विराटनगर, १८ फागुन । मोरङको बेलवारीमा आज बिहान टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ताप्लेजुङ घर भएका हाल बेलवारीमा डेरा लिई बसेका अन्दाजी ३० वर्षीय लक्ष्मी खरेलको घटनास्थलमा
इनरुवा, १८ फागुन । बिरामी बोक्ने एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा भएको छ । एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सातबोरा गाँजा लाँदै गरेको अवस्थामा एम्बुलेन्स
शशि कोइराला, इनरुवा नसरी जिल्लाका गाउँ–गाउँबाट मानव ओसारपसार गर्ने दलालहरूले सयौं बालकलाई रोजगारीका नाममा भारत लैजाने गरेको खुलासा भएको छ। सुनसरीको डुम्राहा, भोक्राहा, मधुवन, सत्तेरझोरा, सिमरिया, भरौल, सिंगियालगायतका स्थानबाट भारतको
पथरी (मोरङ), १६ फागुन । व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेको छ । आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा
इलाम, १६ फागुन । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहको निर्वाचनपछि नागरिकले झेल्दै आएको सबैखाले समस्या हटेर जाने बताउनुभएको छ । इलामको नेपालटारमा आइतबार ‘सातखाल्डे सहिद स्मृति फुटबल प्रतियोगिता’ समापनका
नेपाल समाचारपत्र ताप्लेजुङ राजनीतिक दलले गाउँलाई शान्त बनाउन चासो नदिएपछि ताप्लेजुङ खोक्लिङ गाविसका स्थानीयबासी आफ्नै प्रयासमा गाउँलाई शान्ति क्षेत्र बनाउन जुटेका छन्। स्थानीय निकायको निर्वाचनको मिति तय भइसक्दा गाउँमा हुने
नेपाल समाचारपत्र पाँचथर रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका लिम्बु समुदायका नेपाली युवाहरूद्वारा स्थापित याक्थुङ सयङ दक्षिण कोरियाले तेह्रथुमको सक्रान्तिबजारका आगलागीपीडितलाई १ लाख ८१ हजार रुपियाँ सहयोग प्रदान गरेको छ। सयङको
पाँचथर, १३ फागुन । फिदिमनगरपालिका–२ का भवानीप्रसाद काफ्लेलाई अहिले तरकारी खेती गर्न भ्याई नभ्याई छ । उहाँले बारीमा अहिले १४ हजार काउलीका बिरुवा लगाइसक्नुभएको छ । बेमौसमी तरकारी स्क्वास, फर्सी,
इलाम, १३ फागुन । जिल्लाको दक्षिणीभेग चुरे क्षेत्रका गाविसस्थित विद्यालयमा खानेपानी समस्या चर्को रुपमा देखिएको छ । ती क्षेत्रमा खानेपानीको मुहान सुक्न थालेपछि विद्यालयमा खानेपानी समस्या चर्को रुपमा देखिएको हो
दमक, १२ फागुन । झापाको दमक नगरपालिका–१५ मा रहेको मसला बगानमा एक वृद्धको शव भेटिएको छ । सोही ठाउँ निवासी ६७ वर्षीय सूर्यकुमार प्रधान आज बिहान बाटोको नालीमा मृत अवस्थामा
इलाम, १२ फागुन । चितुवाले गोठमा बाँधेका पशु चौपाया धमाधम मारिदिन थालेपछि जिल्लाको उत्तरी क्षेत्रका किसान हैरान भएका छन् । जङ्गली क्षेत्रभन्दा निकै टाढाका बस्तीसम्म झरेर घर–गोठमा बाँधिएका गाई, बाख्रा,
विराटनगर, ११ फागुन । विराटनगरस्थित गोल्डेन अस्पतालले आफ्नो छैंँठौँ वार्षिकोत्सवको अवसरमा न्युरो सर्जरीकालागि बढीमा रु ४० हजारसम्म लिने घोषणा गरेको छ । जस्तोसुकै गम्भीर प्रकृतिको न्युरो सर्जरी गर्नुपर्ने भए पनि
पाँचथर, ६ फागुन । पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६ मेगावाट विद्युत् बुधबारदेखि केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । यसअघि कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको
उर्लाबारी (मोरङ), ५ फागुन । मोरङ राजघाटमा आज बिहान चितुवाको आक्रमणबाट वन कार्यालयका दुईजना कर्मचारीसहित चारजना घाइते भएका छन् । घाइतेहुनेमा राजघाट–१ अठियाबारीका ६२ वर्षीय टङ्कलाल धिमाल र ५० वर्षीय
दमक, ५ फागुन । विद्युत् सर्ट भई गएराति आगलागी हुँदा झापा, गौरादह–१ का देवराज लिम्बूको घरमा रु ४१ लाख बढीको क्षति भएको छ । राति १ः३० बजेतिर अचानक विद्युत् सर्ट
पथरी (मोरङ), २ फागुन । विराटनगर उपमहानगरवासीले मदिरा बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने अभियान चलाएका छन् । विराटनगरमा मदिराको बिक्री र खानपानले सामाजिक विकृति बढाएकाले सो अभियान चलाएको संयुक्तटोल सङ्गठनका
इलाम, २ फागुन । इलाम नगर क्षेत्रका छ दर्जनभन्दा बढी होटल तथा रेस्टुराँमा १७ जना बालबालिका जबर्जस्ती श्रममा लगाइएको भेटिएका छन् । जिल्ला बालकल्याण समितिको संयोजनमा नगर क्षेत्रमा रहेका ७९
धनकुटा, २६ माघ । धनकुटा नगरपालिका–१ हिले बजारको पसलबाट सुन चोरी गर्ने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मङ्गलबार धनकुटामा सार्वजनिक गरिएका सुन चोरी गर्ने सुनसरी इटहरी
पाँचथर, २२ माघ । ऊर्जामन्त्री जनार्दन शर्माले ऊर्जा क्षेत्रले नागरिकमा नयाँ उत्साह थपेको बताउनुभएको छ । सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर पाँचथरले गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले मन्त्रालयले सञ्चालन
इलाम, २१ माघ । भारतीय राजदूतावासको सहयोगमा इलाम बरबोटे–१ तोरीबारीमा रु तीन करोड ३८ लाखको लागतमा विद्याश्रम भवन निर्माण सुरु भएको छ । दूतावासको सहयोगमा सप्तमाई गुरुकुल विद्याश्रममा चारतले २४