कौशिक नवराज अन्ततः सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र केबल वितरकहरुको पहलमा गत कार्तिक ७ गते नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुमा क्लिनफिड हुनुपर्ने गरी विज्ञापन नियमन गर्ने ऐन २०७६
कृष्ण प्रजापति लोग्ने–स्वास्नीको झगडा परालको आगो भन्ने नेपाली उखान प्रचलित उखान हो । आज नेकपाभित्र पनि आफ्नै पार्टीभित्रका नेताहरुबीच लोग्ने–स्वास्नीको झगडाजस्तै गरी विभिन्न खालका झीना–मसिना कुरामा पनि झगडा भइरहेका छन्
डा. देवीप्रसाद आचार्य विकासको आधारशिला सुशासन, भ्रष्टाचारको अन्त्यजस्ता कुराहरुमा सरकारको ध्यान गएको देखिँदैन । राजनीतिमा सिद्धान्त, निष्ठा र गन्तव्य प्रस्ट नभएपछि नेताहरुका मन्तव्यहरुमा पनि तालमेल हुन सकेको छैन । विकास
डा. प्रेमराज ढुङ्गेल परापूर्व कालदेखि वर्तमान समयसम्म शक्तिका लागि संघर्ष हरेक परिवार, समाज, संगठन र सरकारमा व्याप्त देखिएको छ । हरेक व्यक्ति कुनै न कुनै रुपमा सके एक्लै नसके समूह
नरेन्द्रमान श्रेष्ठ पछिल्लो समयमा प्राथमिक बजारमा लगानीकर्ताहरु झुम्मिने गरेको देखिन्छ । त्यसो त पछिल्लो समयमा शेयर बजारप्रति थुप्रैको आकर्षण रहेको छ । शेयर बजारमा नयाँ–नयाँ लगानीकर्ताहरु धमाधम देखा परिरहेका छन्
बालकृष्ण मैनाली अदालतमा मुद्दा दर्ता गर्ने सवाललाई लिएर पहिला जो आफूलाई अन्याय प¥यो भनेर लिखतका साथ अदालतको ढोका ढकढक्याउन जान्छ, त्यसरी पहिला पुग्ने व्यक्तिलाई कानुनी भाषामा वादी भन्ने प्रचलन छ
प्रेमलकुमार खनाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अध्यादेश प्रकरणबाट एकपछि अर्को गर्दै उत्पन्न भएको समस्या, बहस र विवादलाई गत भदौ २६ मा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठकले टुंगोमा
रमेशकेशरी वैद्य संसारमा भगवान्ले दुई वर्गका मानव जीव बनाएको हुन्छ, जसमा एक महिला र एक पुरुष छन् । यसमा दुई पक्षकै योगदान र सहयोगले संसार चलिराखेको छ । तैपनि हामीले
इन्द्रकुमार श्रेष्ठ दिगो विकास भनेको के हो ? यो के–कस्तो हुनुपर्छ र कसरी गर्नुपर्छ भन्ने विषयमा विश्वव्यापी मान्यता छ । तर हामीकहाँ त्यसलाई पूरै बेवास्ता गर्ने गरिएको छ । अधिकांश
प्रेम रावत असल गुण र खराब गुण– यो त मानिसकै एउटा प्रकृति हो । असल र खराब दुवै कुरा मानिसभित्रै छ । मानिस जहाँ पुगे पनि आफ्नो खराब गुणलाई साथैमा
पुष्पराज भट्टराई प्रकृतिमाथि मानव समुदाय मात्र छैन । यहाँ मानव जातिको अस्तित्व आउनुपूर्व नै कैयौँ सूक्ष्म एककोषीय जीवहरुको साथै अन्य ठूला–साना जीवहरुको पनि अस्तित्व रहेको थियो । यसै बीचमा मानव
सुरजवीर बज्राचार्य नेपाल संवत्् ११४१ ‘न्हूदँया भिन्तुना’ ‘अर्थात् नेपाल संवत्् ११४१ नव वर्षको शुभकामना’ ‘भिन्तुना’ को अर्थ मात्र शुभकामना भन्ने मात्र लाग्दैन, यो एक जागरण हो, आन्दोलन हो। अन्यायको सम्बोधनको
नरेशवीर शाक्य संस्कृत संवत्सर शब्दको छोटकरी रुप ‘संवत्’ हो । समय कालको गणनालाई संवत् भनिन्छ । मानव सभ्यतासँगै शुरु भएको यो संवत् मानिसहरुको दैनिकी गणनाको निमित्त विभिन्न नाम र रुपमा
रत्ना चवाल नेपाल संवत्को शुरुआत ईसं ८७९ अक्टोबर २० तारिख बिहीबार, वि.सं ९३६, शक संवत्् ८०१ कात्तिक शुक्ल प्रतिपदा, लिच्छवी संवत् ८०२, बुसं १४२४ र मानदेव संवत् ३०४ मा भएको
श्रीकृष्ण महर्जन नेपाल संवत् आफैंमा राष्ट्रियतासंँग जोडिएको, मौलिकतासँंग गाँसिएको र जनजीवना प्रयोग हँुदै आएको महत्वपूर्ण पक्ष हो । चन्द्र शमशेरले नेपाल संवत्को स्थानमा विक्रम संवत्् सकारी कामकाजमा प्रयोग गरेपछि विशेष
सुरेश किरण नेपालको इतिहासमा नेपाल संवत्को गरिमा र महत्व अत्यन्त उच्च छ । यसको महत्वलाई कुनै पनि इतिहासकार, अन्वेषकले नकार्न सक्दैनन् । नेपाल संवत्लाई नजरअन्दाज गरेर नेपालको इतिहास अध्ययन गर्न
सन्तोष तिमल्सिना निधारलाई छोपेको कपाललाई पन्छ्याउँदै बैनीको देब्रे हातले मेरो तालु थिच्छे । दाहिने हातको साँहिली औलाले केशरी लगाउँदै गर्दा बिचैमा टक्क रोकेर बैनी सोध्छे । “निधारमा त खत पौ
केशर श्रेष्ठ विवादको शुरुवात सार्ली हब्डोले प्रकाशित गरेको इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको कार्टुनबाट भएको हो । केही वर्षअघि उक्त कार्टुन प्रकाशित गरेकोमा फ्रान्सको राजधानी पेरिसस्थित सार्ली हेब्डोको कार्यालयमा सन्
श्रीमन्नारायण कुनै पनि राजनीतिक दलभित्र हुने गरेको विवाद अथवा कलहमा त्यसको आन्तरिक मामिला अवश्य पनि हुने गर्दछ । सत्ताधारी दलभित्रको अन्तरकलहको प्रत्यक्ष असर जनताको जनजीवन तथा देशको समग्र विकासमा पर्ने
कौशिक नवराज नेपालमा क्लिनफिड कसरी कार्यान्वयन हुन्छ? यसमा विभिन्न निकायले खेल्ने भूमिकासहित क्लिनफिड कार्यान्वयनको प्राविधिक पाटोबारे चर्चा गरौँ । वर्तमान परिदृश्य ः साबिकमा विदेशी टेलिभिजन च्यानलहरुले नेपालमा च्यानल प्रसारणको अनुमतिपत्र