इजिप्टको टान्टा शहरस्थित चर्चमा भएको विस्फोटनपछि घटनास्थलको अवलोकन गर्दै एक अधिकारी।
अमेरिकाको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिन पिनसँग कुराकानी गर्दै अमेरिकी समकक्षी ट्रम्प। ट्रम्पले चीन भ्रमणका लागि दिएको सीको निमन्त्रणलाई स्वीकार गरेका छन्।
नेपाल समाचारपत्र हेटौंडा मकवानपुरगढी दरबार क्षेत्रले देशलाई चिनाएको छ। नेपालको मुख्य मानिएको मकवानपुरगढीलाई लामो प्रयासपछि ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र पर्यटकीयरूपमा विकास गरिने भएको छ। गढी क्षेत्रलाई बहुवर्षे योजनाअनुसार विकास गर्ने
हेटौंडा, (नेस) पूर्वपश्चिम राजमार्गमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका–६, तिरतिरेधारा नजिक ज्यामिरेमा ट्रक र कार ठोक्किँदा तीन भारतीय नागरिकको मृत्यु भएको छ। वीरगन्जबाट नारायणगढतर्फ जाँदै गरेको बीआर ०३ जी ५६२५ नम्बर
बुद्धवीर बाहिङ, सोलुखुम्बु सगरमाथा आरोहणका लागि सबैभन्दा खतरनाक मानिएको खुम्बु आइसफल हुँदै क्याम्प टुसम्मको बाटो बनाउने काम सकिएको छ। सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का आठ जना आइफल डाक्टरले सगरमाथाको
नेपाल समाचारपत्र बाँके बाँकेका महिलाले जग्गामा स्वामित्व बढाएका छन्। जिल्ला मालपोत कार्यालय, बाँकेका अनुसार, पछिल्लो समयमा ५६ प्रतिशत बढी जग्गा पास महिलाको नाममा भएको छ। शहर बजारका मात्रै होइन, ग्रामीण
सुर्खेत, (नेस) वीरेन्द्रनगर नगरपालिका–६ को गोदामलाइनस्थित खानेपानी गोदाम भवनको वरिपरि फोहोर व्यवस्थापन गर्ने थलो बनाइएको छ। बजारको मुख्य क्षेत्रबाट ल्याइएको फोहोर झन्डै २ वर्षदेखि निरन्तर उक्त स्थानमा करिब ५ हजारभन्दा
नेपाल समाचारपत्र डोटी बाफी, मटेओडार, इथाली, खैरतोला, साल्तडा, गोसेडा, घटाली, ओटपाकरी, बालासैन, कैलडा दिपायल सिलगढी नगरपालिकाभित्रका सबैभन्दा पिछडिएका बस्ती हुन्। यहाँ सडक, खानेपानी, सिँचाइ, विद्यालय, स्वास्थ्यलगायतका सुविधा सरकारले अहिलेसम्म पुर्याउन
अमेरिकाको न्युयोर्क सिटीको टाइम्स स्क्वायरमा हिमपात हुँदै गरेको दृश्य।
अस्ट्रियाको वर्फेन्वेंगमा आयोजित अन्तर्राष्ट्रिय कुकुर दौडमा सहभागी कुकुरहरू।।
कञ्चनपुर, २६ चैत । कञ्चनपुर दैजी– ८ चम्फापुरका दलित समुदायले बाँसका सामग्री बनाउने पेसाबाट परिवारको खर्च जुटाउँदै आएका छन् । बाँसका चोयाबाट भकारी, डोको, नाङ्लो र टोकरीलगायतका समग्री बनाएर यहाँका
सल्यान २६ चैत । स्थानीय तहको निर्वाचनका लागि सल्यानमा दलहरुले चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । चुनावी सभा तथा घरदैलो कार्यक्रममा आएको तिव्रतासँगै जिल्लामा चुनावी सरगर्मीसमेत बढेको
इरानको सन् १९७९ को इस्लामिक क्रान्तिका नायक इमाम रुहोल्लाह खोमेनीको समाधिस्थल खोमेनी स्राइन। उक्त समाधिस्थलको सुन्दर वास्तुका कारण पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ।
३० हजार वर्ष पुरानो हिम युगका प्राग् मानवको विकसित संस्कृति दर्शाउने चित्र उत्खनन गर्दै इन्डोनेसियाली वैज्ञानिकहरू।।
नेपाल समाचारपत्र बाजुरा जिल्ला शिक्षा कार्यालय बाजुराले निर्वाचन आचारसहिंता उल्लंघन हुने गरी चुनावी प्रचारमा जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ। आगामी वैशाख ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनलाई
फिलिपिन्सको सैनिक दिवसको उपलक्ष्यमा सेनाले राष्ट्रपति रोड्रिगो डुटेर्टेको सम्मानमा २१ तोप सलामी दिँदै।
क्विंगमिंग महोत्सवको दौरान चीनको जियांग्सु प्रान्तको ताइकांगस्थित चिहानमा पुगेका चिनियाँहरू।
कृष्णउदास खनाल, वीरगन्ज सदरमुकाम वीरगन्जबाट करिब ३५ किलोमिटर पश्चिममा पर्ने गादी बेल्वाबाट आएकी प्रियांका देवी साह म्यादी प्रहरीमा फाराम बुझाएपछि अहिले अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जको चौरमा म्यादी प्रहरीका लागि
नेपाल समाचारपत्र राजविराज सप्तरीमा ५ देखि १२ वर्ष उमेर समूहका १८ दशमलव ५० प्रतिशत बालवालिका विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ। सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला शिक्षा
ललित सिंह, बझाङ अवैध रूपमा खोटो संकलनले जिल्लाका ग्रामीण भेगमा रहेका सल्लाका रुख मासिँदै गएका छन्। सडक पिच गर्नका लागि आवश्यक पर्ने खोटो संकलन गर्दा राज्यको र जिल्ला वन कार्यालयको