काँकडभिट्टा (झापा), १८ चैत । मानसिक सन्तुलन गुमाएकी एक सुत्केरीको आज बिहान झापाको बाहुनडाँगीस्थित भृकुटी बजारबाट उद्धार गरेको छ । स्थानीयवासीको सहयोगमा महिला तथा बालबालिका कार्यालय झापा र इलाका प्रहरी
इलाम, १७ चैत । मेची राजमार्गअन्तर्गत इलामको गोदक सडकखण्डमा बुधवार भएको सवारी दुर्घटनामा सहचालकको मृत्यु भएको छ । राजमार्गमा गुडिरहेको गाडी एक्कासि भित्तामा ठोक्किएर भएको दुर्घटनामा सहचालक २० वर्षीय रञ्जित
नेपाल समाचारपत्र, बिर्तामोड । अग्रज पत्रकार अमृतलाल श्रेष्ठको उपचारका लागि नेपाल पत्रकार महासंघ झापा शाखाको अगुवाईमा ५१ हजार ९ सय ५० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । महासंघको ६२औं स्थापना
बनियानी (झापा), १६ चैत । परीक्षा दिएर घर फर्किँदै गरेका एक बालकको नालामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर–१० का १० वर्षीय कुशल निरौला रहेको जिल्ला प्रहरी कार्यालय
नेपाल समाचारपत्र, भद्रपुर । चाराआली–केचना सडक निर्माण ठेकेदारको लापरबाहीले एक बालकको पानी डुबेर ज्यान गएको छ, भने एक बालक घाइते भएका छन् । झापा भद्रपुर नगरपालिका १० बस्ने १०
तेह्रथुम, १५ चैत । जिल्ला कारागार तेह्रथुममा क्षमता भन्दा तेब्बर बढी कैदीबैदी छन् । कैदीबैदी बढी हुँदा उनीहरुले सास्तीसमेत भोगिराखेका छन् । पच्चीस जना .क्षमता भएका सो जिल्ला कारागारमा अहिले
नेपाल समाचारपत्र धनकुटा आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि धनकुटामा १ सय १७ वटा मतदान स्थल कायम गरिएको छ। ३ नगरपालिका र ४ गाउँपालिकाकाका स्थानीय राजनीतिक दलसँग
तेह्रथुम, १३ चैत । गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुराँसका फूल टिप्न प्रतिबन्ध लगाइएको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल टिएमजे क्षेत्रमा फुलेका गुराँसको
रविन भट्टराई, ताप्लेजुङ वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला निर्वाचन समन्वय समितिको बैठकले सो मतदान केन्द्रको टुंगो लगाएको जिल्ला
इनरुवा, ११ चैत । लामखुट्टे धपाउनका लागि बालेको घुर ताप्ने क्रममा गम्भीर घाइते भएका घुस्की गाविस–३ का ६५ वर्षीया साहिरा खातुनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत
दमक, १० चैत । देशकै पुरानो सामुदायिक पुस्तकालयका रुपमा परिचित गौरीगञ्ज– ६ खजुरागाछीमा रहेको त्रिभुवन आदर्श पुस्तकालय सङ्कटमा परेको छ । विसं २००९ मा स्थापना भएको उक्त पुस्तकालयको उचित व्यवस्थापन
भद्रपुर, (नेस) । मानव बेचबिखन विरुद्ध कार्य गर्दै आएको विश्व सेवा विस्तार सस्थाले पूर्वीनाका काँकरभिट्टाबाट बेचिनबाट जोगाइएका ४ सय ५८ जना चेलिहरुको उद्धार गरेको छ । संस्थाले काँकरभिट्टामा आयोजित कार्यक्रममा
काँकडभिट्टा, १० चैत । भारतको सिलिगुढी र दार्जीलिङमा अलपत्र अवस्थामा रहेका ६ नेपाली बालकको उद्धार गरी नेपाल ल्याइएको छ । महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट
इलाम, ८ चैत । माइती नेपाल, पशुपतिनगरले अवैध तरिकाले भारत लैजान लागेका पाँच जना महिलाको सीमा नाकाबाट उद्धार गरेको छ । मानव बेचबिखनका लागि भारत लैजाँदै गरेका महिलालाई नेपाल–भारतको सिमाना
बनियानी (झापा), ८ चैत । झापामा एक हजार १६५ जनामा हात्तीपाइलेको सङ्क्रमण रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रकाश घिमिरेका अनुसार खुट्टा सुन्निएका २६५ जना,
इनरुवा, ८ चैत । एक महिना अगाडि कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका एक जनाको सोमबार उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी पश्चिम
ईन्द्र गिरी, संखुवासभा । संखुवासभा जिल्लामा आज एक्कासी भारी हिमपात भएको छ । हिमपताको कारण नुनढाकीको गुफापोखरी सडक खण्डमा यातायात ठप्प भएको छ । आज दिउसो ४ बजे पानी संगै
पथरी (मोरङ), ६ चैत । स्थानीय तहको निर्वाचनका लागि मोरङमा ३०६ मतदानस्थल कायम गरिने भएको छ । पूर्व क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भक्तबहादुर भट्टराईका अनुसार दोस्रो संविधानसभाको चुनावमा २७०
(अजित कुमार झा) इनरुवा, ४ चैत । सुनसरी जिल्ला हरिपुर गाविस–३ की सङ्गीतादेवी ठाकुरलाई पहिले मैनबत्ती बनाउन आउँदैनथ्यो । विद्युत्भार कटौती भएको बेला पसलबाट रु पाँचदेखि १० मा मैनबत्ती किनेर
विराटनगर, ४ चैत । मोरङको टङ्कीसिनुवारीस्थित ‘म्याजिक चप्पल’ कारखानामा आज बिहान ४ बजे आगलागी भएको छ । विराटनगर उपमहानगरपालिकासँग जोडिएको टङ्कीसिनुवारीस्थित सो उद्योगमा आगलागी नियन्त्रणका लागि दमकल, स्थानीय प्रहरी र