नेपाल समाचारपत्र, काठमाडौं । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले युनुस अन्सारीसहितको समूहबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली नोट बरामद गरेको छ । विमानस्थलबाट २ वटा बाकसमा उक्त रकम
पुतलीसडकमा ट्राफिक बत्ती जडान गर्दै कामदार । केही दिन यता काठमाडौंका व्यस्त सडकलाई व्यवस्थित बनाउन ट्राफिक बत्ती जडानलाई तीव्रता दिन थालिएको छ । तस्वीर: अनिल आङदेम्बे, काठमाडौं
नेपाल समाचारपत्र, काठमाडौँ । सगरमाथा सफाई अभियान २०७६ अझै पनि चालु अवस्थामा रहेको छ । नेपाली सेनाका मेजरको कमाण्डमा एक टोली नै सफाई अभियानका गत १ गतेबाट खटेको छ ।
इन्डोनेसिया राष्ट्रपति चुनावमा पुन निर्वाचित भएका राष्ट्रपति विडोडो । उनी १५ करोड ४० लाख खसेको मतमा ८ करोड ५० लाख मत हासिल गरि विजयी भएका हुन् । उनी पुन निर्वाचित
अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार आकांक्षी तथा पुर्व उपराष्ट्रपति जोय बायडेन एक र्यालीमा सम्बोधन गर्दै । उनले उत्तर कोरियाली नेता किम जोंग उनलाई तानाशाह भनेका छन् ।
यसै सप्ताहन्तमा बेलायती शाही परिवार सदस्य लेडी गेब्रियला विन्डसर र निजि संस्थाका निर्देशक थोमस किंगस्टन बीच विन्डसर च्यापेल प्यालेसमा विवाहपछि वाहिर परिसर निस्कँदै ।
लोकसभा चुनावको अन्तिम चरणको चुनाव प्रचार समाप्त भएपछि हिन्दुहरुको महत्वपुर्ण धार्मिक तिर्थस्थल केदारनाथको एक गुफामा ध्यान गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी । चुनाव सम्पन्न भएपछि विभिन्न सन्चार माध्यम तथा संस्थाले गरेको
सुडानको सैनिक परिषदकका उप नेताले वरिष्ठ कुटनीतिज्ञ र आदीवासी नेताहरु समक्ष प्रजातानित्रक चुनावका लागि आफु उत्सुक रहेको बताएका छन् ।
इजिप्टको गिजा स्थित पिरिामिडसंगै रहेको ग्रयान्ड इजिप्सियन म्युजियम नजिक भएको बम विस्फोटनमा कम्तिमा १६ जना मानिस घाइते भएका छन् ।
जन्मदै नाक र आँखा नभएका नर्थ क्यारोलिनाको सेर्लोटकी क्यासिडी हुपर कलेज स्नातक हासिल गरेपछि तस्वीर खिचाउँदै ।
चीनका चांगसा निवासी ४१ बषिए झाओ आफैले निर्माण गरेको ड्रोन उडाउँदै । उनले उक्त ड्रोन निर्माणका लागि आफनो फ्ल्याट बेचेका थिए ।
गर्मी छल्न शनिबार ललितपुरस्थित छायाबहालमा रहेको पिम्बल पोखरीमा पौडी खेलेर रमाउँदै स्कुले विद्यार्थी । तस्वीर: उजोल डंगोल, नेपाल समाचारपत्र
पर्सियन खाडीमा तैनाथ गरिएको अमेरिकी विमानबाहक युघपोत । हाल अमेरिका र इरानबीचको तनावका कारण यस क्षेत्रमा युद्धको संघारमा पुगेको अुनमान गरिएको छ ।
भारतको वारणसीको काशी स्थित एक मस्जिद । काशी–विश्वनाथ कोरिडार परियोजनामा मस्जिदको स्वामित्वमा रहेको जमिन पनि अधिग्रहण परेपछि मुस्लिमहरुमा असन्तोष फैलिएको छ ।
अमेरिकी निजि अन्तरिक्ष कम्पनी स्पेस एक्सको मानव बोक्ने मोडुल । उक्त मोडुलमा केही गडबडी देखिएकोले तत्काललाई मानव सहितको अन्तरिक्ष अभियान रोक्ने बताइएको छ ।
चीनको एक सामुहिक विवाह कार्यक्रममा ज्याक माको इकर्मस कम्पनी अलिबाबाका सहभागी कर्मचारीहरु । उक्त कार्यक्रममा दर्जनौ कर्मचारी जोडीले विवाह गरेका थिए ।
करिब दुई महिनासम्म मनाइने रातो मच्छिन्द्रनाथ जात्राको रथ तान्न डोरी तानातान गर्दै महिलाहरु। वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा
नेपाल समाचारपत्र, काठमाडौं । नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मछिन्द्रनाथको जात्रामा बिहीबार रथको टुप्पोबाट नरिबल खसालिएको छ । रथलाई ललितपुरको लगनखेलमा पुर्याएपछि रथको टुप्पोबाट नरिवल खसालिएको हो । लगनखेलबाट
विहारका नेता लालु यादबकी छोरी तथा राज्यसभा सांसद डा मीसा भारती । उनी यस पटकको लोकसभा चुनावमा केन्द्रियमन्त्री राम कृपाल यादव विरुद्ध चुनाव लडिरहेकी छन् ।
मस्कोको विजय दिवसको परेडमा भाग लिइरहेका रुसका महिला सैनिक । रुसमा द्वितिय विश्व युद्धमा नाजी जर्मनीमाथि जित हासिल गरेको बर्षगाँठका रुपमा मनाउँदै आइरहेको छ ।