वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका बलर तबरेज साम्सी यथावत छन् ।
काठमाडौं । नेपाली क्रिकेट टिमले अस्ट्रेलियाको टिकट कटाउन सकेन । मंगलबार आईसीसी टी–२० विश्वकप छनोट ‘ए’ अन्तर्गत सेमिफाइनलमा हारेपछि नेपालले अस्ट्रेलियाको यात्रा गर्न वञ्चित भएको हो । ओमान क्रिकेट एकेडेमी
काठमाडौं । नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगमा उपविजेता बनेको प्रहरीले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसँग खेल्ने
रोम, (एजेन्सी) । इटालियन सिरी ‘ए’ मा नेपोलीले बराबरी खेल्दै अंक बाँडेको छ । खेलको अन्त्यतिर सब्सिच्युट फरवार्ड भिक्टर ओसिमहेनले गोल गरेपछि उपाधि होडमा रहेको नेपोलीले इटालियन सिरी ‘ए’ लिगमा
धनगढी । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तर्गत विद्याभूषण गेटाले सेमिफाइनलमा स्थान पक्का गरेको छ । विद्याभूषणको जितपछि लिटल फ्लावर उपाधि होडबाट बाहिरियो । विद्याभूषणले स्टेपिङ स्टोन माथि ८७
काठमाडौं । त्रिभुवन आर्मी क्लबले पुनरागमन हुँदै शानदार जित निकालेर जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मीले संकटा क्लबलाई ३–१
टी–२० विश्वकपमा छनोट हुन नेपाल असफल भएको छ । नेपाल युएईसँग ६८ रनले पराजित भएको हो । ओमानमा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा कमजोर प्रदर्शन गरेको हो ।
न्युज अफ नेपाल, काठमाडौं । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स ९युएई० ले नेपालसामु १७६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट
न्युज अफ नेपाल, भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको मंगलबारको खेल प्रोफेसनल मास्टर्स ११ ले जितेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन
न्युज अफ नेपाल, काठमाडौं । आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स यूएईविरुद्ध टस हारेपछि नेपालले फिल्डिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा यूएईका
न्युज अफ नेपाल, भक्तपुर । भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता भइरहेको भक्तपुरको महेश्वरी खेल मैदानबाट सोमबार राति नेपालको राष्ट्रिय झन्डा चोरी भएका छन् । सोमबार साँंझसम्म रहेका झन्डै दुई
काठमाडौं । भीष्मराज पौडेल र राजेश गुरुङ पोखरा रंगशालामा जारी रेवान भेट्रान्स टेनिस प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । सेमिफाइनल खेलमा भिष्मले दुर्गा सुनारलाई ६–२ र ६–३ को सेटमा पराजित
काठमाडाैं । रोयल बास्केटबल एकेडेमी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा सोमबार फाइनलमा प्रवेश गरेको छ । पाँच टिम सहभागी महिलाको राउन्ड रोविन लिगमा शतप्रतिशत जित आत्मासात् गर्दै
शिवलाल श्रेष्ठ (प्रथम मिस्टर नेपाल) शारीरिक सुगठन खेल होस् वा हलिउड एक्सन सिनेमाका दर्शक होस्, संयुक्त राज्य अमेरिकाका राज्यहरूमा चासो राख्नेहरूको लागि आर्नोल्ड अन्जान नाम सायदै होला । आर्नोल्ड अस्ट्रियन
काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनलको यात्रा सुरक्षित गरेसँगै नेपालले अस्ट्रेलियामा हुने विश्वकप खेल्न एक जितले टाढा भएको छ । समूह चरणको खेलको अन्तिम खेलमा नेपालले क्यानडालाई
काठमाडौं । सातदोबाटो युथ क्लबसँग ३–२ ले हारेपछि ब्रिगेड ब्वाइज क्लब ए डिभिजनबाट रेलिगेसन भएको छ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा यो सातौं हारसँगै ब्रिगेड ब्वाइज ‘बी’ डिभिजनमा
काठमाडौं । अर्किड स्कुलको आयोजनामा हुने छैटौं अर्किड कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । फागुन १३ गतेदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको अर्किडका प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले
न्युज अफ नेपाल, काठमाडौं । आईसिसी टी-२० विश्वकपको छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालका बलरसामु क्यानडाका ब्याट्सम्यान निरीह बनेका छन् । क्यानडाले १५
न्युज अफ नेपाल,काठमाडौं । पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।दूतावासले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च २ ९फागुन १८० देखि ९सम्म सातौँ
नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ ११औं पुष्पलाल स्मृति रेन्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचालेका छन् ।