बैजनाथपुर रंगशालास्थित क्रिकेट मैदानको क्युरेटरद्वारा पिच तयारी गर्दै गरेको अवस्था । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रिकेट पुस ८ गतेदेखि यही मैदानमा हुँदै छ ।
सिजी इलेक्ट्रोनिक्सले आफ्नो नयाँ आउटलेट एलजी सप राजधानीको चाबहिलमा खोलेको छ। नयाँ आउटलेटमा पनि अन्य आउटलेटमा जस्तै विद्युतीय उपकरण पाइने कमपनीले जनाएको छ । तस्वीरः नेस