हंगकंग,(एजेन्सी) चीनको विशेष प्रशासकिय क्षेत्र हंगकंगमा सोमवार नयाँ संकेत प्रणालीको परिक्षणको क्रममा दुईवटा सववे ट्रेन आपसमा ठोकिएपछि रेलवे सेवा रोकिएको सरकारी अधिकारीहरुले बताएका छन् । यसबाट लाखौं संख्यामा यात्रुको आवतजावत
कराची (एजेन्सी) पाकिस्तानको बलुचिस्तान प्रानतमा आइतबार एक यात्रुबाहक रेललाई निसाना बनाई गराएको विस्फोटमा ३ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका छन् । आक्रमणकारीहरुले बलुचिस्तानको डेरा मुराद जमाली
नर्थ क्यारोलिना,(एजेन्सी) अमेरिकाको नर्थ क्यारोलिना निवासी एक महिलाले सत्ताइस वर्ष अगाडि आफुलाई धर्म पुत्रीका रुपमा स्विकार्ने एक पुरुषलाई उनको ज्यान जोगाउन आफ्नो मृगौला दान गर्ने निर्णय गरेकीछिन् । डिलरेन म्यकनायटले
न्युयोर्क,(एजेन्सी) अमेरिकाको न्युयोर्कको ग्याम्विनो क्राइम फेमिलीका अध्यक्ष फ्रान्क क्यालीको आफ्नै निवासस्थान बाहिर हत्या भएको प्रहरीले अमेरिकी संचार माध्यमले जनाएको छ । बुधवार साँझ स्टाटन आइलन्डको टोड्ट हिल जिल्लामा ५३ वर्षिय
इस्लामाबाद (एजेन्सी) पाकिस्तानले स्वदेशमै विकसित विस्तारित रेन्जको एक स्मार्ट हतियार जेएफ–१७ थन्डर लडाकु विमानमा सफल परीक्षण गरेको घोषणा गरेको छ । यसले लडाुक विमानलाई दिन र रात दुबै समयमा अत्यन्त
नासा (एजेन्सी) अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उसको लुनार रिकान्ससेन्स अर्बिटर (एलआरओ)ले चन्द्रमाको दिन हुने सतह वरपर चक्कर लगाइरहेका पानीका अणु पत्ता लगाएको जनाएको छ । यसले चन्द्रमामा पानीको पहुँचका बारेमा
टयुनिस,(एजेन्सी) टयुनिसियाको राजधानी टयुनिसको एक अस्पतालमा एघारजना नवजात शिशुको मृत्यु भएपछि स्वास्थमन्त्री अब्देर्राउफ चेरिफले राजिनामा दिएका छन् । मार्च ७ देखि ८ बिच राव्टा प्रशुति अस्पतालमा संक्रमित रोगको कारण ति
वासिंगटन,( एजेन्सी ) अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाले भुउपग्रह बोक्ने रकेट प्रक्षेपण स्थलको पुन निर्माण गर्न लागेको भन्ने खवर निकैदुखदायी भएको टिप्पणी गरेका छन् । अमेरिकाका राष्ट्रिय सुरक्षा
वासिंगटन (एजेन्सी) अमेरिकाको एक सैन्य प्रतिष्ठानले राष्ट्रपति डोनाल्ड ट्रम्प किशारावस्थाको शैक्षिक रिकर्ड सन् २०११ मा उसले लुकाएको र यो ट्रम्पका सहयोगीहरुको दवाबका कारण गर्नु परेको जानकारी दिएकोे वासिंगटन पोस्टले जनाएको
प्योंगयांग (एजेन्सी) उत्तर कोरियाका नेता किम जोंग उन भियतनामको आफनो पहिलो आधिकारिक यात्रा अन्त्य गर्दै प्योंगयांग फर्केका छन् । राजधानी हनाईमा अमेरिकी राष्टपति डोनाल्ड ट्र्म्पसँग आफनो दोस्रो शिखर वार्तापछि उनी
