पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई ३९ वर्ष अघि २०४० सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको दर्शक हुनुहुन्थ्यो ।
गोरखा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा बुद्धिचाल प्रतियोगिताको दोस्रो दिनको खेल आजवाट सुरु हुनेछ । औपचारिक उदघाटनको अघिल्लो दिनवाट गोरखामा बुद्धिचाल प्रतियोगिता बिहीबारबाट गोरखामा सुरु भएको हो। सो प्रतियोगिताको
बुटवल । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च ¥याली लिएर विहिबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पियक टर्च
लन्डन, (एजेन्सी) । डेविड मालान र साम करान चम्केपछि इंग्ल्यान्डले विश्व विजेता अस्टे«लियाविरुद्धको तीन खेलको टी–२० सिरिज जितेको छ ।बुधबार क्याबेरामा भएको सिरिजको दोस्रो खेलमा इंग्ल्यान्डले अस्टे«लियालाई ८ रनले हराएको
नयाँ दिल्ली, (एजेन्सी) । यूएईका क्रिकेटर मेहर छायाकरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले १४ वर्ष लामो प्रतिबन्ध लगाएको छ । भारतीय मूलका मेहरलाई क्रिकेटको कुनै पनि प्रतियोगिता खेल्न नपाउने तथा
लन्डन, (एजेन्सी) । यूईएफए च्याम्पियन्स लिगको खेलमा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इटालियन सिरी ‘ए’ क्लब एसी मिलानलाई पराजित गरेको छ । चेल्सीले १० खेलाडीमा समेटिएको घरेलु टोली मिलानमाथि २–०
पोखरा । नवौ राष्ट्रिय खेलकुदअन्तर्गत बुधबार महिला क्रिकेटमा लुम्बिनी प्रदेश र नेपाल पुलिसले जित हासिल गरेका छन् । लुम्बिनी प्रदेशल कर्णाली प्रदेशलाई १ सय ४ रनको फराकिलो अन्तरले हरायो भने
बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा आत तेश्रो दिन दुई स्वर्ण हात पारेको छ । योसहित बागमतीको ४ स्वर्णसहित पदक तालिकामा अग्रस्थानमा रहेको छ । बुधबार पुरुष टिम फ्वईलतर्फ बागमतीले सेनालाई
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको फेन्सिङमा खेलाडीले लगाएको पदक फिर्ता लगिएको छ ।
कास्की । पोखरा महानगर पालिकाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिले बुधबार आयोजित कार्यक्रममा खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीले आफ्नै खर्चमा जर्सीमा प्रदेशको नाम र नम्बर लेखेर सहभागी भएका छन् । राष्ट्रिय खेलकुद परिषद्को बदमासीका कारण सुदूरपश्चिम प्रदेशको ह्यान्डबल टोलीले आफ्नै खर्चमा
लन्डन, (एजेन्सी) । इंग्लिस क्लब लिभरपुलका फरवार्ड लुइस डियाज आगामी डिसेम्बरसम्म मैदानबाहिर रहने भएका छन् । घुँडाको चोटको कारण उनी डिसेम्बरसम्म मैदानबाहिर रहने भएका हुन् । इंग्लिस प्रिमियर लिगकै अर्को
म्याग्दी । बिहीबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा हुन गइरहेको नवौं राष्ट्रिय खेलकुदको लागि आवश्यक तयारी तीव्र बनाइएको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत म्याग्दीमा सञ्चालन गर्न लागिएको राष्ट्रिय महिला भलिबल प्रतियोगिता र
काठमाडौं । नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना
लन्डन, (एजेन्सी) । पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले यस सिजन प्रिमियर लिगमा पहिलो तथा क्लब करिअरमा कीर्तिमानी ७ सय गोल पूरा गरेको खेलमा म्यानचेस्टर युनाइटेडले जितको नतिजा निकालेको छ ।
कास्की, (नेस) । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी पोखरामा सार्वजनिक गरिएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रफी एक कार्यक्रमका बीच सोमबार बिहान सार्वजनिक
हेटौंडा, (नेस) । मकवानपुरगढी गाउ“पालिकाले मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधि जितेको छ । हेटौंडा–४, हुप्रचौरमा भएको फाइनलमा बकैया गाउँपालिकालाई २५–१५, २५–१९, २५–१३ को सोझो सेटमा पराजित गर्दै मकवानपुरगढीले उपाधि जितेको
काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । सन्दीपलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने नेपाल आउँदै छन् । उनले यसअघि सामाजिक सञ्जालमार्फत नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने जानकारी दिएका थिए । ‘ठूलो आशा र शक्तिका साथ, म यही
एएफसी यू–१७ एसियन कप छनोट आजदेखि सुरु भएको छ । भियतनाममा हुने खेलमा नेपाल समूह एफमा रहेको छ । नेपालले आज थाइल्यान्डसँग खेल्दैछ ।