियो। जिल्लाकै पुरानो विद्यालय त्रिभुवन माध्यामिक विद्यालयलाई नमुना कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले
वासुदेव शर्मा, जाजरकोट। जाजरकोट सदरमुकाम खलंगामा स्थापना भएका सरकारी कार्यालयले सञ्चालन गरेका योजनाहरू प्रभावकारी रुपमा सम्पन्न हुन सकेका छैनन्। स्थानीय तहमा सञ्चालन गरेका सरकारी कार्यालयका योजनाले नागरिकलाई खुसी बनाउन सकेका
बासुदेव शर्मा, जाजरकोट। कुशे गाउँपालिकाले रासायनिक मल तथा विषादी औषधि आयातमा प्रतिबन्ध लगाएको छ। कुशे गाउँपालिकालाई अर्गानिक गाउँपालिकाका रुपमा विकास गर्न रासायनिक मल तथा विषादी औषधिमा प्रतिबन्ध लगाएको हो। कर्णाली
नेपाल समाचारपत्र, जाजरकोट। भेरी नगरपालिका २,४ र ५ लाई लक्षित गरी गठन गरेको खलंगा साना किसान कृषि सहकारी संस्था लिमिटेडले ४ लाख ९७ हजारबराबरको आयव्यय प्रस्तुत गर्दै प्रारम्भिक साधारणसभा सम्पन्न
बासुदेव शर्मा, जाजरकोट । कुशे, नलगाड नगरपालिकाका किसानहरूले मकै रोप्ने बारीमा सुन्तला खेती शुरु गरेका छन्। ३ वर्ष अगाडी मकै लगाउने बारीमा उन्नत खेती प्रविधिको विकाससँगै किसानले आधुनिक खेती प्रणालीको
बासुदेव शर्मा,जाजरकोट । स्थानीय सरकारले गर्ने गतिविधि नागरिकलाई जानकारी नदिएरै सञ्चालन गर्ने गरेका छन्। भेरी नगरपालिकाले १३ वटै वडापालिकामा शुरु गरेको अपा· परिचयपत्र वितरणको काम बिनासूचना वितरण गरेको हो। नेपालको
वासुदेव शर्मा, जाजरकोट । नेपाल भ्रमण वर्षको अवसरमा जाजरकोट घुम्न आउने पर्यटकलाई भव्यरूपमा स्वागत गर्ने तयारी गरेको छ। सातवटै पालिकामा आउने पर्यटकलाई सम्बन्धित स्थानीय सरकारले फूलमाला, अविरले स्वागत गर्ने भएको
नेपाल समाचापत्र, जाजरकोट । जयचन्द्र मिडिया ग्रुप प्रालिले स्थापना गरेको जयचन्द्र युवा प्रतिभा पुरस्कारबाट दुई जनालाई सम्मान गरेको छ। मिडिया ग्रुपले प्रकाशन गर्ने कुशेमालिका अनलाइनको प्रथम वार्षिकोत्सवको अवसरमा पत्रकार बालकुमार
नेपाल समाचारपत्र, जाजरकोट। जाजरकोट नलगाड नगरपालिकामा किसानलाई व्यावसायिक च्याउ खेतीसम्बन्धी ३ दिने तालिम सञ्चालन गरिएको छ । नगरपालिका कृषि विकास शाखाको आयोजनामा सबै वडाबाट २६ जना किसानका लागि तालिम सञ्चालन
नेपाल समाचारपत्र, जाजरकोट। नेपाल आमा अनाथ आश्रममा रहेका साहाराविहीन बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। भेरी नगरपालिका–३ माथिल्लो थाप्लेस्थित आश्रममा रहेका २७ जना बालबालिकालाई सहयोग गरिएको हो ।घरमा स्याहार गर्ने
नेपाल समाचारपत्र, जाजरकोट। बारेकोट गाउँपालिका–५ करुकाकी २५ वर्षीया कल्पना थापाको भारतबाट उद्धार गरिएको छ। मानव सेवाको काम गर्दै आएको भारतको तमाना सिस्टर अफ च्यारेटी (हराएका महिलाहरूको संरक्षण घर) ले भारतको
नेपाल समाचारपत्र, जाजरकोट । छेडागाड नगरपालिकाले पञ्चवर्षीय आवधिक योजना निर्माण गर्न लागेको छ। आगामी वर्ष नगरपालिकाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनामा सहयोग पुर्याउने उद्देश्यले पञ्चवर्षी आवधिक योजना निर्माण गर्न लागेको
जाजरकोट, (नेस) । भेरी नगरपालिका–३ का स्थानीयहरू टोल सुधार अभियानमा जुटेका छन्। पिपलडाँडाका स्थानियले सिद्धिगणेशटोल विकास समिति गठन गरेर समुदायलाई मदिरा निषेधित टोल बनाउने अभियानमा जुटेका छन्। जनक पुस्तकालयदेखि ठाँटी
नेपाल समाचारपत्र, जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकाको सेपुखेलामा निर्माण हुन थालेको ड्याम स्थल र नलगाड नगरपालिका दल्लीमा निर्माण हुन लागेको विद्युत् उत्पादन स्थलको चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत
बासुदेव शर्मा, जाजरकोट । जाजरकोटमा तीन वर्षभित्र भीरबाट लडेर ८० जनाको ज्यान गएको छ। नलगाड नगरपालिका–४ स्यालापाटाका ७१ वर्षीय शान्तबहादुर वलीको भीरबाट लडेर मृत्यु भएको छ। उहाँको बागमारेको जंगलमा खर
बासुदेव शर्मा, जाजरकोट। प्राविधिक शिक्षालय नभएको दुर्गम जिल्ला जाजरकोटमा स्वास्थ्य सम्बन्धी फार्मेसीतर्फको पठनपाठन शुरू भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्ला सदरमुकाम खलंगामा जाजरकोट स्कुल अफ हेल्थ साइन्स एण्ड एलाइडमार्फत
बासुदेव शर्मा, जाजरकोट। जाजरकोटका साविक गाउँ विकास समितिले केहि वर्ष अगाडी आपूmले गरेका कार्यक्रम तथा गतिविधि नागरिकसमक्ष नागरिककै घरदैलोमा सुनाउने, नागरिकका अपेक्षा संकलन गरी आगामी कार्यक्रम लगायत योजना निर्माण गर्न
बासुदेव शर्मा, जाजरकोट। जाजरकोटमा भएको समीक्षा गोष्ठीलाई सम्बोधन गर्न खलंगा आउनुभएका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जनताको मनोबल बढाएर काम गर्न सरोकारवाला निकाय, नागरिक समाजलाई आग्रह गर्नुभएको छ। जाजरकोटका
नेपाल समाचारपत्र, जाजरकोट।जाजरकोट सदरमुकाम खलंगा बजारभित्र जथाभावी खुद्रा पसलका व्यापरीले डिजेल, पेट्रोल र ग्याँस बिक्री वितरण गरिरहेका छन्। खुद्रा पसलहरूमा इजाजत नलिएरै व्यपारीले डिजेल, पेट्रोल र ग्याँस बिक्री वितरण गर्ने