सर्वसाधरणले जस्तै कलाकारहरुले पनि फागु पूर्णिमालाई भव्यरूपमा मनाएका छन्। कलाकारहरुले सामूहिकरूपमा उल्लासका साथ फागु सेलिब्रेट गरेका हुन्। धेरैजसो कलाकारहरु अभिनेत्री करिश्मा मानन्धर र अभिनेता तथा निर्माता विनोद मानन्धर दम्पत्तीको गोदावरीस्थित
ललितपुरको लगनखेलमा पूर्व राजावादीहरुव्दारा गणतन्त्रका विरुद्ध शनिबार निकालिएको जुलुसको मोबाइलबाट देखिएको दृश्य । तस्वीरः रबी महर्जन, काठमाडौं
सडकमा धूलो उडेर आफ्नो व्यवसायलाई चौपट बनाएपछि सडकमा पानी फ्याँकेर धूलो नियन्त्रणमा लिने प्रयास गर्दै जमलमा एक महिला । बिहीबार साँझ एक्कासि पानी परेपछि राजधानीबासीले केही घण्टाका लागि भए पनि
देश विदेशका सुन्दर ठाँउहरु घुम्ने र विदाका दिनहरुलाई विदेशमा मनाइने विभिन्न पर्वहरुमा सामेल हुने काम सबैका लागि रमाईलो नै हुने गर्छ । यति बेला भने केही पर्यटकहरु ब्राजिलमा मनाइने एक
स्क्वायरमा मल्ल राजा योगनरेन्द्र मल्लको सुनले पोतिएको प्रतिमा सोमबार पुनस्र्थापना गरिँदै । सो प्रतिमालाई २०७२ सालको भूकम्पले क्षति पुर्याएको थियो । तस्वीरः रवि महर्जन⁄काठमाडौं स्क्वायरमा मल्ल राजा योगनरेन्द्र मल्लको सुनले
गाउँघरमा पुराना भाँडा लिएर नयाँ साट्न टोल टोलमा जाने घुमन्ते व्यापारीहरु अहिले पनि छन् । काभ्रेको मण्डनभेगमा पुगेका यस्तै व्यापारीहरु । तस्विर, ज्ञानमणि नेपाल कालोटोपी
रबि महर्जन, काठमाडौं । नेपाली सेनाले आज सैनिक दिवस भव्य कार्यक्रम गरी मनाएको छ। सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सेनाले बिभिन्न खेल कौशल तथा सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरेर दिबस मनाएको
उजोल डंगोल, काठमाडौं । महाशिवरात्री पर्वका दिन पशुपती मन्दिरमा विषेश मेला लाग्ने गर्दछ । छिमेकी देश भारतका बाबा लगायत भगवन शिवका भक्तहरुले पशुपती मन्दिर परिषरमा घुँइचो नै लागेको छ ।
महाशिवरात्रीको अघिल्लो दिन आज विहीबार पशुपतिनाथ मन्दिर परिसरमा देखिएका विविध दृश्य । तस्वीरः उजोल डंगोल, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले सोमबार नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रधानमन्त्री निवासमा सम्मान गर्नु भएको छ। नेपाली टिमले गएको मंसिरमा एएफसी सोलिदारीती कप जितेको हुनाले प्रधानमन्त्रीले टिमका प्रत्येकलाई जनही ३–३ लाख
राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा सहभागीता जनाउँदै जेष्ठ नागरिकहरू । तस्वीरः नेस
वसन्त पञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको बुधबार पूजा गर्दै विद्यार्थी । सरस्वती मातालाई ज्ञान विज्ञान,कला शिल्प,संगीतकी देवीको रुपमा पूजा गरिन्छ ।
सिन्धुपाल्चोकको तारामाराङस्थित तेर्सो माध्यमिक विद्यालयको भवन भूकम्पले भत्काएपछि पढाउनका लागि अस्थायी रूपमा बनाइएको प्लास्टिकका छाप्रा । अहिले विद्यालयको नयाँ भवन बनाउने काम भइरहेकाले आफूहरू यस्तै छाप्रामा पढ्ने गरेको स्थानीय विद्यार्थी
चितवनको रत्ननगरस्थित सौराहाको राप्ती नदीमा डुंगा सयर गर्दै संरक्षणकर्मी र पर्यटक । तस्बिरः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस
नेकपा एमालेका अध्क्षय केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरे सहिद दिवसको अवसरमा नेपाली देशभक्त युवा नेपालद्वारा आइतबार काठमाडौँको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराउँदै । सहिद दिवसको
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा मुस्लिमहरूलाई प्रवेश निषेध गर्ने आदेश दिएको विरोधमा शनिबार त्यहाँको जेएफके विमानस्थलमा गरिएको प्रदर्शन। त्यहाँको संघीय अदालतले अन्तरिम आदेश दिँदै राष्ट्रपतिको सो आदेशलाई अस्थायी रूपमा खारेज
श्री स्वस्थानी व्रतका व्रतालु पशुपति मन्दिर परिसरको बागमती नदीबाट जल निकाल्दै । तस्वीरः रवि महर्जन, काठमाडौं
वैदेशिक रोजगारीमा जाने कामदारको वीमा नीतिबारे पत्रकार सम्मेलनमा धारणा राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल।