नेपाल समाचारपत्र, विराटनगर । विराटनगरमा जारी पाँचौ महिला साफ फुटबल च्याम्पियनिसपको फाइनलमा भारतसँग नेपाल पराजित भएको छ । खेलको पहिलो हाफमा १–१ को बराबरीमा समेटिएको खेल द्रोस्रो हाफमा पनि थप
विराटनगर, विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालविरूद्ध भारतले अग्रता लिएको छ। खेलको २६ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै भारतले सुरुवाती अग्रता लिएको हो। भारतका लागि डालिमा चिब्बरले गोल
सरोज यादव, विराटनगर पाँचौ साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि शुक्रबार नेपाल र भारत आमने सामने हुँदैछन् । विराटनगरको सहिद रंगशालामा दिनको ३ बजे हुने खेलमा नेपाल घरेलु मैदानमा पहिलो
ललितपुर, (नेस) ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका ४ ‘ए’ डिभिजन फुटबल क्लबलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । महानगरको दोस्रो नगरसभाको निर्णय भएअनुसारको रकम लिन बाँकी रहेका ती क्लबलाई विहिबार उक्त
कविरस शर्मा मार्चको पहिलो साता विश्वप्रसिद्ध अमेरिकी म्यागाजिन फोब्र्सले संसारभरका खेल टिमहरुका सर्वाधिक धनाढ्य मालिकहरुको सूची जारी गरेको थियो । जसमध्ये यसवर्ष भारतीय धनाढ्य व्यवसायी मुकेश अम्बानी उक्त सूचीको शीर्ष
फिरोज राजोपाध्याय युवा तथा खेलकुद मन्त्रालयले गत वर्ष चैतदेखि हालसम्म गरी १ वर्षमा खेलकुदमा गरिएका कार्यहरु सार्वजनिक गरेको छ । यही साता भएको उपलब्धिहरुको विवरण मन्त्रालयले पत्रकार सम्मेलन गरी पेश
काठमाडौँ । नेपालमा एशिया कप ह्विलचियर क्रिकेट प्रतियोगिता हुने भएको छ । पहिलो पटक एशिया कप क्रिकेट आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल ह्विलचियर क्रिकेट सङ्घका अध्यक्ष
मोतीराम तिमल्सिना, काभ्रे । जिल्लामा २५ वर्ष पछि आयोजना गरिएको काभ्रे गोल्डकप विहिबारबाट धुलिखेलमा शुरु भएको छ । गोल्डकपको उद्घाटन नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक
विराटनगर, (नेस) नेपाल विराटनगरमा जारी पाचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ४–० गोलअन्तरले हराएर नेपाल फाइनलमा पुगेको हो । पहिलो पहिलो
काठमाडौं, (नेस) रेस्लिङ महाभिडन्तको महिला रोयल रम्बल म्याचमा भगवती खड्का (युनिका) बुधबार पहिलो भएकी छन् । यो स्पर्धामा भगवतीसहित आकृति पुन, लक्ष्मी घर्ती मगर, लीला उप्रेती, सविना उप्रेती, गीता जिरेल
पोखरा, (नेस) पर्यटक क्षेत्र घान्द्रुकमा भएको ५२ सय मीटर दूरीको घोड़ा दौड़ प्रतियोगितमा बिश्व गुरुंगले पहिलो स्थान हासिल गरेका छन् । बुधबार निर्धारित दुरी १३ मिनेट १० मिनेट ९१ सेकेण्ड
दोलखा, (नेस) होली पर्वको अवसरमा बुधवार सदरमुकाम चरिकोटमा विस्तार (ढिला) मोटरबाईक कुदाउने प्रतियोगीता आयोजना गरिएको छ । आयोजकको नियमको परिधिमा रहेर निर्धारीत गन्तव्यमा सबैभन्दा ढिला पुग्ने मोटरवाईक चालक प्रतियोगीको बिजयी
लमजुङ, (नेस) पालुनटार हवाई मैदानमा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय रनिङ शिल्ड मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा गोरखा जिल्लाले उपाधि हासिल गरेको छ । बुधबार सम्पन्न फाइनल खेलमा गोर्खा नगरपालिकाले गैडाकोट
नेपाल समाचारपत्र, काठमाडौं । श्रीलंकालाई ४ गोलले पराजित गर्दै नेपाली महिला टोली साफ महिला फुटबल च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेको छ। विराटनगरको शहीद मैदानमा खेलाडी पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी
काठमाडौँ, सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ । आइसिसीले सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६
गणेश घिमिरे, इलाम इलाममा मंगलबार सम्पन्न माईभ्याली गोल्डकप फूटबलको उपाधि क्यामरुनको डाफिन्स फूटबल क्लबले उचालेको छ । सदरमुकामको ठूलो टुडिखेलमा भएको फाईनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौंलाई २–० गोल
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई आज काठमाडौँ युथ कन्क्लेभ २०१९ मा एक लाख रूपैयाँ सहित सम्मान गरिएको छ । क्रिकेट लगायत अन्य क्षेत्रबाट नेपाली युवाहरूलाई नेपालमै
काठमाडौं, (नेस) एनसीएल महिला टी २० क्रिकेट लिगको मिति सारिएपछि अर्को वर्ष उक्त लिग शुरुवात हुने भएको छ । यसै चैत १ गतेदेखि ९ गतेसम्म हुने तय भएको सो लिग
लन्डन, (एजेन्सी) लिओनल मेसीले आफ्नो ३३औं ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले स्पेनिस ला लिगामा रियल बेटिसविरुद्ध सहज जित हात पारेको छ । आइतबार राति भएको सो खेलमा बार्सिलोनाले बेटिसलाई ४–१ गोल
नयाँ दिल्ली, (एजेन्सी) नेपाल भन्दा पछि क्रिकेटमा पर्दापण भएको टोली अफगानिस्तानले अर्को फड्को मारेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय (वानडे) क्रिकेटमा प्रदर्शन निखारि रहेको बेला अफगानिस्तानले टेस्टमा पनि धाक जमाउन थालेको