२३ चैत्र २०८२, सोमबार
गृहपृष्ठ
समाचार
मनोरञ्जन
अर्थतन्त्र
खेलकुद
विचार
नेपाल
विशेषाङ्क
लोकसेवा
अन्य
अन्तर्वार्ता
सम्पादकीय
क्राइम
विश्व
अर्काइभ
धरहरा
पाठकपत्र
साहित्य
ग्यालरी
e-paper
न्युज अफ नेपाल
सर्च गर्नुहोस्
काभ्रे
डोटी
पर्वत
बुटवल
बैतडी
विराटनगर
हेटौँडा
गृहपृष्ठ
समाचार
मनोरञ्जन
लोकसेवा तयारी
अर्थतन्त्र
खेलकुद
विचार
नेपाल
विशेषाङ्क
अन्तर्वार्ता
सम्पादकीय
क्राइम
विश्व
धरहरा
पाठकपत्र
साहित्य
ग्यालरी
अर्काइभ
अर्थ
एनसीसी बैंक र रिलायबल इन्स्योरेन्सबीच सम्झौता
अर्थतन्त्रको मुख्य इन्जिन हो आईसीटी
गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छ : मन्त्री अधिकारी
बीस करोडको लागतमा अक्सिजन उद्योग स्थापना गरिने
टेलिकमको डाटा प्रयोग गर्ने संख्या करोड नाघ्यो
खाद्य स्वच्छतासम्बन्धी अन्तक्रिया
दुई संगी
ट्यांकरमा लकिङ सिस्टम जडान
विदेशबाट धुलो दूध आउन थालेपछि, नेपालमा “मिल्क होलिडे”
‘ऊर्जा क्षेत्र उच्च प्राथमिकतामा’
‘नीति तथा कार्यक्रम महनेपाल समाचारपत्र काठमाडौं आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघले सकारात्मक रुपमा लिएको छ। लोकतन्त्रका आधारभूत मूल्य मान्यता, बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त, सन्तुलन र नियन्त्रण, स्वतन्त्र न्यायालय, मानव अधिकार र मौलिक हकप्रतिको सरकारको प्रतिबद्धताको महासंघ प्रशंसा गरेको छ। निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महŒवपूर्ण अंगको रुपमा सामेल र प्रोत्सान गरिने प्रत्याभूतिको महासंघ स्वागत गरेको हो। लगानीमैत्री वातावरण, अनुकुल श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभूति गरिने नीतिले निजी क्षेत्र उत्साहित भएको छ। लगानीकर्ताका लागि एकै थलोबाट सहज सेवा उपलव्ध गराइने र लगानी प्रोत्साहन गर्न कानुनी, संस्थागत र प्रक्रियागत सुधार गरी व्यवसाय लागत घटाइने कुराले निजी क्षेत्रको महत्वपूर्ण सुझावलाई सम्बोधन भएको महासंघको भनाइं। समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य नीति तथा कार्यक्रमले लिएको छ। नेपालको अर्थतन्त्रलाई उच्च आर्थिक वृद्धि सहितको सन्तुलित र सुदृढ अर्थतन्त्रको रुपमा विकास गरिने, अर्थतन्त्रलाई उत्पादनमुखी, रोजगारी प्रवद्र्धन, आत्मनिर्भर र निर्यातमुलक बनाउन अर्थतन्त्रको संरचनामा परिवर्तन गरिने, आगामी आर्थिक वर्षमा दोहोरा अंक नजिकको र पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरी नेपालीको हालको प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाइने घोषणाको महासंघ स्वागतयोग्य भनेको छ। सबै राजनीतिक एजेन्डा सकिएर मुलुक अब निर्वाध आर्थिक विकासको एकल सुत्रमा अगाडि बढ्नुपर्ने निरन्तर सुझाव दिँंदै आएको निजी क्षेत्रमा यो घोषणाले थप ऊर्जा प्रदान गरेको छ। नीति तथा कार्यक्रमले कृषि, ऊर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र सहरी विकासलाई आर्थिक वृद्धिको संवाहकको रुपमा पहिचान गरेको छ। सार्वजनिक निजी र सहकारी क्षेत्रको प्रमुख लगानी यी क्षेत्रमा केन्द्रित गरिने र वैदेशिक लगानी तथा विकासका साझेदारबाट प्राप्त स्रोतलाई पनि यी क्षेत्रमा परिचालन गरिने प्रतिबद्धताबाट महासंघले जोड दिएकै क्षेत्रलाई नीति तथा कार्यक्रमले समेटेकोमा थप उत्साहित भएको छ। महासंघले सिमेन्टलगायत खानीजन्य उद्योगमा लगानी प्रोत्साहन, चिनी उद्योगको विकास गरिने, छाला जुत्ता उद्योगको क्षमता विस्तार र गुणस्तरमा सुधार गर्न छालाजुत्ता उत्पादन क्षेत्र स्थापना गरिनेलगायतका कार्यक्रम उत्साहबद्र्धक भनेको छ। संघीयताको पूर्ण कार्यान्वयनमा गइसकेपछिको पहिलोपटक सार्वजनिक सरकारको नीति तथा कार्यक्रम, ऊर्जा, पूर्वाधार विकासलगायतका केही क्षेत्रमा महŒवाकांक्षी पनि देएिको भन्दै योजनालाई सफल रूपमा अगाडि लैजान आगामी आर्थिक वर्षको बजेटमा प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने महासंघको जोड रहेको छ।वाकांक्षी तर सकारात्मक’
‘सडक विस्तारको काम त्यत्तिकै रोकियो’
« Previous Page
1
…
1248
1249
1250
1251
1252
...
1491
Next Page »