नैरोबी । बुरुन्डीले भीडभाडयुक्त जेलहरूलाई खाली गरी जेललाई व्यवस्थित गर्ने योजना अघि सार्दै जेलमा रहेका हरेक पाँचमध्ये दुई कैँदीलाई जेलमुक्त गर्ने निर्णय सोमबार गरेको छ । कैदीहरूको सजायँ माफीका लागि
दुबई । यमनको राजधानी सहरस्थित एक आप्रवाशी शिविरमा भएको आगलागीमा परी आइतबार कम्तीमा पनि आठ आप्रवासीको ज्यान गएको बताइएको छ । त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि
जेरुसेलम, (एजेन्सी) । इजरायली सेनाले सेनामा रहेको एक कडा कानुनविरुद्ध पहिलोपटक अनौठो खालको अभियान चलाएका छन् । तिनीहरूले सेनामा दाह्री पाल्न नपाइने कडा नियमविरुद्ध आवाज उठाएका हुन् । ‘सबैलाई दाह्रीबाट
नयाँदिल्ली, (एजेन्सी) । उत्तरी भारतीय राज्य उत्तर प्रदेशका प्रहरीले आफ्नी छोरीको टाउको काटेको आशंकामा एकजना पुरूषलाई गिरफ्तार गरेको छ । आफ्नी सत्र वर्षीया छोरीको काटिएको टाउको लिएर प्रहरी चौकीतर्फ बढ्दै
बेइजिङ, (एजेन्सी) । चीनको मध्यभागस्थित एउटा चिडियाघरमा त्यहाँका कर्मचारीहरूले ब्वाँसो भनेर खोरमा एउटा कुकुर थुिनराखेको वास्तविकता आगन्तुकहरूले हालसालै आएर मात्र बल्ल थाहा पाएका छन् । हुवेई प्रान्तको सियान्निंगस्थित सियान्गवुसान चिडियाघरको
यांगुन, (एजेन्सी) । म्यान्मारले छिमेकी राष्ट्र भारतसँग १ फ्रेब्रअरीमा भएको सैनिक विद«ोहको दौरान सेनाको आदेश मान्न अस्वीकार गर्दै सीमा पार गरेर भारतमा शरण माग्न पुगेका आफ्ना प्रहरी अधिकारीहरूलाई फिर्ता गर्न
बेइजिङ । कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको चिनियाँ सरकारी निकायले जनाएको छ । साथै, चीनले गर्ने वस्तु तथा सेवाको आयातमा पनि वृद्धि
खार्तुम, (एजेन्सी) । विमानमा कुनै यात्रुले लुकाइछुपाई साथै लान खोजिएको आशंका गरिएको एउटा पाल्तु बिरालोले दुर्भाग्यवश अचानक पाइलटलाई नै आक्रमण गरेपछि उडिरहेको विमानको आपतकालीन अवतरण गराउनुपरेको छ । बुधबार कतारका
यांगुन, (एजेन्सी)। युट्युबले गत महिना म्यान्मारमा सेनाले सत्ता कब्जा गरेयता हाल दिनहुँ जस्तो विरोध प्रदर्शनकारीहरूमाथि विरोध प्रदर्शन हुन थालेकाले म्यान्मार सेनाद्वारा सञ्चालित पाँचवटा च्यानल हटाएको छ । भिडियो सेयरिङ प्लेटफर्म
बल्लभगढ, (एजेन्सी) । गत वर्षको नोभेम्बरमा विश्वकै सबैभन्दा ठूलो सिरिन्ज उत्पादनकर्तामध्ये एक भारतको हिन्दुस्तान सिरिन्जेज एन्ड मेडिकल भिाइसेजको इन्बक्समा एउटा अत्यन्तै जरूरी इमेल आइपुग्यो । त्यो इमेल संयुक्त राष्ट्र संघको
नयाँदिल्ली, (एजेन्सी) । भारतले टिव्टर र फेसबुकका कर्मचारीहरूलाई कारगारमा कोच्ने चेतावनी दिएको दि वाल स्ट्रिट जर्नलले जनाएको छ । भारतीय किसानहरूले सरकारविरूद्ध गरेका विरोध प्रदर्शनसम्बन्धी डाटा मेट्न ती प्राविधिक कम्पनीहरूलाई
नयाँदिल्ली । कोरोनाभाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।योसँगै
कायरो । चीनले अरब लिगलाई कोभिड १९ का विरुद्धको खोप उपलब्ध गराएको जनाइएको छ । बिहीबार चीन सरकारले अरब लिगलाई सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अरब लिगको सचिवालयमा
जेनेभा । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप
इस्लामावाद । पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ भने अरु पाँच जना घाइते भएका छन् । सो स्थानको बाटोमा थापिएको धरापमा
काबुल । अफगानिस्तानमा गएको २४ घण्टायता भएका हिंसामा परी कम्तीमा ९० जनाको मृत्यु भएको छ । तालिबानी विद्रोही समूहले सरकारसँग वार्ता गरिरहे पनि अफगानिस्तानमा तालिबानहरुले हिंसात्मक घटनालाई निरन्तरता दिइरहेका छन्
वासिङ्टन । संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४० हजारभन्दा कम पाइएको छ । खोप अभियान तिब्र बनाइएको अमेरिकामा अर्को चरणको संक्रमण फैलिने आशंका भइरहेको
सोल, (एजेन्सी) । दक्षिण कोरियाका पहिलो तेश्रोलिंगी सैनिकलाई उनकै निवासमा मृत अवस्थामा फेला पारिएको छ । उनलाई गोप्य अंगको शल्यक्रियाका लागि सेनाबाट छुट्टी दिइएको थियो । तर, तेश्रोलिंगी अधिकारवादी अभियनता
लन्डन, (एजेन्सी) । प्रहरीको अत्यधिक खोजीको सूचीमा रहेका एकजना पुरूषले कोरोना भाइरस महामारीको कारण जारी गरिएको लकडाउनको समय अन्य मानिसहरूसँग बस्नुभन्दा बरू कारागारमै बस्छु भन्दै प्रहरीसमक्ष आत्मसमर्पण गरेको बेलायतकोे सञ्चार
प्राग, (एजेन्सी) । चेकोस्लाभाकियामा कोरोना महामारीको लकडाउन गरिएको राजधानीस्थित प्राग चिडियाघरमा रहेका एउटा गोरिल्ला र अर्का दुईवटा सिंह कोभिड–१९ पोेजेटिभ भएको पाइएको छ । जाम्भान र सूची नामक दुई सिंह