प्रदिप्त प्रहर ः कीर्तिपुरबाट रातको समयमा देखिएको झिलिमिली उपत्यकाको दृश्य । लोडसेडिङमुक्त भएको काठमाडौं उपत्यकामा साँझको समयमा करिब ९ सय ५० मेगावाटदेखि १ हजार २ सय मेगावाटसम्म विद्युत् माग हुने
नेपाल समाचारपत्र, ललितपुर । ललितपुरको जावलाखेलमा राखिएको सोर्गिय राजा वीरेन्द्र शाहको सालिकमा फुलमाला अर्पण गरिएको छ । २०५८ साल जेठ १९ गते आजकै दिन तत्कालिन राजा वीरेन्द्रको हत्या भएको थियो
मेक्सिकोको पूर्वी क्षेत्र स्थित भेराक्रुज राज्यमा भएको सडक दुर्घटनामा कम्तीमा २१ जना मानिसको ज्यान गएको प्रहरीले जनाएको छ ।
अन्तर्राष्ट्रिय मानव अधिकार समुह एमनेष्टि इन्टरनेसनलले म्यान्मारको सेनाले रखाइन राज्यमा जातिय समुह विरुद्ध अहिले पनि युद्ध अपराध गरिरहेको जनाएको छ ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसिया र चिनियाँ ताइपेइसँग दुई मैत्री खेल खेल्न लागेको छ । जेठ १९ गते मलेसियासँग र जेठ २३ गते चिनियाँ ताइपेइसँग खेल्ने कार्यक्रम रहेको छ
सगरमाथा आरोहनका क्रममा मृत्य भएका अमेरिकी नागरिक क्रिस कुलिस । सगरमाथामा यो बर्ष मर्ने कोलोराडोका वकिल कुसिल ११ औं आरोही हुन् ।
ताइवानमा युद्ध अभ्यासका क्रममा सवारी साधन आवागमन बन्द गरिएको राजमार्गमा युद्धक विमानको अवतरण तथा उडानको अभ्यास गर्दै ।
कोदारी राजमार्गमा रहेको बन्जीजम्पमा रमाउ“दै युवायुवती । तस्वीर: अनिल आङदेम्बे÷कोदारी
फ्रेन्च प्रहरीले गत साता लियोन शहरमा भएको पार्सल बम विस्फोटको सिलसिलामा चारजना सँदिग्ध व्यक्तिलाई गिरफतार गरेको छ ।
एकजना घरवारविहिन युवतीको नृश्रंस हत्याकाण्डलाई लिएर अष्ट्रेलियामा महिला विरुद्धको हिंसाबारे पुन बहश शुरु भएको छ ।
नेपाल समाचारपत्र, ललितपुर । ललितपुरस्थित टुटेपानीमा फेला परेको बम डिस्पाेज गरिएकाे छ । स्थानीय बासीन्दाले शंकास्पद बस्तु भेटेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । नेपाल समाचारपत्रकर्मी उज्जोल डंगोलले लिनुभएकाे बम डिस्पाेज
थाइल्यान्डका पुर्व प्रधानमन्त्री तथा राजपरिवारका विशवासपात्र प्रेम तिन्सुलानोनदाको आइतवार ९८ वर्षको उमेरमा निधन भएको छ ।
इराकको एक अदालतले आइतवार लडाकु समुह इस्लामिक समुहमा आवद्ध रहेको अभियोगमा तीनजना फ्रेन्च नागरिकलाई मृत्युदण्ड सुनाएको छ ।
चीनले चुम्बकिय बलको प्रभावमा हावामा अडिएर गति लिने रेलको पहिलो नमुना सार्वजनिक गरेको छ। यसको निर्माताले यो रेलको गति ६ सय किलोमिटर प्रति घण्टा हुनेछ । म्याग्लेव प्रविधिको यो रेल
लन्डनको सोहो इलाका स्थित स्थित पब द कोच एन्ड हर्सेज, अब नाँगिन मनराउनेहरुका लागि गन्तब्य बनेको छ । यस पबले ग्राहकलाई नाँगै बस्ने सुविधा उपलब्ध गराएको छ ।
ललितपुरको लुभुस्थित एक धागो कारखानामा काम गर्दै एक मजदूर। तस्वीर ः उजोल डंगोल/नेस
इरानमा एउटा निजी योगा प्रशिक्षण केन्द्रमा योगा गरिरहेका तीसजना व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको घटनाले त्यहाँको सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ।
भारतमा सर्वाधिक खोजीको सूचीमा रहेका इस्लामिक लडाकू जाकिर मुसाको अन्त्येष्टिमा शुक्रबार हजारौं व्यक्ति सहभागी भएका छन्।
पर्यटन कुञ्ज/ज्योतिपुञ्ज ः नेपालको सबैभन्दा पुराना धार्मिक तीर्थस्थलमध्ये एक स्वयम्भूनाथ । तस्वीर ः अनिल आङदेम्बे
नेपाल समाचारपत्र, काठमाडौं । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले युनुस अन्सारीसहितको समूहबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली नोट बरामद गरेको छ । विमानस्थलबाट २ वटा बाकसमा उक्त रकम