नेपाल समाचारपत्र काठमाडौं सुदूरपश्चिममा जारी धनगढी प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा बिराटनगर किंग्सले धनगढी टिम चौराहालाई २३ रनले पराजित गरेको छ। कप्तान शरद भेषवाकरको अलराउन्ड प्रदर्शनमा बिराटनगरले पारस खड्काको नेतृत्वमा रहेको
डब्लिनको खतरनाक सडक एम ५० मा गाडी चलाउँदै १८ महिने फुच्ची हाना क्राउली। तस्वीरमा एक्लैले गाडी चलाइरहेको देखिए पनि उनलाई पिताको सहयोग आवश्यक हुने गर्छ।
भारतको उत्तर प्रदेशमा पर्ने बहराइचको कतर्निया घाटको जंगलमा बाँदरको झुन्डमा फेला परेकी मोगली गर्ल। तर त्यहाँका प्रहरी अधिकारीले ती बालिका बाँदरको झुन्डमा बिनालुगा फेला परेको कुरालाई अस्वीकार गरेका छन्। उनले
नरेन्द्र केसी, घोराही दाङमा एउटा यस्तो गाउँ छ, जहाँ दुईवटा धर्म मान्ने समुदाय बस्छन् तर एउटै परिवारजस्तो गरेर। शान्तिनगर गाउँपालिका वडा नं. २ अमुवाका हिन्दू र मुश्लिम समुदाय धार्मिक सहिष्णुताको
नेपाल समाचारपत्र बाँके चार सय बढी मधेसी–मुश्लिम समुदायका मानिसहरू मंगलबार एकैपटक एमालेमा प्रवेश गरेका छन्। नेपालगञ्ज–१८, कारकादोबाट गाडीमा आएका चार सय २५ जना मधेसी–मुश्लिम समुदायका मानिसहरू पार्टी कार्यालयमै आएर एमालेमा
विमल विष्ट, डोटी डोटीमा २५ जना तेस्रो लिंगी भएको खुलासा भएको छ। निलहीरा समाज नामक संस्थाले आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिएको हो। निलहीरा समाजका डोटी
नेपाल समाचारपत्र, काठमाडौं । अवैध काठसहित पक्राउ प्रहरीले सात जनालाई पक्राउ गरेको छ । बेलबारी नगरपालिका–५ कसेनीमा मे.१ त ५१४ नम्बरको ट्याक्टरमा अवैध रुपमा ल्याएको सखुवा जातको गोलीया काठ ३६
अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफमा गोताखोर गर्दै एक ड्राइभर। समुद्रको तापक्रममा वृद्धि भइरहेकाले उक्त प्राकृतिक रिफको ठूलो क्षेत्रको जलीय वनस्पती विनाश भइरहेको जनाइएको छ।
पेरिसको सडकमा ब्यानरसहित विरोध प्रदर्शन गरिरहेका यौनकर्मी। पैसा दिएर यौन सेवा लिनुलाई अवैध भएको कानुन ल्याएको १ वर्ष पूरा भएकोमा उक्त कानुनको विरोधमा प्रदर्शन आयोजना गरिएको हो।
ललित सिंह, बझाङ विद्यालयलमा पढाउने शिक्षक र जनताको विकासका लागि काम गर्ने एनजीओका कर्मचारी आफ्नो काम छोडर पार्टीको प्रचारप्रसारमा जुटेका छन्। वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचमा नेपाली कांग्रेस,
नरेन्द्र केसी, घोराही, दाङ दाङको बंगलाचुली गाउँपालिका–२ खाडाका विपन्न अग्निपीडित दलबहादुर घर्तीको घर बन्ने भएको छ। गत फागुन ३० गते आगोले घर जलेपछि घर्ती परिवार जलेकै घरमा बस्दै आएको छ।
बारा, (नेस) अदालतले जेल फैसला गरेका एक दोषी कर्मचारी सजाय भुक्तानबिना नै लामो समयदेखि जिल्ला वन कार्यालय बारामा कार्यरत रहेको पाइएको छ। जिल्ला अदालत कपिलवस्तुबाट ६ महिना जेल दण्डको फैसला
सुनील महर्जन, काठमाडौं सरकारले संसद्मा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बसेको बैठकले यसअघि संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक
गाईघाट (उदयपुर), २८ चैत । बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उदयपुर जिल्लाको लाफागाउँ–५ का ५५ वर्षीय डिकबहादुर पाठकलाई आइतबार जिल्ला अदालत उदयपुरले दश वर्ष जेल सजाय र रु ५० हजार
सोलुखुम्बु, २८ चैत । सगरमाथा, ल्होत्से र न्युह्त्से हिमाल आरोहणका लागि २० समूह (टोली) आरोही सगरमाथाको आधार शिविरमा पुगेका छन् । तीनवटै हिमालको एउटै आधार शिविर रहेको सगरमाथा आधार शिविरमा
रुकुम, २८ चैत । यहाँका सर्वसाधारण तीन दिनदेखि फोन सेवाबाट वञ्चित भएका छन् । शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।
इजिप्टको टान्टा शहरस्थित चर्चमा भएको विस्फोटनपछि घटनास्थलको अवलोकन गर्दै एक अधिकारी।
अमेरिकाको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिन पिनसँग कुराकानी गर्दै अमेरिकी समकक्षी ट्रम्प। ट्रम्पले चीन भ्रमणका लागि दिएको सीको निमन्त्रणलाई स्वीकार गरेका छन्।
नेपाल समाचारपत्र हेटौंडा मकवानपुरगढी दरबार क्षेत्रले देशलाई चिनाएको छ। नेपालको मुख्य मानिएको मकवानपुरगढीलाई लामो प्रयासपछि ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र पर्यटकीयरूपमा विकास गरिने भएको छ। गढी क्षेत्रलाई बहुवर्षे योजनाअनुसार विकास गर्ने
हेटौंडा, (नेस) पूर्वपश्चिम राजमार्गमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका–६, तिरतिरेधारा नजिक ज्यामिरेमा ट्रक र कार ठोक्किँदा तीन भारतीय नागरिकको मृत्यु भएको छ। वीरगन्जबाट नारायणगढतर्फ जाँदै गरेको बीआर ०३ जी ५६२५ नम्बर