केपटाउन (एजेन्सी) दक्ष्ँिण अफ्रिकाको जोहानेसबर्गमा एक पादरीले मृत्य भएका युवकलाई जीवित पारेको घटना बहसको विषय भइरहेको छ । अलेलुइया मिनिस्ट्र्जि स्थित चर्चमा पादरी आल्फ लुकाउले केहि अगाडी भिड जम्मागरी कफिनमा
अल्जियर्स,(एजेन्सी) अल्जेरियाको पाँचौं राष्ट्रपतिय कार्यकाल शुरु गर्ने योजनामा रहेका ८१ वर्षिय राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाको विरोधमा हजारौं जनता शुक्रवार त्यहाँका सडकमा आर्लेका छन् । राजधानी अल्जियर्समा भएको सो विशाल प्रदर्शनलाई तितर
वर्लिन,(एजेन्सी) जलवायु परिवर्तनको विषयलाई लिएर बिद्यालयका छात्रछात्राहरुले गरेको विरोध प्रदर्शनको जर्मनीका चान्सलर एन्जेला मर्केलले समर्थन गरेको सरकारी संचार माध्यमले जनाएका ेछ । तर ति बिद्यार्थीका सम्बन्धित बिद्यालयहरुले भने बिद्यालयको पढाई
वासिंगटन,(एजेन्सी) अमेरिकी प्रतिनिधि सभाले बन्दुक प्रदर्शन र इन्टरनेटमा लगायत सम्पुर्ण बन्दुक बिक्रिका लागि पृष्ठभुमि जाँच्नेबारे एउटा विधेयक पारित गरेको छ । यस कदमलाई दुई दशक यताकै कंग्रेसमा बन्दुक नियन्त्रणका लागि
न्युयोर्क (एजेन्सी) राष्ट्र संघको मान्यता पाएको एक स्वतन्त्र टोलीले सन् २०१८ मा गाजा प्रदर्शनका क्रममा पत्रकार, स्वास्थ्यकर्मी र बालबालिका माथि गरिएका गोली प्रहारको घटना लगायत इजरायली सैनिकद्वारा युद्ध अपराध गरेको
अवुजा,(एजेन्सी) नाइजेरियाली राष्ट्रपति मुहमादु बुहारी दोश्रो कार्यकालका लागि पुन निर्वाचित भएको चुनाव आयोगले बुधवार जनाएको छ । छयत्तर वर्षिय बुहारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी तथा पुर्व उप राष्ट्रपति आतिकु अवुवाकरलाई झण्डै
मस्को,(एजेन्सी) रुसी सरकारी टेलिभिजनले यदि आणविक युद्ध भइहालेको खण्डमा मस्कोले लक्षित गर्न सक्ने अमेरिकी सैनिक परिसरहरुको सुचि खुलासा गरेको छ । साथै रसियाले अहिले विकास गरिरहेको हाइपर सोनिक क्षेप्यास्त्रले ति
दुबई (एजेन्सी) पाकिस्तानका स्वनिर्वासित पुर्व राष्ट्रपति परवेज मुसर्रफले पुलवामा हमलापछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्त खराब स्थितिमा पुगेको बताउँदै उनीहरुबीच युद्ध भएमा पाकिस्तानले एकै पटक ५० परमाणु बम हमला गर्नु
रोम,(एजेन्सी) बाल यौन दुराचार विषयमाथिको रोमन क्याथोलिक चर्चको शिखर बैठकको अन्तयमा आइतवार पोप फ्रान्सिसले बाल यौन उत्पीडन समस्या समाधानका लागि ठोस कदम चाल्ने प्रतिवद्धता जाहेर गरेका छन् । यस्ता उत्पीडनमा
इस्लामाबाद (एजेन्सी) भारतिय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विंग (र) का पुर्व प्रमुखसँग मिलेर एक पुस्तक लेख्ने पाकिस्तानको जासुसी संस्था आईएसआईका पुर्व प्रमुख लेप्mिटनेन्ट जनरल असद दुर्रानीलाई सैन्य आचार संहिता