न्युज अफ नेपाल,काठमाडौं । मुख्य पर्यटक सिजनमा देशकै प्रमुख पर्यटकीयस्थल ठमेलमा दिउँसै देखिएको सन्नाटा । कोरोना भाइरस महामारीका कारण विदेशी पर्यटकको आगमन ठप्प बनेसँगै विगत आठ महिनादेखि सुनसान बनेको छ
काठमाडौँ । काठमाडौँको बसन्तपुर दरबारस्थित हनुमानढोकामा रहेको दशैंघरमा शुक्रबार फूलपाती भित्राउँदै । आश्विन शुक्ल सप्तमीका दिन पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम अशोकको फूल र मानवृक्ष भित्रयाइन्छ
न्युज अफ नेपाल, काठमाडौँ । दशैँ सुरु भएसँगै काठमाडौँमा खसी बोकाको व्यापार बढेको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा समेत खसीबोका किन्ने सर्वसाधारणको घीड लागेको छ ।
नानीराम नेपाल, सिन्धुपाल्चोक । अधिकांश सडक दुर्घटनामा चालकको असावधानी र लापर्वाही देखिएपछि जिल्ला प्रहरी कार्यालयले राजमार्गमा बिशेष अप्रेसन सुरु गरेको छ । ट्राफीक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सादा
न्युज अफ नेपाल, काठमाडाैँ । रानीपोखरीको बीच भागमा पुनर्निर्मित बालगोपालेश्वर मन्दिरमा आज गजुर राखिँदै छ ।लामो समयको विवादपछि मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा आज गजुर प्रतिस्थापन गर्न लागिएको हो ।
न्युज अफ नेपाल, काठमाडाैँ । काठमाडौंको थापाथलीस्थित नेपाल खाद्य निगममा सोमबार ६० रुपैयाँमा प्याज किन्नको लागि सामाजिक दूरी नलगाईकन लाइनमा रहेका व्यक्तिहरू। तस्वीरः उजाेल डंगाेल
न्युज अफ नेपाल,काठमाडौं । २०७२ सालको वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । पानी भर्न सुरु भएसँगै रानीपोखरीको मुहार नै फेरिएको छ
न्युज अफ नेपाल,काठमाडौं । प्रायजसो बालुवाटारमा बस्ने गरेको नेपाल कम्युनिष्ट पाटी नेकपा सचिवालय बैठक पेरिस डाडाँ कोटेश्वरमा सम्पन्न भएको छ । नेकपा सचिवालय बैठक भोलि १ बजे फेरि बैठक बस्ने
न्युज अफ नेपाल,काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि नेकपा नेता बामदेव गौतमले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सपथ ग्रहण कार्यक्रममा गौतम उत्साहित देखिएका थिए । चुनाव हारेर
काठमाडौं । ललितपुरमा केही दिन अघि भएको झडपपछि रोकिएको रातो मच्छिन्द्रनाथको रथ तान्ने कार्यक्रम सुरु भएको छ । आइतबार रथ तान्ने कार्यक्रम सुरु भएको हो । रथयात्राका क्रममा सम्भावित खतरालाई
न्युज अफ नेपाल, काठमाडाैँ । रथ तान्ने क्रममा उत्पन्न विवाद साम्य पार्न ललितपुरको पुल्चोकमा आज रथयात्रा नगरी क्षमापूजा गरिएको छ। बिहीवार रथ तान्ने क्रममा झडप भएपछि ललितपुर जिल्लाभर आज कर्फ्यु
न्युज अफ नेपाल,काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक ह्वात्तै बढ्न थालेपछि बुधबार राती १२ बजेदेखि उपत्यकाभर एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएपछि काठमाडौं
न्युज अफ नेपाल, काठमाडौँ । विश्वकप र एसियाकप छनोट प्रतियोगिताको आगामी खेलको तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गर्नुअघि सोमबार फुटबल खेलाडीहरुको कोरोना संक्रमण परीक्षण गरिएको छ । खेलको तयारीमा जुटेका
न्युज अफ नेपाल,काठमाडौं । सरकारका बिभिन्न कदमबिरुद्ध साझा पार्टीका कार्यकर्ताहरुले ललितपुरको पाटनमा सांकेतिक बिरोध प्रदर्शन गरेका छन् । निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरणदेखि एसिड आक्रमण र कोरोना महामारीमा जनता भोकले
न्युज अफ नेपाल,काठमाडौं । बाठमाडौंको टोखामा हिलेनाच प्रस्तुत गरिएको छ । सांस्कृतिक परम्परामा आधारित नाच अत्यन्तै रोचक हुने गर्दछ । बर्षायाममा मनाईने यो नाचमा हाँस्यब्यङ्ग्यात्मक नृत्यहरु पनि हेर्न पाईन्छ ।हेर्नुहोस्
न्युज अफ नेपाल,काठमाडौं । कोरोना महामारीको जोखिम बढ्दै जाँदा काठमाडौंमा भने दैनिकजसो भिडभाडयुक्त जात्रा हुन थालेका छन् । गाईजात्राको भोलिपल्ट हरिसिद्धी भवानीका देवगणहरुलाई द्यो पखु: अर्थात् देउता नुहाउने पोखरी मा
न्युज अफ नेपाल,काठमाडौं । विश्व स्वास्थ्य संगठनले मानिसले कोरोनासंगै बाँच्नु पर्ने बताउँदै आएका बेला काठमाडौंका स्थानीय भने कोरोनासंगै नाच्न थालेका छन् ।जनैपूर्णिमाको दोस्रो दिन काठमाडौं उपत्यकामा गाईजात्रा मनाईन्छ । यसपटकको
न्युज अफ नेपाल,काठमाडौं । जनै पूर्णिमाको भोलिपल्ट काठमाडौं उपत्यकामा गाईजात्रा मनाउने प्रचलन छ । कोरोना महामारीकै बीच भक्तपुरमा गाईजात्राको रौनक देखिएको छ । सयौंको संख्यामा मानिसहरु गाईजात्रामा भेला भए ।
न्युज अफ नेपाल, काठमाडौँ । आज श्रावण शुक्ल पूर्णिमाको दिन जनैपूर्णिमामा पशुपति मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । आत्मा शुद्धीकरण र शरीरको रक्षाका लागि आज पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने
न्युज अफ नेपाल, काठमाडौँ । जनैं पूर्णिमा पर्वको अवसरमा कुम्भेश्वर मन्दिरमा भक्तहरू प्रार्थना गर्न भेला भएका छन। रक्षा बंधन पर्व भनेर चिनिने यो पूर्णिमा नेपालको धार्मिक पर्व मध्ये एक हो।