गुठी विधेयक खारेज गर्न माग गर्दै राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले जसरी काठमाडौंमा सोमबार खबरदारी जुलुसको आयोजना ग¥यो त्यसरी नै ललितपुर पनि आफ्नो क्षेत्रमा सक्रिय रह्यो। तस्वीरः उजोल डंगोल/अनिल
काठमाडौँ । समता अस्पतालको घटनामा समलग्न लाई कारवाहीको माग गर्दै स्थानीयले धर्ना तथा चक्काजाम गरेका छन् । आईतबार काठमाडौँ गौशालामा प्रहरी कार्यालय अगाडि स्थानीयलाई रोक्न प्रहरीले सामन्य लठ्ठीचार्ज पनि गरेको
काठमाडौं । गुठी विधेयकविरुद्ध आन्दोलन गरिरहेका अभियन्ताहरुले आज १५ मिनेटलाई ‘ब्ल्याक आउट’ गरेका छन । हाललाई शान्तिपूर्ण आन्दोलन गरिरहेको तर सरकारले विधेयक खारेज नगरे द्वन्द्व नै निम्तिले धम्की दिइरहेका आन्दोलनकारीले
नेपाल समाचारपत्र, काठमाडौँ । बसन्तपुरमा रहेको गद्दी बैठक घरलाई विविध रंगका बत्ति बालेर रंगीचंगी बनाइएको छ । बिहीवार विश्व शरणार्थी दिवसका अवसरमा यु.एन.एच.सि.आर. को पहलमा गद्दी बैठक घरलाई रंगिन बनाईएको
काठमाडौं । सरकारले गुठी बिधेयक फिर्ता लिए पनि गुठी विधेयक विरुद्ध राजधानीको माइतिघर मण्डलामा आज मानव सागर उर्लिएको छ । गुठी विधेयक नै खारेज गर्नुपर्ने माग सहित विशाल प्रदर्शन
निरन्तर आन्दोलनको आगो ः राजधानीमा मंगलबार साँझ निस्किएको धर्म संस्कृतिका अनुयायीहरूको प्रदर्शन ।
नेपाल समाचारपत्र, काठमाडौँ । गुठी विधेयकविरुद्ध बसन्तपुरमा बुधवार हुन लागेको शक्ति प्रदर्शन कार्यक्रमका लागि टेवा पुर्याउन मशाल जुलूस निकालिएको छ । मंगलबार साँझ राष्ट्रिय पहिचान संघर्ष समितिले क्षेत्रपाटीमा मशाल जुलूस
नेपाल समाचारपत्र, काठमाडौँ । गुठी विधेयकविरुद्ध बसन्तपुरमा असार ४ गते शक्ति प्रदर्शन कार्यक्रम आह्वान गरिएको छ । सोहि क्रममा लिईएका तस्वीरहरु हेर्नुहोेस् तस्वीरः अनिल आङ्देम्बे
नेपाल समाचारपत्र, काठमाडौँ । नेपाली कांग्रेसले गुठी विधेयकविरुद्ध प्रदर्शन गरेको छ । आईतवार बसन्तपुरमा विभिन्न नारा लगाउँदै प्रर्दशनमा उत्रिएको थियो । तस्वीरः उजोल डंगोल
नेपाल समाचारपत्र, काठमाडौँ । गुठी विधेयकको खारेजीको माग गर्दै भक्रपुरमा मशाल जुलूस निकालिएको छ । आईतवार भक्तपुरको बाहाखा बजारदेखी नँया ठिमी चोकसम्म जुलूस निकालिएको हो । तस्वीरः अनिल आङ्देम्बे
नेपाल समाचारपत्र, काठमाडौँ । गुठी विधेयकको खारेजीको माग गर्दै उपत्यकावासी दिन दिनै प्रदर्शन गर्दै आईरहेका छन् । उपत्यकावासी शनिवार पनि यङ्गाल चोकमा घण्टि, डमरु, सिठि र भुस्याः बोकेर प्रदर्शनमा उत्रिएका
नेपाल समाचारपत्र, काठमाडौँ । गुठी विधेयकको खारेजीको माग गर्दै ललितपुरमा मशाल जुलूस निकालिएको छ । मंगलबजारबाट शुरु भएको मशाल जुलूस महापाल, प्यंगथाः, पिम्बहाल हुँदै भित्री सहरी क्षेत्र घुम्दै छ ।
नेपाल समाचारपत्र, काठमाडौँ । गुठी विधेयक खारेज गर्न सरकारसँग माग गर्दै बिहीवार पनि राजधानीमा प्रर्दशन गरिएको छ। स्थानीय नेवार समूदायले आफूहरुको घरजग्गा नै हडप्नेगरी सो विधेयक सरकारले ल्याएको भन्दै ललितपुर
नेपाल समाचारपत्र, काठमाडौँ । गुठी विधेयकविरुद्ध उपत्यकावासी पुनः प्रदर्शनमा उत्रिएका छन् । काठमाडौँ उपत्यकावासीहरुले फेरि प्रदर्शन गर्दै गुठी विधेयक तत्काल फिर्ता लिन आग्रह गरेका छन् । तस्वीरः उजोल डंगोल
नेपाल समाचारपत्र, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ चितवनको कुरीनटार, त्रिशुली नदी किनारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम विद्यालयलले आयोजना गरेको विपद् पुर्वअभ्यासको अवलोकन गर्नुभएको छ । हेर्नुहाेस्
आज १२ जुन अर्थात् विश्व बालश्रम विरुद्धको दिवस । विश्वभरका सरकार, रोजगारदाता, श्रम संगठन, नागरिक समाज, राजनीतिकर्मी तथा सरोकारवाला निकायलाई बालबालिकाको सुरक्षाको लागि एकीकृत प्रयासका लागि अपिल गर्न यो दिवस
नेपाल समाचारपत्र, काठमाडौा । गुठी विधेयककोविरुद्ध उपत्यकावासी पुनः प्रदर्शन उत्रिएका छन् । मंगलबार काठमाडौँ उपत्यकावासीहरुले फेरि प्रदर्शन गर्दै गुठी विधेयक तत्काल फिर्ता लिन आग्रह गरेका छन् । तस्वीरः उजाेल डंगाेल
नेपाल समाचारपत्र, काठमाडौँ । लोकसेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै मंगलबार दिउँसो माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । आरक्षणको रक्षा तथा लोकसेवा आयोगले जालसाजीपूर्ण आह्वान गरेको विज्ञापन
नेपाल समाचारपत्र, काठमाडौँ । मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलन गरिरहेको पत्रकार महासंघले शनिवार हातेसाङ्लो प्रर्दशन भएको छ । प्रेसलाई कुन्ठित गर्ने गरी सरकारले विधेयक संसदमा दर्ता गराएको भन्दै महासंघ आन्दोलनमा उत्रिँदै
रातो देवता रातै भक्त ः ललितपुरको लगनखेलबाट जावलाखेलतर्फ रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा जम्मा भएका भक्तजनहरू ।