काठमाडौं, (नेस) नेपाल लोकतान्त्रिक खेलकुद संघले संघका केन्द्रीय सदस्य, २ नं. प्रदेश संयोजक, क्योकु सिनका अन्तर्राष्ट्रिय खेलाडी वैजनाथ बाबायादवको निधनमा श्रद्धान्जली अर्पण गरेको छ । जनकपुर निवासीयादवको शनिबार राति कोभिडका
लन्डन, (एजेन्सी) सीआर सेभेनबाट समेत चर्चित पोर्चुगीज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो आधिकारिक गोलसंख्या७ सय ७७ पु-याएका छन् ।उनले आफ्नो करिअरको कुलआधिकारिक गोलसंख्या७ सय ७७ पु-याएकाहुन् । उनले विभिन्न र क्लब
लन्डन, (एजेन्सी) लेस्टर सिटी यस सिजनको एफएकप फुटबलको च्याम्पियन बनेको छ ।प्रतियोगिताको शनिबार राति भएको उपाधि भिडन्तमा युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल पुगेको चेल्सीलाई हराउँदै लेस्टर सिटी इङ्ग्लिस नकआउट क्लब
रोम, (एजेन्सी) महिला सिंगल्सको विश्व नम्बर एक खेलाडी एस्लिग बार्टीले इटालियन ओपन टेनिस प्रतियोगिता परित्याग गरेकी छन् ।अस्टेलियन खेलाडीले खेल बीचमै छाड्नु परेको थियो । अमेरिकी युवा खेलाडी कोको गाउफ
लन्डन, (एजेन्सी) इङ्ग्लिस प्रिमियर क्लबका आर्सेनलका ब्राजिलियन डिफेन्डर डेभिड लुइजले क्लब छोड्ने निर्णय गरेका छन् ।क्लब सँगभएको आन्तरिक छलफल पश्चात्लुइजले नयाँ सिजन आर्सेनलबाट नखेल्ने पक्का गरेको हो । आर्सेनल र
लन्डन, (एजेन्सी) जारी सिजनको च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिगमा ३६औं खेलमा न्युक्यासल युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ । शुक्रबार रातिभएको खेलमा सिटीले एक गोलले पछि परेको स्थितिलाई उल्ट्याएर
लन्डन, (एजेन्सी) कोरोना महामारीकाकारण युरो कप२०२० गतवर्ष स्थगितभएको थियो । यस वर्ष पनि कोरोनाको कहर यथावतनै छ । यसकाबावजुद यस वर्ष युरोकपआयोजना गर्ने तयारी भइसकेको छ । युरोपकाविभिन्न११ शहरमा हुनगइरहेको
न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं रेजर्सले शनिबार नेपाल सुपर लिग पहिलो संस्करण जितेको छ । दशरथ रंगशालामा भएको फाइनलमा काठमाडौं रेजर्सले धनगढी सिटी एफसीलाई १(० गोलले पराजित गरेकोहो ।काठमाडौं
लन्डन, (एजेन्सी) जारी सिजनको युइएफएच्याम्पियन्स लिगको फाइनल टर्कीबाट पोर्चुगलमा सारिएको छ ।युरोपेली फुटबल सर्वोच्च निकाययुइएफएले बेलायत सरकारसँगको परामर्शपश्चात्च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा गर्ने निर्णय गरेको हो । यसअघि, बेलायत सरकारको
लन्डन, (एजेन्सी) इटालियन सिरी ए लिग फुटबलमा युभेन्ट्सले लिगको ३६औं साताको खेलमा सहजजितनिकालेको छ ।बुधबार रातिभएको खेलमायुभेन्ट्सले आठौं स्थानको सासुओलोलाई उसैको घरेलु मैदानमा ३–१ को गोलअन्तरमा पराजित गरेको हो ।
