हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर मावि केन्द्रमा एसईई परीक्षा दिन जाने क्रममा । हिउँ परेपछि चीसोले विद्यार्थीलाई परीक्षा दिन समस्या परेको छ । तस्वीरः अर्जुन बोहोरा⁄हुम्ला
इराकमा आईएसद्वारा मारिएका भारतीय कामदारमध्ये एकको शोकाकुल परिवार।
तस्वीरः नेपाल समाचारपत्र
अमेरिकाकी प्रथमपुत्री इवान्का ट्रम्प अमेरिकी राज्य आयोवामा एक स्थानीय शैक्षिक कार्यक्रममा इ–सिगरेटमा प्रयोग हुने ‘वेप जुस’मा निकोटिनको स्तर मापन गर्दै।
तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं
तस्वीरः उजोल डंगोल⁄ काठमाडौं
अफ्रिकी देश सेनेगलको राजधानी डाकारमा आफूलाई टोक्ने खोज्ने एक पन्छी पेलिकनलाई हेर्दै एक बालक।
तस्वीर ः मञ्जेस महर्जन÷काठमाडौं
साेमबार विहान ४ः४५ बजे कालिमाटी फलफूल तथा तरकारी बजारबाट तरकारी, फलफूल अाेसार्दै कामदारहरू: तस्विर दीपक रिजाल/ नेपाल समाचारपत्र ।
दैनिकी यस्तोः काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका स्थित फेदिका स्थानिय महिलाहरु पतकर सोरेर घर फर्कदैं । यसरी घाँसदाउरा र पतकर संकलन यहाँका महिलाहरुको नियमित दैनिकी नै हो । ज्ञानमणि नेपाल/ काभ्रे
काठमाडौंको लप्सीफेदीमा पौडी खेल्दै बालबालिकाहरू । केही दिनयता गर्मी शुरू भएकाले पौडी खेल्ने क्रम बढेको छ । तस्वीर ः मोनिका मल्ल/काठमाडौं
काठमाडाैंकाे वसन्तपुरबाट लिइएकाे स्वयंभुनाथकाे तस्विर । फाेटाेः दीपक रिजाल/नेपाल समाचारपत्र
उज्वेकिस्तानमा प्रहरीले सवारी नियम उल्लंघनकर्ताहरू समाउन रूख पछाडि लुक्न नपाउने भएको छ।
फिल्मी खबर साप्ताहिकले आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा वर्ष व्यक्तित्वबाट सम्मानित हुँदै हास्य कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे।
लोकप्रिय कोरियोग्राफर कविराज गहतराज मंगलबार राजधानीमा विवाह बन्धनमा बाँधिँदै। गहतराज रोजी घिमिरेसँगको प्रेमलाई गन्तव्य प्रदान गर्दै विवाह बन्धनमा बाँधिएका हुन्। विवाहका अवसरमा उनले बुधबार चन्द्रागिरी नगरपालिका मच्छेगाउँस्थित निजी निवासमा प्रीतिभोज
इथियोपियामा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जनाको ज्यान गएको छ।
टर्कीको एक अदालतले आतंकारीको अभियोगमा थुनिएका दुई पत्रकारलाई जमानतमा रिहा गरेको छ।
लायन्स क्लब अन्तराष्ट्रिय स्थापनाको शतवार्षिकीको पवसरमा पोखरामा आयोजित रथारोहणसहित नागरिक अभिनन्दनमा अभिनन्दित कलाकर्मीहरु। सो अवसरमा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एक शय व्यक्तित्वलाई उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) द्धारा नागरिक