तस्वीरः उजोल डंगोल⁄काठमाडौं
तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला निवासमा तस्वीर खिचाउँदै। छक्का पञ्जा–२ को निर्देशन गरेर लोकप्रियता कमाएकी निरौला अहिले छक्का पञ्जा–३ को तयारीमा छिन्।
फाइल तस्वीरमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ राजेश हमाल। प्रधानमन्त्री ओलीले शुक्रबार गर्न लागेको भारत भ्रमणमा फिल्म क्षेत्रबाट नायक हमाललाई सामेल गर्ने भएका छन्। ओलीले नेपाली फिल्म र बलिउड कसरी
तस्वीर उजोल डंगोल⁄काठमाडौं
इजरायल सीमासँगको जोडिएको प्यालेस्टाइन क्षेत्र गाजामा प्रदर्शनका क्रममा मारिएका एक प्रदर्शनकारीलाई बोकेर लगिँदै। उक्त विरोध प्रदर्शनलाई ग्रेट मार्च अफ रिटर्न नाम दिइएको छ।
तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक ‘तेमाल जात्रा’ को अवसरमा पूजापाठ गर्न बौद्धनाथ स्तुपामा भेला भएका भक्तजन। जात्रामा काठमाडौं उपत्यकाका तीन जिल्लासहित आसपासका सबै जिल्लाका तामाङ समुदायको उल्लेख्य सहभागिता हुने गर्दछ।
जहिले पनि यस्तै सडक भइदिए कति रमाइलो ः त्रिपुरेश्वर पछाडिको सडकमा स्केट बोर्ड खेल्दै बालकहरू । बागमती किनारनजिकै रहेको यस सडकमा सवारीसाधनको चाप कम हुने तथा खुला मैदान भएका कारण
लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियममा पुतली प्रदर्शनीका क्रममा टाउकोमा बस्न आएका पुतलीसँग तस्वीर खिचाउँदै १० वर्षीय फ्रिया गोर्डोन।
नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशालाको हविगत झनै कुरूप बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला २०७२ सालको भूकम्पले जीर्णोद्धार गर्नुपर्ने अवस्थामा पुगेको छ। यहाँ ३ वर्षदेखि कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल
युरोप भ्रमणबाट फर्किनासाथ भियतनामी गायिका तथा अभियन्ता माइ खोइलाई हनोइमा पक्राउ गरिएको छ।
अनिल आङदेम्बे⁄काठमाडौं
फिनल्यान्डको अहटारी चिडियाखानाको स्नोपान्डा रिसोर्टमा हिउँमा खेल्दै भाले पान्डा हुवा बाओ । हुवा पान्डा उक्त चिडियाखानाको आकर्षणको केन्द्र बनेको छ ।
राजधानीको बज्रयोगिनीमा तरकारी बारीमा व्यस्त महिला। तस्वीर ः मोनिका मल्ल/नेस
राजधानीको भृकुटीमण्डपमा जारी २९औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा पराम्परागत शैलीबाट चिउरा उत्पादन गर्दै महिला उक्त प्रदर्शनी मंगलबारसम्म चल्नेछ। तस्वीर ः मोनिका मल्ल/नेस
मुलुकका विभिन्न स्थानमा हरेक दिनजसो बलात्कारका घटना सार्वजनिक भइरहेका बेला सरकारसहित अन्य सरोकारवाला निकायको ध्यानाकषर्ण गराउन शनिवार काठमाडौंमा गरिएको प्रदर्शन। तस्वीर ः अनिल आङदेम्बे/ काठमाडौं
बिदाइः यही चैत १३ गते यमनसँग हुने खेलमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको शुक्रबार एन्फा कम्प्लेक्समा बिदाइ भएको छ। एएफसी च्याम्पियनसिपअन्तर्गत छनोट चरणबाट पहिल्यै बाहिरिसकेकोे नेपालको यो समूहको अन्तिम खेल
२९औं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रबिधि प्रदर्शनी आज देखि भृकुटीमण्डपमा शुरु भएको छ। उक्त प्रदर्शनी ५ दिन सम्म चल्नेछ ।
खोटाङको केपिलासगढी गाउँपालिका–४ मा पर्ने व्यापारिक केन्द्र बाक्सिला बजार । सो बजार उत्तरी क्षेत्रमा बसोवास गर्ने स्थानीयको प्रमुख व्यापारिक केन्द्र हो । (रासस)