वीरगन्ज, (नेस) प्रदेश नम्बर २ को आठ जिल्लाका २५ हजारलाई आगामी चार वर्षभित्र रोजागारी दिने योजना अगाडि बढाइएको छ। सीप नेपालकी निर्देशक तथा मिडिया संयोजक आयुषा निरौला महतले प्रदेश २
नेपाल समाचारपत्र, काठमाडौं जारी सिजनमा १ सय ६० आरोहीले सगरमाथाको आरोहण गरेका छन् । मंगलबार ८ जना नेपालीले आरोहण गर्दै जारी सिजनको शुरूआत गरेका थिए । ‘बुधबार ५० जना र
फिरोज राजोपाध्याय नेपाली जुडोमा फुपु ल्हामु खत्रीको नाम एक राम्रो र उत्कृष्ट खेलाडीकोे रुपमा लिइन्छ । उनले नेपाललाई १२औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक दिलाएकी थिइन् । त्यस्तै
कविरस शर्मा संसार चमत्कारले भरिएको छ । त्यसमाथि पनि मान्छेको साहस र दृढसंकल्पले त असम्भव शब्दलाई नै ओझेलमा पार्न थालिसकेको छ । हामी संसारमा भएका कयौ अनौठो क्रियाकलापको साक्षी बनिरहेका
काठमाडौं, (नेस) मेगा बैंक नेपालले कुवेतमा मेगा रेमिट सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी अल मुल्ला एक्सचेन्जबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो ।
नेपाल समाचारपत्र, काठमाडौं दार्चुलाको सदरमुकाम खलंगामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत्को पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बला“च–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सो लाइन बुधबारबाट संचालन (चार्च)मा ल्याएको
काठमाडौ(नेस) सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भाट भटेनीमनी ट्रान्सफर बीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात भाटभटेनीमनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट
काठमाडौं(नेस) यही जेठ ३ गते शुक्रबारदेखि अन्तर्राष्ट्रिय जेम्स एण्ड ज्वेलरी एक्स्पो हुने भएको छ। नेपाल सुनचा“दी रत्न तथा आभुषण महासंघ र खानी तथा भूगर्भ विभागको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको
काठमाडौं(नेस) सरकारले लगानी मैत्री वातावरणको लागि ‘एकल बिन्दु सेवा केन्द्र’को शुरुवात गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले एकल विन्दु सेवा केन्द्रको त्रिपुरेश्वर स्थित उद्योग विभागको भवनमा बुधबार
गणेश केसी वडाअध्यक्ष- ललितपुर महानगरपालिका– १३ ललितपुर महानगरपालिका– १३ का वडाअध्यक्ष गणेश केसी यस अघि पनि दुई पटक लगातार वडाअध्यक्ष भइसक्नुभएको छ । १३ वडाको दक्षिणमा नख्खु खोला, तिखिदेवल, कुसन्ति,
काठमाडौ(नेस) नेपालमै पहिलो पटक पाक–कलासम्बन्धी राष्ट्रिय प्रतियोगिता यही जेठ ३१ गते हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी), राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण
मिलन सिलवाल वडाध्यक्ष- गोदावरी नगरपालिका–५ ललितपुर जनप्रतिनिधीले स्थानीय निकायको जिम्मेवारी सम्हालेको दुई वर्ष पुरा भएको छ । जनप्रतिनिधी भएपछि स्थानीय तहको कार्यसम्पादन सहज भएको चर्चासँगै विगतका प्रतिवद्धता कार्यान्वयन भएको आलोचना
दीपक खनाल पहिले र अहिले नेपाल मिडिया काउन्सिलको प्रस्तावित विधेयकले अहिले बजार तातेको छ, खासगरी नेपाली मिडियाको बजार । यही विधेयक आएपछि नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ । आलोचनात्मक
नेपाल समाचारपत्र, काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघद्वारा भारतीय राजदूतावास र पे्रmन्चाइज इण्डियाको सहकार्यमा काठमाडौमा नेपाल–भारत फ्रेन्चाइज इन्भेष्टमेन्ट एक्स्पो एन्ड कनकेल्भ आयोजना हुने भएको छ । कार्यक्रमको पहिलो दिन बुधबार विभिन्न
काठमाडांै, (नेस) प्रभु इन्स्योरेन्स र चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिबीच नगदरहित सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा चरक मेमोरियल मेडिकेयर हस्पिटल
काठमाडौं, (नेस) सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बा“स्कोटाले चितवनको सौराहामा नेपाल टेलिकमको एफटीटीएच (फाइबर टु होम) सेवाको औपचारिक शुभारम्भ गर्नुभयो । दूरसञ्चार कार्यालय सौराहामा आयोजित सो कार्यक्रममा मन्त्री बास्कोटाले
नेपाल समाचारपत्र, हेटौंडा सरकारले हेटौंडाको हुप्रचौरमा निर्माण भएको डिजास्टर रिकभरी केन्द्र स्थापना गरेको छ । केन्द्रको उद्घाटन सञ्चारमन्त्री गोकुल बा“स्कोटाले गर्नुभयो । काठमाडौंको सिंहदरबारमा रहेको केन्द्रीय डाटा सेन्टरको ब्याकअपका रुपमा
नेपाल समाचारपत्र, काठमाडौं अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकासको अवधारणालाई बजेटले आत्मसात गर्ने बताउनुभएको छ । उहा“ले मुलुकको समृद्धिलाई समाजवादतर्फको बाटोमा अघि बढाउने गरी बजेट आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दीपेन्द्र थापा, काठमाडौं लगानीकर्ता र व्यवसायीलाई विभिन्न किसिमका सेवा एकै ठाउ“बाट दिने उद्देश्यले औद्योगिक व्यवसाय ऐन २०७३ अन्तर्गत व्यवस्था भएको एकल बिन्दू सेवा कार्यालय आजबाट सञ्चालनमा आउने भएको छ। उद्योग
बाँके, (नेस) नेपालगञ्ज उद्योग बाणिज्य संघले विद्युत् अनियमितता नगर्न माग गरेको छ । संघको टोलीले मंगलबार नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलारे यादवलाई ज्ञापनपत्र बुझाउदै उक्त माग गरेको