मिलान, (एजेन्सी) युरोपियन सुपर लिगको आयोजना गर्ने पक्षमा रहेका बाँकीतीनक्लबमध्ये एक युभेन्टस्लाई इटालियन सिरी ए बाट चेतावनीआएको छ । अप्रिलमा १२ युरोपियनशीर्ष क्लबहरूमिलेर युरोपियन सुपर लिगको ढाँचा तयार पारेका थिए
लन्डन, (एजेन्सी) एट्लेटिको मेड्रिड स्पेनिस ‘लालिगा’ फुटबलको उपाधिनजिकपुगेको छ ।बुधबार रातिभएको लिगको ३६औं साताको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ गोलअन्तरले हराउँदै उपाधिजित्ने सम्भावनालाई थपबलियो बनाएको हो । आफ्नो घरेलु मैदान
लन्डन, (एजेन्सी) पेरिस सेन्ट जर्मेन (पीएसजी)फ्रेन्च कप फुटबलको फाइनलमाप्रवेश गरेको छ । बुधबार रातिभएको सेमिफाइनलमा पीएसजीले लिग प्रतिस्पर्धी क्लब मोन्टेपेलियरलाई सडन डेथमा ६–५ गोलअन्तरले हराउँदै फाइनलमा स्थानपक्का गरेको हो ।
एजेन्सी । बोरुसिया डर्टमन्डले जारी सिजन २०२०–२१ को जर्मन कप नकआउट क्लब फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिता अन्तर्गत बिहिबार राति भएको फाइनल खेलमा डर्टमन्डले बुन्डेसलिगाको दोस्रो स्थानको आरबी
रोम, (एजेन्सी) इटालियन सिरी ए क्लब एसी मिलानले नयाँ जर्सी सार्वजनिक गरेको छ ।मिलानले मंगलबार पुमा कम्पनीले तयार पारेको नयाँ डिजाइनको क्लब जर्सी सार्वजनिक गरेको हो । मिलानले २०२१–२२ को
लन्डन, (एजेन्सी) इङ्ग्लिस प्रिमियर लिगको खेलमा घरेलु मैदानमा बर्नलेसँगको पराजित भएसँगै फुलह्याम इङ्ग्लिस प्रिमियर लिगको रेलिगेसनमा पर्ने तेस्रो टोली बनेको छ ।प्रिमियर लिगमा रहिरहन सोमबार रातिको खेलमा जित निकाल्नै पर्ने
वासिङ्टन, (एजेन्सी) विश्व चर्चित फोब्र्स म्यागेजिनले प्रकाशित गरेको यस वर्षको विश्वकै सर्वाधिक मूल्यवान खेल क्लबको सूचीमा अमेरिकाको रग्बी लिग (एनएफएल) क्लब डलास काउबोइज ५ दशमलब ७ बिलियन अमेरिकी डलर नेटवर्थसहित
नेपाल समाचारपत्र, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याटसम्यान कुशलले भुर्तेल आईसीसी ‘प्लेयर अफ द मन्थ’ को अवार्ड जित्न सकेनन् । अप्रिल महिनाको उक्त अवार्ड पाकिस्तानका कप्तान बाबर आजमले जितेपछि
लन्डन, (एजेन्सी) इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीद्वारा म्यानचेस्टर सिटी पराजितभएको छ ।शनिबार रातिसिजनको ३५औं साताको खेल जितेर उपाधिका साथ उत्सव मनाउन तम्तयार परेको म्यानचेस्टर सिटी चेल्सीसँग स्तब्धभएको हो । सिटी
लन्डन, (एजेन्सी) जर्मन क्लबबार्यन म्युनिखलगातार नवौं सिजन घरेलु बुन्डेसलिगा फुटबलको च्याम्पियन बनेको छ ।शनिबार रातिबार्यन सिजन २०२०–२१ को अन्तिमतीन खेल बाँकी छँदै च्याम्पियन बनेको हो । लिगतालिकाको दोस्रो स्थानमा रहेको