क्युवाको राजधानी हवानामा अनाधिकृत रुपले प्राइड मार्च आयोजना गरेको अभियोगमा प्रहरीले ठूलो संख्यामा समलिंगी अधिकारवादी अभियन्तालाई गिरफतार गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबिच व्यापार युद्ध जारी रहेपनि आपसी सम्बन्ध अझै निक ैमजवुत रहेको आइतवार बताएका छन् ।
कर्णालीको चिसापानीमा रहेको नेपाल सबैभन्दा लामोे पुल मध्ये एक कर्णाली पुलको रात्रीकालिन दृश्य। ४६ करोड लागतमा ५३१ मिटर लामो पुल । सो पुल जोखिममा रहेको बताउदै आइएको छ । तस्वीर:
अफगानिस्तानको सरकारी फौजले तालिवानी लडाकुहरुको नियन्त्रणमा रहेका दशजना सर्वसाधारणलाई मुक्त गराएको छ ।
अमेजनका प्रमुख कार्यकारिणी अधिकारी जेफ बेजोसले शुक्रबार चन्द्र अभियान कार्यक्रमको उद्घाटन गरेका छन्
तस्वीरः गोकुल घोरासाइने/नेस
फ्रान्सको एक प्राइमरी स्कुलमा बच्चा कम भएको गुनासो आएपछि भर्ना लागि ल्याइएका भेडा । भेडाका कारण विद्यालयका बच्चाहरु खुसी भएका छन् ।
अत्यन्त कठिन परिस्थितिमा पनि सामान एक स्थानबाट अर्को स्थानमा आसार्ने काम गर्ने दराज आकारको रोबोट ‘सर्भाइवल‘ । उक्त रोबोट फोर्डका इन्जिनियरहरुले तयार पारेको हो ।
तालिवान लडाकु समुहले अफगानिस्तानको कावुल स्थित अमेरिकाको एक दातृ निकायको कार्यालयमा आक्रमण गर्दा कम्तिमा पाँचजना मारिएका छन् ।
दक्षिण अफ्रिकाको आम निर्वाचनको सिलसिलामा अहिले मतगणना कार्य जारी रहेको छ ।
अमेरिकाको कोलोराडो राज्यको राजधानी डेनवरमा एक स्कुलमा गोली प्रहार भएपछि आफ्ना हजुरबुबासँग अंकमाल गर्दै त्रसित विद्यार्थी १३ बर्षिय रोबर्ट हेल्फलर ।
पाकिस्तानको लाहौर स्थित सुफी दरगाह दाता दरबारमा आत्मघाती विस्फोटपछि घटनास्थलको जाँज गरिरहेका अधिकारीहरु । उक्त विस्फोटमा ८ जनाको मृत्यु भएको छ ।
बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी डचेस अफ ससेक्स मेगान र्माकल । हालै मात्र ती शाही दम्पतीलाई पुत्र लाभ भएको छ ।
कृतिम गर्भाधानबाट फरक फरक आमाबाट जन्मेका वाल्टर गर्डी र मार्क टोल्सन । आफनो जैविक पिता खोज्ने क्रममा उनीहरु एक आपसमा दाजु भाइ भएको पत्ता लागेको छ ।
इजरायल र गाजा क्षेत्रमा रहेका लडाकुहरुले आपसी आक्रमण तिव्र पारेका छन् । यो पछिल्ला केहि वर्षपछिकै सबैभन्दा भयानक भिडन्त मानिएको छ ।
तालिवान लडाकुहरुले उत्तरी अफगान शहर पुल ए खुमरी स्थित प्रहरी प्रधान कार्यालयमा आइतवार आक्रमण गरेका छन् ।
नेपाल समाचारपत्र, काठमाडौँ । ललितपुर पुल्चोकमा रातो मछिन्द्रनाथको मुर्तिलाई रथारोहन गरिएको छ । नेपालको सबैभन्दा लामो जात्रा रातो मछिन्द्रनाथको जात्रा ललितपुरका बासिन्दाहरुले भव्यताको साथ मनाएका छन् । वैशाख २५ गतेदेखि
अमेरिकाको फ्लोरिडा राज्य स्थित एक विमान स्थलको धावन मार्गबाट उछिट्टिएर सेन्ट जोन नदीमा खसेको यात्रुवाहक विमान बोइंग ७३७ । उक्त दुर्घटनामा सबै यात्रु सकुसल रहेको बताइएको छ ।
जापानका प्रधानमन्त्री शिन्जो आबे क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्र्ुडोले उपहार स्वरुप दिएको ढोका खटखटाउने ।।।डोर नकर ।।। अड्काउन किला ठोक्दै । पत्नी अकीले खिचेको यो भिडियो फुटेज आबेले सामाजिक सन्जालमा राखेपछि
नर्वेको जल क्षेत्रमा पेटी सहित भेटिएको सेतो ह्वेल । नर्वेका विशेषज्ञहरुले उक्त ह्वेल रुसी जासुस हुन सक्ने बताएका छन् । उसलाई रुसी नौसेनाले तालिम दिएको हुन सक्ने उनीहरुले अुनमान गरेका