नेपाल समाचारपत्र, भोजपुर । पाँचथरका दिवस शंकर र भोजपुरकी नङ्सल तामाङ भोजपुरमा भएको प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा सिंगल्सतर्फ विजेता बनेका छन् । शनिबार भएको पुरुष सिंगल्स फाइनलमा
बाँके, नेस । आन्तरिक प्रतियोगितामा अधिक धनराशीको प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगितामा एपीएफ र पुलिस विजयी भएका छन् । एपीएफले त्रिभुवन आर्मी र पुलिसले लुम्बिनी युनाइटेडलाई पराजित गरेको हो ।
काठमाडौं, नेस । स्वर्गीय आङ्ग छिरिङ शेर्पा स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको उपाधि सुनील कार्कीले जितेका छन् । विभिन्न १० विधामा खेलाइएको उक्त प्रतियोगितामा ४१ अंकका साथ पहिलो हुने कार्कीले उपाधिसँगै
यमलाल भुसाल, बुटवल । रुपन्देहीमा आयोजित रोटरी हाफ म्याराथनको उपाधि भारतीय सेनाको गोरखा राइफल हैदरावादमा कार्यरत अनिश थापा मगरले हात पार्नु भएको छ् । महिलातर्फको उपाधि भने दैलेख नौमूलेकी भावना
काठमाडौँ । प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार कृष्णबहादुर बस्नेतले जितेका छन् । उनले ४२ दशमलव १९५ किलोमिटर फुल म्याराथन दौड दुई घण्टा २१ मिनेट
काठमाडौं, नेस नेपाल क्रिकेट संघद्वारा आयोजित मेयर कप पुरुष एक दिवसीय,२०७७ प्रत्यक्ष प्रसारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । कीर्तिपुर तथा मुलपानी मैदानमा फाल्गुन २२ बाट
लन्डन, (एजेन्सी) । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार राति क्याम्प नोउमा भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभियालाई ३–० गोलअन्तरले पराजित गर्दै
नेपाल समाचारपत्र, भोजपुर । पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरका विवेक श्रेष्ठले लामो समयपछि पुनः कोर्टमा फर्केर जारी प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ मा जित हात पारेका छन् ।पुरुष एकलतर्फ
नेपाल समाचारपत्र, काठमाडौं । खुमलटार युथ क्लबले जारी ‘सहिद स्मारक बी डिभिजन लिग’ उपाधि जित्ने आस यथावत् राखेको छ ।बुधबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा खुमलटारले ब्वाइज युनियन क्लबलाई ३–०
नेपाल समाचारपत्र, काठमाडौं । प्लाटिनियमकी तेजीमाया गुरूङ र तारकेश्वर बक्सिङ क्लबकी जानुका थापा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको महिला ४८
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल नम्बर वान अजिमाका रेगन श्रेष्ठ प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको
नेपाल समाचारपत्र, भोजपुर । भोजपुरका विशाल तामाङ भोजपुरमा बुधबारदेखि शुरू भएको प्रदेश नं. १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । विशालले पुरूष सिंगल्सकोे पहिलो दिन सुनसरीका
लन्डन, (एजेन्सी) । इटालियन सिरी ‘ए’ अन्तर्गतको खेलमा युभेन्ट्सले स्पेजियाविरूद्ध सहज जित आत्मसात् गरेको छ । मंगलबार राति भएको उक्त खेलमा युभेन्ट्सले स्पेजियालाई ३–० गोलअन्तरले सहजै पराजित गरेको हो ।
विनोद सिंह विष्ट, बैतडी । बैतडीका स्थानीय तहहरूले चैत २५ गतेभित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसक्नुपर्ने भएको छ । जिल्ला खेलकुद विकास समितिले जिल्लाका १० वटै स्थानीय तहलाई पत्र
नेपाल समाचारपत्र, काठमाडौं । मध्यपुर युथ एसोसिएसनले जारी ‘सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता’मा लगातार दोस्रो जित हासिल गरेको छ ।मंगलबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मध्यपुरले श्रीकुमारी क्लबलाई
यमलाल भुसाल, बुटवल । रुपन्देहीमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका ऋतिक रानाले हात पारेका छन् ।मंगलबार भएको फाईनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै रितिकले
नेपाल समाचारपत्र, काठमाडौं । ललितपुरका सनिल शाही ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पुरुष ६४ केजी तौल समूहमा नक्सालका एबल थापालाई
लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगामा वैकल्पिक खेलाडी भिनिसियस जुनियरले खेल सकिन एक मिनेट बाँकि रहेको अवस्थामा बराबरी गोल फर्काउँदै रियल मेड्रिडको उद्धार गरेका छन् ।घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा
भोजपुर, (नेस) । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट शुरू हुने भएको छ ।प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा
यमलाल भुसाल, बुटवल । रुपन्देहीमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले हात पारेका छन् । मंगलबार भएको फाईनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ को सोझो सेटमा पराजित गर्दै