दाङ, पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ खोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ । स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने
खजुरा, अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् । नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी
बुटवल, सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ
तुलसीपुर, दाङको तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाका भित्र आगामी साउन महिनादेखि कुनै पनि जमीन बाँझो राख्न नपाइने नीति ल्याएको छ। उक्त उपमहानगरपालिकाका उपप्रमुख मायाँ आचार्यले वर्षमा एक बाली पनि खेती नगर्ने,
गुलरिया, निकुञ्जमा बाघ संरक्षणसम्बन्धी सर्वपक्षीय चिन्ता बढेको छ । वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले सरोकारवालाहरुसँग यहाँ आयोजना गरेको बाघ संरक्षणसम्बन्धी अन्तक्र्रियामा
नेपालगञ्ज, नेपालमा सञ्चालित वृद्धाश्रम र ज्येष्ठ नागरिक हेरचाह केन्द्रलाई थप व्यवस्थित गर्न सबैको सामूहिक प्रयास हुनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज यहाँ आयोजना गरेको ‘वृद्धाश्रम र ज्येष्ठ
रोल्पा,समाजको डरका कारण रोग लुकाएर बस्दै आएका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन् । सरकारी तथा गैरसरकारी निकायद्वारा गरिएको एचआइभीसम्बन्धी जनचेतनाका कारण संक्रमित खुल्न थालेका हुन् । जनचेतनाका
तुलसीपुर । सरकारले दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने नीति अघि सारेको भन्दै नारायणपुरवासी आन्दोलित बनेका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा दाङमा वैकल्पिक विमानस्थलको
सलिम अन्सारी, प्युठान। ५ बर्ष अघि खांडिबाट फर्कदा ३९ बर्षीया नेक बहादुर बिक बिदेशको कामबाट थकित थिए । धेरै पैसा कमाउने र राम्रो घर बनाएर परिवारलाई सुख शीत पाल्ने रहर
धनवीर दाहाल, रुकुम । रुकुम पुर्वको भुमे गाँउपालिका १ की आसा पुन हाल कक्षा ७ मा पढीरहेकी छन् । गत बर्ष घरबाट बिद्यालय जाँदा लुकुम खोलामा काठको साँघु तर्दा हातबाट
अनिल खत्री, गुल्मी । स्थानिय तह निर्वाचन भएर जनप्रतिनिधी चयन भएको एक वर्ष पुरा भएको छ । झण्डै बिस वर्ष पछी रिक्त रहेको स्थानिय तहमा जनप्रतिनिधी निर्वाचित भएको एक वर्ष
यमलाल भुसाल, बुटवल । प्रमुख प्रतिपक्ष दलको उपस्थिति बिना प्रदेश–५ को प्रदेश सभाको बैठक बसेको प्रति नेपाली काग्रेस प्रदेश नम्वर ५ को संसदीय दलले आपत्ति जनाएको छ । मंगलबार दुई
नेपालगञ्ज, बाँके जिल्लाको नेपाल–भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको संख्या बढ्दै गएको छ । भारत र खाडी मुलुक गएर हराएका
यमलाल भुसाल, बुटवल । प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमवार संसद वैठक बहिस्कार गरेको छ । प्रदेश सरकारले असार १ गते
धनवीर दाहाल, रुकुम । मगर समुदायको बिषेश पर्व भुमे पर्वको रौनक महिनापछि शुक्रबार सकिएको छ । हरेक वर्ष खामभाषी मगर समुदायले एक महिनासम्म मनाउँने भूमे पर्व विधिवत समापन भएको छ
रुपन्देही, प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मत पारित भएको छ । प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
एकै दिन चार जोडीको विवाह रोकियो धनवीर दाहाल, रुकुम । वालवालिकाको संजालले यतिबेला रुकुममा धमाधम आफ्नो उद्देश्यमा रहेर काम गर्न थालेको छ । जरो गाढेर बसेको मुख्य समस्या वालविवाहलाई अन्त्य
सलिम अन्सारी, प्युठान। राप्ती नदी तिरमा मुहान खनेर गाउँमा पिउने पानीको व्यवस्थ गर्न थालिएको छ । राप्ती नदी तीर देखि झण्डै २५ मिटर उचाईमा रहेका बस्तीलाई लिफ्ट प्रविधिबाट पानी पुर्याउन
धनवीर दाहाल, रुकुम । मध्यपहाडी लोकमार्ग अन्र्तगत रुकुम पुर्वको रुकुमकोटदेखी रुकुम पश्चिमको शितलपोखरी सम्मको ३३ किलोमिटर सडक खण्डलाई ग्राबिल र कालोपत्रे गर्ने कामले तिब्रता पाएको छ । गत असोज महिनामा
नरेन्द्र केसी, घोराही, दाङ । सशस्त्र प्रहरी बल नेपालले मंगलवारदेखि भारतीय सिमाना जोडिएको दाङको क्षेत्रमा एक हप्ते फोर्स मार्च शुरु गरेको छ । सिमा क्षेत्रमा हुनसक्ने अबैध चोरीपैठारी, सिमा क्षेत्र