यमलाल भुसाल, बुटवल । प्रमुख प्रतिपक्ष काँग्रेस र संघीय समाजवादी फोरमलाई एक–एक समितिको नेतृत्व दिने गरी प्रदेश ५ को प्रदेश सभामा ६ वटा संसदीय समिति गठन भएका छन् । ६
यमलाल भुसाल, बुटवल । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेश सभाका थारु सदस्यहरुले थारु भाषालाई कामकाजी भाषा बनाउन स्थानीय तहबाट प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । गुर्बाबा एफ.एम.
बुटवल । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट दुई वटा विधेयक प्रमाणीकरण भएको छ । प्रदेश नं ५, प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५ संचित कोषबाट
धनवीर दाहाल,रुकुम । निर्माणको जिम्मा लिएको ५ बर्ष पुगि सक्दा सम्म पुल निर्माण नहुँदा रुकुम पुर्वको रुकुमगाडमा स्थानीयहरुलाई सास्ती भएको छ । निर्माणको जिम्मा लिएको निर्माण कम्पनीको चरम लार्पवाहीका कारण
रोल्पा । रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको
दाङ । यहाँ जंगली च्याउ खाँदा आइतबार ६ जना बिरामी परेका छन् । तीमध्ये घोराही उपमहानगरपालिका–९, खैरा निवासी ४३ वर्षीया बालिका डाँगीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी
बुटवल । बुटवल उपमहानगरपालिकाले थप चार वटा महत्वपूर्ण विधेयकहरु जारी गरेको छ । उपमहानगरको जारी तेस्रो नगरसभामा प्रस्तुत भएका विधेयकहरु पारित भएका हुन । नगरसरकारका प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बसेको
दाङ । लमहीमा जेसिभी दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन । घोराहीवाट लमही तर्फ आउँदै गरेको बा १ प ८९८७ नम्बर को जेसिभि ब्रेक नलाग्दा लमही नगरपालिका वडा
दाङ । सामुदायिक वन उपभोक्ता महासंघको पाँचौ अधिवेशनले सर्वसम्मतिबाट जिल्ला अध्यक्षमा भूपेन्द्र सुवेदीलाई आगामी चार वर्षका लागि चयन गरेको छ । उक्त महासंघको उपाध्यक्षमा सरिता थापा, सचिवमा जानुका केसी र
दाङ । जिल्लामा पहिलो पटक सुविधा सम्पन्न फिटनेश सेन्टर सञ्चालनमा आएको छ । तुलसीपुर–५ वेष्टन प्यालेसको हलमा रु एक करोडको लागतमा ‘वेष्टर्न प्यालेस प्रालि’ले फिटनेश सेन्टर सञ्चालन गरेको हो ।
दाङ । कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्ने फूलबारी कृषि सहकारी संस्थाका सदस्य कर्णबहादुर नेपालीलाई संस्थाले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ । नेपालीलाई बुधबार संस्थाको बैठकले साधारण
दाङ । ट्याक्टरको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ । मृत्युहुनेमा गढवा गाउँपालिका –४ का ५६ वर्षीय रामलाल चौधरी रहेको प्रहरीले जनाएको छ । रा १ त ३७० नं
दाङ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा झाडापखाला, टाइफाइड, भाइरल ज्वोरो जस्ता समस्या लिएर आउने विरामीको सङयामा वृद्धि हुदै गएको छ । बर्खा महिना लागेसगै धेरुे मानिसमा यस्ता सास्याहरु आउन थालेका
मेनका चौधरी, बर्दिया । बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरेको तटबन्ध निर्माणको काम तीव्रगतिमा भएको छ । अठ्चालीस किलोमिटर दायाँ
बुटवल । भारतीय बजारमा पेट्रोलियम पदार्थको उतारचढाव र ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । खासगरी सैनामैना नगरपालिकामा केहीदिनयतादेखि पेट्रोलियम पदार्थको अभाव हुँदा
रोल्पा । सोमबार परेको अविरल वर्षाका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको पहिरोका कारण जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ भने जिल्लाका भित्री सडकमा चल्ने यातायातका
दाङ । घोराही उपमहानगरपालिका वडा नं १३ र वडा नं १९ जोड्नका लागि सेवारखोलाको लापेमा झोलुङ्गे पुल निर्माण भएको छ । झण्डै रु २४ लाखको लागतमा वडा नं १३ लापेदेखि
नेपालगन्ज, विभिन्न खोला र नहरमा आएको भेलले बगाउँदा बाँकेमा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–३ का ६५
नेपाल समाचारपत्र, बर्दिया । बबई गाउपालिकाका बासिन्दालाई मध्यनजरमा राख्दै कुनै पनि क्षति अजस्थामा बाढीको बहाब बढ्ने संकेतका कारण जिल्ला प्रशासन कार्यालय एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षले सतर्कता अवस्थामा रहन
बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा नालामा डुबेर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा वैजनाथ ५ दलिपुर नालामा डुबेर ३५ वर्षे लोकबहादुर सुनारको मृत्यु