वासिङ्टन, (एजेन्सी) । अमेरिकी सभामुख न्यान्सी पेलोसीले कंग्रेसले गत ६ जनवरीमा पुर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले युएस क्यापिटलमा गरेको आक्रमणको घटनामाथि छानबिन गराउन एउटा छुट्टै स्वतन्त्र आयोग गठन गर्ने जानकारी दिएकी
हरारे । कोरोनाभाइरसबाट प्रभावित अफ्रिकी मुलुक जिम्बाबेमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रण नभएकाले लकडाउन फेरि थप्नु परेको राष्ट्रपति इमर्सन मनङ्गवाले बताउनु भयो । उहाँका अनुसार
जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान
जेनेभा । नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार संगठन (डब्लुटिओ) को प्रमुखमा नियुक्त हुनु भएको छ । डब्लुटिओको इतिहासमै पहिलो प्रमुख हुन सफल हुनुभएकी ओकोन्जो उक्त पदमा पुग्ने पहिलो
एजेन्सी । १ जेरेमी ज्याकोब्स: अमेरिकाको डेलावर नर्थस्थित ज्याकोब्सको खाद्यान्न सेवा तथा सहुलयत कम्पनीले ढिलै सही १ अप्रिलमा कोरोना भाइरसबाट प्रभावित आफ्ना ६८ जना पूर्णकालीन कर्मचारीलाई अस्थायी बिदामा राख्ने,
एजेन्सी । म्यान्मारको सैनिक शासन जुन्ताले सैनिक विद्रोहविरुद्ध विरोध प्रदर्शन गरिरहेकाहरूलाई यदि तिनीहरूले सशस्त्र सेनालाई बाधा अवरोध पु¥याउन खोजे भने अधिकतम २० वर्ष लामो कारवास सजाय भोग्नुपने चेतावनी दिएको छ
लन्डन, (एजेन्सी) । सुँगुरहरू स्मार्ट प्राणीको रूपमा चिनिन्छन् । तर, भिडियो गेम खेल्नका लागि मस्तिष्कको शक्ति चाहिन्छ । तर, आश्चर्यको कुरा अनुसन्धानकर्ताहरूले सुँगुरले पनि भिडियो गेम खेल्न सक्ने तथ्य पत्ता
वासिङ्टन, (एजेन्सी) । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले आइतबार ट्विटरमार्फत ‘भ्यालेनटाइन्स डे’को अवसरमा आफ्नो परिवारलाई शुभकामना सन्देश दिएका छन् । साथै उनले तिथि उल्लेख नगरिएकोे आफ्नी पत्नी मिचेल ओबामा र दुई
ब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ ।स्थानीय संचार माध्यमहरुले उहाँको हृदयघातका कारण निधन भएको जनाएका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि
सोल। दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरु पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको बताएका छन् । प्राप्त
नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट संक्रमित हुने व्यक्तिको संख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । साथै कोभिड–१९ संक्रमित मध्ये एक लाख
ब्याटन रोग्यु, ( एजेन्सी) टिकटकका लोकप्रिय पात्र तथा अनलाइनमा ‘बेबीगर्लडी’ को उपनामले पनि चिनिने १८ वर्षिया युवती दाझारिया स्याफरले अमेरिकाको लुजियानाको ब्याटन रोगयुमा आत्महत्या गरेकीछन् । भिडियो सेयरिंगसामा जिक संजाल
नासभिल्ले, (एजेन्सी) । अमेरिकाको टेनेस्सीका एउटा कुकुर्नी आफ्नी मृत मालिकले आफ्नो नाममा ५० लाख अमेरिकी डलर छाडेर गएपछि आरामसँग बाँच्न थालेको बुझिएको छ । बिल डोर्रिस नामक दयालु मालिककले आठ
वासिङ्टन, (एजेन्सी) । अमेरिकी सिनेट पँर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोगमा दोषी ठह¥याउन आवश्यक सिनेटरहरूको दुईतिहाइ बहुमत जुटाउन असफल भएको छ । ट्रम्पविरूद्ध गत ६ जनवरीमा क्यापिटल भवनमा आफ्ना समर्थकहरूबाट भएको हुलदंगालाई
लन्डन, (एजेन्सी) । बेलायतको दक्षिण–पूर्वी भागमा पहिलोपटक देखापरेको कोरोना भाइरसको विकसित नयाँ रूपले विश्वमै अत्यन्तै ठँलो समस्या निम्त्याउन सक्ने बेलायतको अनुवांशिक सुपरीवेक्षण कार्यक्रमका अध्यक्षले बताएका छन् । यो नयाँ कोरोना
ब्याटन रोग्यु , (एजेन्सी) टिकटकका लोकप्रिय पात्र तथा अनलाइनमा वेवीगर्लडिको उपनामले पनि चिनिने अठार वर्षिया युवती दाझारिया स्याफरले अमेरिकाको लुजियानाको ब्याटन रोगयुमा आत्महत्या गरेकी छन् । भिडियो सेयरिंग सामाजिक संजाल
काबुल । अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्या भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उहाँका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो ।
एजेन्सी । पश्चिम अफ्रिकी देश गिनीमा इबोलाका कारण चार जनाको मृत्यु भएको छ । गिनीको नजेरेकोर क्षेत्रमा इबोलाका कारण चार जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् । एक अस्पतालकी नर्सको
एजेन्सी । अलेक्सी म्याकाँमन्ड र आफ्नो सम्बन्ध बारेमा छानबिन गरिरहेकी पत्रकारलाई धम्कि दिएका बाइडेनका उपप्रेस सचिव टिजे डक्लोले राजीनामा दिएका छन् । डक्लोले पत्रकार तारा पालमेरीलाई धम्की दिएको आरोपमा राजीनामा
इस्लाम क्वाला, अफगानिस्तान । इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्याँकरमा आगलागी भएको छ । अधिकारीहरुका अनुसार उक्त आगलागीबाट लाखौं डलर बराबरको सम्पत्ति जलेर