प्रताप बानियाँ, म्याग्दी । पर्यटकीयस्थल लभ्लीहिल पुग्नका लागि रेलिङसहितको पक्की पदमार्ग बनेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको पर्यटकीयस्थल लभ्लीहिल पुग्ने पदमार्ग सञ्चालनमा आएको हो । बेनी नगरपालिकाले ५०,
सीताराम अधिकारी काठमाडाैं । त्रिभुवनराजपथकाे नाैबिसे नागढुंगा क्षेत्रमा दशैकाे मुखमा सडक पिच गर्दा चारघण्टा राजमार्ग अवरुध्द भयाे । राजमार्गमा यसि पिच गर्दा कलंकीदेखि धार्के बजारसम्म सडकमा यायातात बन्द भएकाे थियाे
धादिङ । धादिङबेसीमा संविधान दिवसको पूर्वसन्यामा दिप प्रज्ज्वालन गरि संविधान दिवस तथा राष्ट्रिय दिवसको स्वाग गरिँदै । चोक चोकमा दिपावली सहितघरघरमा राष्ट्रिय झण्डा फराइएको छ । तस्वीर: सीताराम अधिकारी, धादिङ
बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले समुद्र किनारमा रमाउदै गरेको आफ्ना तस्बिरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका छन् । तस्बिरमा अनुष्का बिकिनीमा देखिएकी छिन् । अभिनेत्री अनुष्काले शेयर
न्यज अफ नेपाल, काठमाडाैँ । पुर्वयुवराज पारस शाहले बसन्तपुरमा रहेको कुमारी घर भ्रमण गर्नुभएको छ। शाहले आइतबार साझ कुमारी घर भ्रमण गर्नुभएको हो । आफ्ना सहयोगी र सुभचिन्तक सहित कुमारीघर
काठमाडौँ । भक्तपुरमा नेवार समुदायले मंगलबार पञ्चदान पर्व मनाएका छन् । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीमा वौद्ध धर्मावलम्बी नेवार समुदायले पञ्चदान पर्व मनाउने गर्दछन् । यो दिनमा
पुष्कर बुढाथोकी, भक्तपुर । भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म सात दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित मनाईदै छ । भक्तपुर तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहान कुखुरा नबास्दै तलेजुको ताहामचा बनाई देश
बागमतीमा प्रदूषणका कारण माछा हराएका थिए तर अब जनहरीले काम पाउन थालेका छन्।।। गौशालानजिककैको यो दृश्यले बागमती सफाई अभियानलाई स्याबास भन्न मन लगाउँछ । तस्वीर ः अनिल आङदेम्बे
प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथ मन्दिरको सोमबार रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा
काठमाडौँ । बौद्ध दर्शनमा दानको महत्व दर्साउने पञ्चदान पर्व बिहीबार मनाइँदै छ। यो पर्व काठमाडौं उपत्कासहित काभ्रेको नाला, बनेपा र चीनको ल्हासामा समेत मनाइन्छ। यस पर्वमा बौद्धमार्गी नेवारले आफ्नो वरपर रहेका
ललितपुरको लगनखेलस्थित औद्योगिक क्षेत्रमा रहेको श्री टेक्सटायल उद्योगमा कपडा बनाउनका लागि धागो मिलाउ“दै एक महिला मजदूर ।
काठमाडौँ । साउनको तेस्रो सोमबार नागपञ्चमीको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल
काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज ललितपुर धापाखेलमा नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । सोमबार बिहानैदेखि नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका
काठमाडौँ । मंगलबार भक्तपुरमा राक्षसी स्वरूपको घन्टाकर्ण दहन गरिएको छ । नेवाः समुदायले गठे मंगल पर्व धुमधामका साथ मनाइरहेको छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण
पाटनको पिलाछेंबाट गथाःमुगलाई चार दोबाटोतिर लगिँदैः तस्वीरः उजोल डंगोल
साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको
ललितपुर महानगरपालिका–२० स्थित छाबहालमा रहेको जगमरु पुखु अर्थात् पिम्बहाल पोखरी क्षेत्रको आकर्षणले दैनिक औसत दुई हजार पर्यटकलाई मोहित पारेको स्थानीय नागरिक बताउँछन् । तस्वीरः उजोल डंगोल
ललितपुर जिल्लास्थित लगनखेलबाट करिब एक घण्टाको दुरीमा रहेको लाकुरी भञ्ज्याङ आन्तरिक पर्यटकका लागि आकर्षणको बिन्दु हो । चक्रपथ ग्वार्कोबाट १६ किलोमिटर दक्षिण । तस्वीरः अनिल आडदेम्बे
पछिल्ला केही वर्षयता साउन महिनालाई प्रायः हिन्दु महिलाले हरित श्रृंगारका रुपमा उपयोग गर्दैआएका छन्, हिजोदेखि सूर्य मिथुनबाट कर्कट राशितिर लागेर सौन्दर्यका पुजारीहरुलाई अवसर प्रदान गरेका छन् । सुन्धारामा मेहन्दी लगाउने
तेक्वान्दो खेलकर्मीहरु गुरु पुजा मनाउँदै । तस्वीरः नेपाल समाचारपत्र