विजय नेपाली, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत पाँचौं चरणको खेल खेल्न मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब पोखरा आइपुगेका छन् । शनिबार हुने लिग अन्तर्गतको ३२औँ खेल
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ७ सदस्यीय हाई पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम मंसिर २४ गतेको राखेप
लन्डन, (एजेन्सी) । अहिले अस्ट्रेलियामा बिग बाश टी–२० लिग चलिरहेको छ । यही बिग बासअन्तर्गत एक खेलमा बल लागेर एक दर्शकको टाउको फुट्यो । होबार्ट हरिकेन्स र पर्थ स्काचर्सबीच भएको
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडका खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि आगामी खेल स्थगित गरिएको छ । युनाइटेडका खेलाडीमा कोरोना संक्रमण देखिएपछि घरेलु इंग्लिस प्रिमियर लिगमा
काठमाडौं । सूर्योदय र लिम्पिया नेसनल कलेज प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।जोरपाटीको नयाँ बस्तीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा सूर्योदयले विद्या विकासलाई ३७–२३ ले पराजित
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले फेरि एकपटक राम्रो प्रशिक्षक पाएको छ । पुबुदु दसानायकेलाई नेपाल क्रिकेट संघ (क्यान) ले केही दिनअघि मात्रै प्रशिक्षकमा नियुक्त गरेको हो । दासनायकेको
बैतडी । बैतडीका पत्रकार विनोद सिंह विष्ट ‘खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट सम्मानित हुने भएका छन् । नेपाल समाचारपत्र बैतडी समाचारदाता विष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद
लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो ‘मेड्रिड डर्बी’ मा रियल मेड्रिडले जितको नतिजा निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले एट्लेटिको मेड्रिडलाई २–० गोलअन्तरले हराएको
काठमाडौं । महोत्तरी क्योकुसिन सेइसिन काइकान कराते डोजोको आयोजनामा प्रथम २ नं. प्रदेशस्तरीय महिला तथा पुरुष तौल समूह फुलकन्ट्याक्ट (क्योकुसिन सेइसिन) कराते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा २ नं
काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा संकटा क्लबले जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले विभागीय टिम नेपाल पुलिस क्लबलाई
काठमाडौं, (नेस) । पन्ध्रौं विश्व फाना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा सहभागी हुन नेपाल पौडी टोली सोमबार आबुधाबी जाँदै छ । डिसेम्बर १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा समान २–२
बर्लिन, (एजेन्सी) । जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले पुनरागमन जित निकाल्दै तीन अंक बटुलेको छ । घरेलु मैदानमा बायर्नले माइन्जमाथि २–१ गोलको पुनरागमन जित निकालेको हो । बायर्नको पुनरागमन
हेटौंडा, (नेस) । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको अन्तरपालिका पुरुष फुटबलको उपाधि थाहा नगरपालिकाले जितेको छ । शनिबार भएको फाइनलमा हेटौंडा उपमहानगरलाई सडनडेथमा हराउँदै थाहा नगरले पहिलो संस्करणको उपाधि
नयाँ दिल्ली, (एजेन्सी) । दिग्गज फुटबलर डिएगो म्याराडोनाको चोरिएको घडी आसामको शिवनगरबाट बरामद गरिएको छ । खबरअनुसार स्वर्गीय म्याराडोनाको सो घडी दुबईमा चोरिएको थियो । आसामको प्रहरीको अनुसार सो घटनासम्बन्धमा
काठमाडौं । नेपाली फुटबलमा निकै चर्चित रहेका क्लबमध्ये एक थ्रीस्टार क्लबले जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगमा निराशाजनक प्रदर्शन यथावत् राखेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टार विभागीय
पोखरा । पोखरामा दुई साता अन्तर्राष्ट्रिय टेनिस चल्यो । यु–१८ स्तरको आइटिएफ वल्र्ड टेनिस टुर जे–५ को सर्किट १ र सर्किट २ सम्पन्न हुँदासम्म नेपालबाट सहभागिता जनाएका पुरुषभन्दा महिलाको टिम
काठमाडौं । आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ ले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । समग्रमा टिम च्याम्पियन बनेको बालाजु ‘बी’ ले ६ स्वर्ण, ३ रजत र ३
पोखरा । टाइगर ग्रुप अफ पोखराको आयोजनामा आगामी पुस २६ गतेदेखि दोस्रो संस्करणको टाइगरकप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुँदैछ । पहिलो संस्करणमा नै लोकप्रियता पाएको टाइगर कपको दोस्रो
नेपाल समाचारपत्र, काठमाडौं जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार मच्छिन्द्र क्लबले शानदार जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले
काठमाडौं । नेपाल एपीएम टेबलटेनिस प्रा.लि.को आयोजनामा प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा