वासिङ्टन, (एजेन्सी) । अमेरिकाको वासिङ्टनस्थित युएस क्यापिटल भवनमा हुनसक्ने सम्भावित आक्रमणलाई लिएर सुरक्षा व्यवस्था थप गरिएको छ । एउटा छापामार समूहले ४ मार्चमा त्यहाँ आक्रमण गर्ने योजना बनाइरहेको गोप्य सूचनाको
बर्लिन ।जर्मनीमा लागु गरिएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकाले लकडाउनको अवधि थप्नु परेको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार सरकारले यही मार्च २८
जेनेभा ।म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । बुधबार र बिहीबार मात्र सेनाको गोली लागी
याङ्गुन । म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । म्यान्मारको सेनाले गत फेब्रुअरी १
मैमाना, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकू विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका उत्तरी क्षेत्रका सेनाका
स्टकहोम । स्वीडेनको भेटल्यान्डा शहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन् । प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान शुरु गरेको छ ।
नयाँ दिल्ली । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको छ । यहाँका स्थानीय सञ्चारमाध्यमहरुले
वासिङ्टन, (एजेन्सी) । अमेरिकाले रुसी विपक्षी नेता एलेक्सेई नाभाल्नीलाई विष दिएको घटनालाई लिएर केही रुसी नागरिकमाथि नाकाबन्दी लगाउने घोषणा गरेको छ । यो कदम थुप्रै रुसी सरकारी अधिकारीमाथि केन्दि«त रहेको
लन्डन, (एजेन्सी) । बेलायतको प्रहरीले बर्मिंघमस्थित एउटा घरमा छापा मारेर ८० वटा गोहीको अवैध टाउको बरामद गरेको छ । वेस्ट मिडल्यान्डसका प्रहरीले पेर्री बारस्थित एउटा घरमा छापा मार्दा लुकाएर राखिएको
नयाँदिल्ली, (एजेन्सी) । भारतको आन्ध्र प्रदेशका एकजना नौ वर्षीया बालिकाले अफ्रिकाको सर्वोच्च शिखरको सफल अरोहण गरेको भारतीय सञ्चार–माध्यमले जनाएको छ । अनन्तपुर निवासी कादापाला रिथभिका नामक ती बालिकाले २५ फेब्रुअरीमा
वासिङ्टन, (एजेन्सी) । अमेरिकी राष्ट्रपति जोय बाइडेनले आगामी मे महिनाको उत्तराद्र्धसम्ममा अमेरिकाका सम्पूर्ण वयष्कका लागि यथेष्ट कोरोना भाइरसविरुद्धको खोप उपलब्ध भइसक्ने बताएका छन् । विगतमा अनुमान गरिए भन्दा दुई महिनाअघि
बेङ्लोर ।भारतको कर्नाटक राज्यका मन्त्री रमेश जर्किहोलीले बुधबार पदबाट राजीनामा दिनुभएको छ ।आफूविरुद्ध यौन दुराचारसम्बन्धी मुद्दा दर्ता भएपछि पदबाट राजीनामा दिन उहाँ बाध्य हुनुभएको हो ।उहाँको राजीनामा स्वीकृत गर्नका लागि
आदिस अबाबा । अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला केही दिन यता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको बताइएको हो ।
बग्दाद । पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरिएका छन् । पोप फ्रान्सिसको इराक भ्रमणको दुई दिनअघि अमेरिकी सेना लक्षित आक्रमण भएको
वासिङ्टन, (एजेन्सी) । अमेरिकाको भर्जिनिया निवासी एक पुरूषले गिनिज वल्र्ड रेकर्ड तोड्ने उद्देश्यले हातमा हतकडी लगाएर एउटा पौडी पोखरीमा ५ दशमलव ३५ माइल दूरी पौडेका छन् । ३२ वर्षीय बेन
लन्डन, (एजेन्सी) । बेलायतका पूर्वप्रधानमन्त्री सर विन्स्टन चर्चिलले तयार पारेको एउटा पेन्टिङ बेलायतको राजधानी लन्डनमा आयोजित एक लिलाममा सत्तरी लाख पाउन्डमा बिक्री भएको छ । सो पेन्टिङ हलिवुडका चर्चित अभिनेत्री
वासिङ्टन, (एजेन्सी) । अमेरिकाका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले नयाँ विकसित स्वरूपको कोरोना भाइरसले महामारीलाई चौथो चरणको भयानक अवस्थामा पुर्याउन सक्ने चेतावनी दिएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र
जलालाबाद, अफगानिस्तान । पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई गोली हानी हत्या गरेको स्थानीय टेलिभिजन नेटवर्कले बताएका छन् ।युद्ध अन्त्यका लागि निरन्तर वार्तालाई अग्रस्थान दिई प्रयासहरू भएको समय
बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मङ्गलबार
वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाउनु भएको तथ्य सार्वजनिक भएको छ । उहाँहरुले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाउनु