नेपाल समाचारपत्र ताप्लेजुङ मातातीर्थ औंशीको अवसर पारेर बुधबार ताप्लेजुङको त्रिवेणी आठराई गाउँपालिकामा २ सय ९५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। सो गाउँपालिकाको चाँगेमा जेष्ठ नागरिकका लागि विगत तीन वर्षदेखि
नेपाल समाचारपत्र लमजुङ लमजुङमा घोषित स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ। दुवै दलको आयोजनामा जिल्ला सदरमुकाममा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो घोषणा गरिएको
नेपाल समाचारपत्र भद्रपुर नेपालमै पहिलोपटक झापाको भद्रपुरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले पञ्चकर्म, क्षारसूत्र, योग, प्याथोलोजी र फार्मेसी सेवा एकैसाथ सञ्चालनमा ल्याएको छ। झापासहित मेची अञ्चलका बिरामीहरू भारतीय बजारमा धाउँदै चर्को
उत्तम नेपाल, भद्रपुर जिल्ला प्रहरी कार्यालय झापाले मानव अपहरण तथा जबरजस्ती जग्गा हडप्ने गिरोहका चार जनालाई पक्राउ गरेको १६ दिनपछि सार्वजनिक गरेको छ। करोडौं रुपियाँ मूल्य पर्ने जग्गाका धनी जीवन
ताप्लेजुङ, (नेस) मासिक १ सय रुपियाँ शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नाकोतरसम्म अध्यायन गराउँदै आएको समता शिक्षा निकेतनले ताप्लेजुङमा आफ्नो शाखा विस्तार गरेको छ। यो समता विद्यालयको ५३औं शाखा हो।
नेपाल समाचारपत्र राजविराज राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरतसिंह भण्डारीले मधेसमाथि विभेद भइरहे त्यसले विखण्डन निम्त्याउने बताएका छन्। विभेदले विद्रोहको जन्म दिने र विद्रोहबाट विखण्डन हुन सक्ने अवस्था सृजना हुन
नेपाल समाचारपत्र ताप्लेजुङ विश्व शान्तिको कामना गर्दै ताप्लेजुङको सुकेटारमा बौद्ध धार्मावलम्बीले १० लाख मन्त्र जप्न शुरू गरेका छन्। विश्वमा अशान्ति बढ्दै गएको भन्दै अवतारी लामाको उपस्थितिमा पूर्वका बौद्ध धर्मावलम्बीहरूले एकसाथ
तेह्रथुम, २८ चैत । जिल्ला कारागार तेह्रथुममा रहेका अधिकांश कैदीबन्दीमा उच्च रक्तचापको समस्या देखिएको छ । आइतबार कारागारमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षणका क्रममा धेरै कैदीबन्दीमा उच्च रक्तचापको समस्या रहेको पाइएको
उत्तम नेपाल, भद्रपुर कल्भर्ट निर्माणमा ठेकेदार कम्पनीले मापदण्डअनुसारको सामग्री प्रयोग नगरेका कारण पाइप कल्भर्ट चर्किएको पाइएको छ। झापाको सहायक राजमार्गअन्तर्गतको चाराआली भद्रपुर हँुदै केचना सडक खण्ड निर्माण कार्यमा गुणस्तरहीन सामग्री
नेपाल समाचारपत्र, भद्रपुर । विभिन्न पार्टी परित्याग गरी व्यापारी, शिक्षक गरी २ सय बढी कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीले झापाको भद्रपुरमा
बनियानी (झापा), २३ चैत । ठगी मुद्दाका फरार एक जना अभियुक्तलाई जेल चलान गरेको छ । नक्कली सुन देखाएर सोझासिधा महिलालाई ठगी गरेको मुद्दामा अदालतबाट सजाय पाएर २०७२ वैशाख २१
रविन भट्टराई, ताप्लेजुङ ताप्लेजुङ सदरमुकामका विभिन्न स्थानमा गिटी कुटेर जीवन गुजार्दैै आएकी लाक्पा खाङ्डु शेर्पालाई गिटी कुट्ने कामबाट उद्धार गरी सहयोग रकम हस्तान्तरण गरिएको छ। केही दिनअघि विभिन्न सञ्चारमाध्यममा दुवै
काँकडभिट्टा (झापा), २२ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ झापामा दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले जागिर छाडेका छन् । शिक्षा नियमावली
रविन भट्टराई, ताप्लेजुङ । ताप्लेजुङमा सोमबार दिउँसो चट्याङ लागेर एक किसोरको मृत्यू भएको छ भने अन्य दुई बालक घाईते भएका छन् । घर नजिकै खेलिरहेका श्रीङजङगा गाउँपालिका २ पेदाङका गंगाराम
इलाम, २१ चैत । बढ्दो सहरीकरण र बजार विस्तारसँगै इलामका साबिकका गाविसमा पुस्तौँदेखि तिथि र बारका आधारमा लाग्दै आएका डेढ दर्जन हाट बन्द भएका छन् । यहाँका ४८ ठाउँमा तिथि
भोजपुर, २१ चैत । धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीलाई एक जनाले हत्या गरेका छन् । भोजपुर नगरपालिका– १० आम्तेकका ४२ वर्षीय हर्क तामाङले घरायसी विवादका कारण आइतबार आफ्नै श्रीमती
पथरी (मोरङ), २० चैत । सरकारको चालु आव २०७३÷२०७४ को नीति तथा कार्यक्रममा समावेश राष्ट्रपति महिला उत्थान कार्यक्रम मोरङमा सुरु भएको छ । सो कार्यक्रममा अनौपचारिक श्रममा संलग्न महिलालाई तीन
ईन्द्र गिरी, संखुवासभा । संखुवासभा जिल्लामा माग गरिए भन्दा चौगुना बढि म्यादी प्रहरीमा आवेदन परेको छ । स्थानिय तह निर्वाचनकालागी संखुवासभा जिल्लाबाट करिव ५ सय जनाको माग रहे पनि १
इलाम, १८ चैत । निर्वाचनको मिति नजिकिँदै जाँदा इलाममा चुनावी माहोल बढ्दै गएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा जिल्लाका विभिन्न नगरपालिकामा नगर प्रमुखमा नेतृत्व लिन
विराटनगर, १८ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन निर्धारित समयमै एकै चरणमा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा निर्वाचनका लागि सहमति जुटाउन