वासुदेव शर्मा, जाजरकोट।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा जाजरकोटले सातवटै पालिकामा पार्टी कमिटीका अध्यक्ष, सचिवको नाम टुंगो लगाएको छ। पार्टी एकीकरण भएको लामो समयसम्म स्थानीय तहमा पार्टी कमिटी तयार गर्न
नेपाल समाचारपत्र, जाजरकोट।जाजरकोट कुशे गाउँपालिका–५ पाँचकाटियामा स्थानीयले लगाएको गाँजा (भाँगो) खेती नेपाल प्रहरीले नष्ट गरेको छ। प्रहरी चौकी नजिकैको जग्गामा उम्रिएको गाँजाको खेती पाँचकाटिया प्रहरीले नष्ट गरेको हो। नेपालको कानुनले
वासुदेव शर्मा, जाजरकोट।जिल्लाको नलगाड नगरपालिकाको न्यायिक समितिले गरेको फैसलाबाट दुई नाबालकले न्याय पाएका छन्। पालन पोषणको लागि समस्यामा परेका दुई नाबालकलाई न्यायिक समितिले न्याय दिएको हो। नलगाड नगरपालिका–५ सिर्के निवासी
बासुदेव शर्मा, जाजरकोट।स्थानीय तह गठन भएपछि सुनसान बनेको जाजरकोट सदमुकाममा नयाँ कार्यालय उद्घाटन हुँदा मानिसको चहलपहल बढेको छ। दिन प्रतिदिन जाजरकोट सदरमुकाम खलंगा बजारमा नयाँ कार्यालय उद्घाटन भएका छन्। संघीय
नेपाल समाचारपत्र, जाजरकोट। नेपाली कांग्रेस केन्द्रीय कर्यालयको निर्देशनअनुसार सञ्चालित १५ दिने दोस्रो जागरण अभियानको जाजरकोटमा समापन भएको छ। जाजरकोटका सातवटै स्थानीय तहका नेता कार्यकर्ता जनप्रतिनिधि तथा स्थानीय निर्वाचनमा पराजित प्रत्यासीसँग अन्तरक्रिया
बासुदेव शर्मा, जाजरकोट।भेरी नगरपालिका १३ डाँगीमारे सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको शिशुलाई पालन पोषणको लागि कृष्ण भट्टराई दम्पतीलाई हस्तान्तरण गरिएको छ। आफ्ना सन्तान नभएकाले पालनपोषणको लागि दिएको निवेदनअनुसार सरोकारवालाले हस्तान्तरण
नेपाल समाचारपत्र, जाजरकोट। खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको जिल्ला जाजरकोटमा निर्माण भएका सार्वजनिक शौचालय सरोकारवाला निकायले ध्यान नदिँदा प्रयोगविहीन भएका छन्। जाजरकोट सदमुकामको तल्लो थाप्ले, गैरीखाली र शान्तिचौतारा वसपार्कमा निर्माण
वासुदेव शर्मा, जाजरकोट। पछिल्लो समय जाजरकोटमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा बनाउनेको संख्या बढेको छ। सदमुकाम भएकाले भेरी नगरपालिका क्षेत्रमा सबैभन्दा बढी अतिक्रमण भएको छ। सदमुकाम खलंगाको थाप्ले, रानागाउँलगायत भेरी
वासुदेव शर्मा,जाजरकोट।जाजरकोट सदरमुकाम खलंगामा सार्वजनिक मञ्च नहुँदा कार्यक्रम गर्न समस्या हुने गरेका छ। साविकको जिल्ला विकास समितिले निर्माण गरेको सार्वजनिक मञ्चको केहीभाग भत्काएर सडक निर्माण गरिएको छ। जाजरकोट पाँचकाटिया हँुदै
जाजरकोट, चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन् । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ । उडानका लागि जहाजको कमी
जाजरकोट, गएराति परेको असिनाले जिल्लाको बारेकोट गाउँपालिका तथा कुशे गाउँपालिकामा गहुँको बीउ नै नरहने गरी क्षति भएको छ । गएराति लगातार दुई घण्टा परेको असिनाले गहुँ, अन्य तरकारी बाली, जंगलमा
जाजरकोट, यहाँको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो । राजश्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर
जाजरकोट, जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा जानुभएको र त्यहीँबाटै बिदेश भ्रमणमा रहेका कारण अस्पताल सहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ ।
जाजरकोट, नलगाड नगरपालिका–८ का हरिबहादुर विक टाउको दुख्नासाथ राडीस्थित स्वास्थ्य संस्थामा नगई निजी मेडिकलमा जानुभयो । निजी मेडिकलबाट एकै छिनमा उपचार गरी विक घर फर्कनुभयो । टाउको दुखेको औषधिलाई उहाँले