काठमाडौं, (नेस) नेपाल आईटीएफ जुनियर यू–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट–२ मा नेपाली खेलाडीको चुनौती दोस्रो चरणसम्म मात्रै बनेको छ। बुधबार सातदोबाटोस्थित टेनिस कोर्टमा प्रेरणा कोइराला, माहिका राणा र संरक्षकभूषण वज्राचार्यले हार
नेपाल समाचारपत्र काठमाडौं यही फेब्रुअरीमा हुने शेख कमाल इन्टरनेसनल क्लब गोल्ड कपको दोस्रो संस्करणमा सहभागी हुने टोली मनाङमस्र्याङ्दी फुटबल क्लबलाई मंगलबार बिदाइ गरिएको छ। २३ खेलाडीसहित ३१ सदस्यीय टोली आज
ताप्लेजुङ, (नेस) नेपालकै सर्वाधिक पुरस्कार भएको दोस्रो पाथिभरा भलिबल प्रतियोगिता मंगलबारबाट शुरू भएको छ। राउन्ड रोविनको आधारमा खेलाइने खेलमा नेपालका तीन विभागीय भलिबल टिमसहित दुई क्षेत्रीय टिम गरी ५ टिमको
लन्डन, (एजेन्सी) बर्नमाउथलाई पराजित गर्दै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई उसैको घरेलु मैदानमा २–० गोल अन्तरले हराएको हो।
नेपाल समाचारपत्र भैरहवा लुम्बिनी खुकुरी क्रिकेट क्लब, नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ। सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा वेष्टर्न क्रिकेट क्लब बुटवललाई ९२ रनको फराकिलो अन्तरले पराजित
काठमाडौं, (नेस) नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ सोमबार सुरु भएको छ। उद्घाटन दिन महिला एकलमा नेपालकी माहिका राना र प्रेरणा कोइरालाले पहिलो चरण पार गरे भने पुरुष
नयाँ दिल्ली, (एजेन्सी) हालै न्युजिल्यान्ड र इंग्ल्यान्डविरुद्ध टेस्ट सिरिज जितेको भारतले बंगलादेशलाई पनि एक मात्र टेस्टमा हराएको छ। भारतले सोमबार सो एक मात्र टेस्ट २ सय ८ रनले जितेको हो।
काठमाडौं, (नेस) आदर्श स्कुलले प्रथम एपेक्स लाइफ अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ। आदर्श ६ स्वर्ण र ३ कांस्यसाथ टिम च्याम्पियन बन्न सफल भयो। आयोजक एपेक्स लाइफ स्कुल दोश्रो
नेपाल समाचारपत्र काठमाडौं प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिपको फाइटमा नेपाल च्याम्पियन भएको छ। आइतबार सम्पन्न प्रतियोगिताको सिनियरतर्फ नेपाल पुलिस क्लबले ३ स्वर्ण,४ रजत र २ कास्य जित्दा च्याम्पियन हुदा नेपालकै
लन्डन, (एजेन्सी) इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा लिग लिडर चेल्सी बराबरीमा रोकिएको छ। बर्नलेको घरेलु मैदान टर्फ मुरमा भएको उक्त खेलमा चेल्सी बर्नलेसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
नेपाल समाचारपत्र काठमाडौ नेपाल फूटवलटेनिश संघले राष्ट्रिय खेलकुद परिषदबाट औपचारिक मान्यता प्राप्त गरेको छ। कुल १९ सदस्यीय केन्द्रिय पदाधिकारीहरु सहित दर्ता गरिएको उक्त संघलाई राखेपले आइतबार औपचारिक मान्यता दिएको हो।
गोकुल घोरसाइने, बारा । त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै सीएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको उपाधि जितेको छ। सिमरा रंगशालामा शनिबार भएको अन्तिम भिडन्तमा आर्मीलाई टाइब्रेकरमा ४–२
काठमाडौं, (नेस) महाशिवरात्री तथा सेना दिवस २०७३ को अवसरमा शनिबार सम्पन्न प्रधानसेनापति खुला म्याराथन दौडमा भूमिराज राई २ सेकेन्डले पहिलो भएका छन्। नेपाल प्रहरीका भूमिराजले २ घण्टा २४ मिनेट १३
नयाँ दिल्ली, (एजेन्सी) बंगलादेशले हैदरावादमा जारी भारतविरुद्धको एक मात्र टेस्टको तेस्रो दिन गतिलो ब्याटिङ पस्केको छ। भारतले बनाएको ६ सय ८७ रनको जवाफमा बंगलादेशले शनिबारको खेल समाप्तिसम्म ६ विकेटको क्षतिमा
धन बस्नेत, पोखरा पोखराको हिमालयन गल्फकोर्समा ३३ वर्षीय शिवराम श्रेष्ठले करियरको ३३औं उपाधि उचालेका छन्। सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताको पाँचौं उपाधि उचाल्दा अन्तिम दिन दुई कीर्तिमान बनाए। ५४
नयाँ दिल्ली, (एजेन्सी) बंगलादेशविरुद्ध हैदरावादमा खेलिरहेको टेस्ट म्याचमा विराट कोहलीले शुक्रबार एक नयाँ कीर्तिमान बनाएका छन्। २ सय रन बनाएपछि लगातार चार लगातार टेस्ट सिरिजमा चार दोहोरो शतक प्रहार गर्ने
काठमाडौं, (नेस) नेपालका सन्दीप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरको सूचीमा परेका छन्। ‘अल आउट क्रिकेट’ले शुक्रबार सार्वजनिक गरेको सूचीमा सन्दीप विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूची परेका हुन्। उनी ३०औं
गोकुल घोरसाइने, बारा बारामा जारी रुस्लान सिमरा गोल्ड कपको आठौं संस्करण उपाधि होडमा त्रिभुवन आर्मी क्लब र सीएमजी संकटा क्लब सिमरा रंगशालामा शनिबार आमनेसामने हुँदै छन्। सेमिफाइनलमा आर्मीले हिमालयन शेर्पा
दमौली, २८ माघ । जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तनहुँको क्षेत्र नं १ र ३ मा सुरु भएको छ । क्षेत्र नं ३ मा
गोकुल घोरसाइने, बारा सिमरा गोल्डकपको आठौं सस्करणको उपाधि होडमा त्रिभुवन आर्मी क्लब र सीएमजी संकटा क्लब आमनेसामने भएका छन्। सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई