रविन भट्टराई, ताप्लेजुङ ताप्लेजुङ सदरमुकाममा रहेको भानु उच्च माविको मतदानस्थलमा बम बिस्फोट भएको छ। आइतबार हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मतदान केन्द्र निर्माणमा कर्मचारी जुटिरहेकै समयमा बम विस्फोट
रविन भट्टराई, ताप्लेजुङ प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्ट शासन आयो भने डर र त्रासको मात्र शासन हुने बताउनुभएको छ। नेपाली कांग्रेस ताप्लेजुङले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न शनिबार ताप्लेजुङ आउनुभएका
रविन भट्टराई, ताप्लेजुङ मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका क्रममा प्रयोग हुने मतपत्र पूर्वी पहाडी जिल्ला ताप्लेजुङ पुगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधि सभाका लागि प्रयोग
रविन भट्टराई, ताप्लेजुङ आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने मतदाता शिक्षा सामग्री सोमबारमात्र ताप्लेजुङ आइपुगेको छ। मदतान गर्ने समय नजिकिई सक्दा हिमाली जिल्ला
नेपाल समाचारपत्र भद्रपुर बालक लक्ष्मण सिवाकोटीको हत्याको विषयलाई लिएर झापाको बिर्तामोडमा शुक्रबार भएको झडपपश्चात्का सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। झापा प्रशासन र पीडितपक्षबीच भएको ८ बुँदे सहमतिपश्चात् आन्दोलनको
नेपाल समाचारपत्र ताप्लेजुङ स्वर्गीय पति मदन भण्डारीको जन्मस्थलमा गरिने नागरिक अभिनन्दनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी अहिले बिहान ताप्लेजुङ सदरमुकाम फुंलिङ आइपुग्नुभएको छ। राष्ट्रपति भण्डारी केही बेरअघि मात्र नेपाली सेनाको
गणेश घिमिरे, इलाम ४ नगरपालिका र ६ वटा गाउँपालिका रहेको इलामका मुख्य बजार क्षेत्रहरू दिन प्रतिदिन दुर्गन्धित र फोहोर बन्दै गइरहेका छन्। इलाम नगरपालिकाकै बजार क्षेत्रभित्र दैनिकरूपमा फोहोर उठ्न
गणेश घिमिरे, इलाम नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको चहलपह शुरू भएसँगै इलामका मुख्य बजारमा किनमेलका लागि भीड लागेको छ। तिहारका लागि आवश्यक सामग्री किन्नेहरूको भीड लागेको हो। इलामको इलाम
गणेश घिमिरे, इलाम स्थानीय तह निर्वाचनपश्चात् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा अहिले देशको राजनीतिक तालमेलको रापले तातेको छ। एकातिर आसन्न निर्वाचनका लागि वाम तालमेललाई बलियो शक्तिका रूपमा आकलन गरिएको
रविन भट्टराई, ताप्लेजुङ, ताप्लेजुङमा समय अगावै उत्पादन भएको बोतलको पानी फेला परेको छ। बजार अनुगमनका क्रममा एचएमएन फुड एन्ड बेभिरेज इन्डस्ट्रिज बिर्तामोड झापाद्वारा उत्पादित तृष्णा नाम गरेको पिउने पानीको
नेपाल समाचारपत्र भद्रपुर झापाको सीमावर्ती बजार क्षेत्रमा चोरी घटनामा संलग्न गिरोह अझै सक्रिय रहेको पाइएको छ। झापाको भद्रपुर र भारतको गलगलिया आसपास बस्ने गिरोहमा आवद्ध केही युवा अझै फरार
रविन भट्टराई, ताप्लेजुङ ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा हेलिकोप्टर उडान तथा अवतरणका लागि हेलिप्याड नहुँदा समस्या हुने गरेको छ। जिल्लामा विभिन्न प्रयोजनले आउने हेलिकोप्टर अवतरणका लागि उपयुक्त स्थान नहुँदा समस्या हुने
रविन भट्टराई, ताप्लेजुङ नेपालीहरूको महान् चाड दशैं नजिकिनै लाग्दासमेत ताप्लेजुङमा रहेको सुकेटार विमानस्थलमा जहाज सञ्चालन नहुँदा यात्रु अन्योलमा परेका छन्। मौसममा आएको खराबीका कारण गत जेठ अन्त्यदेखि रोकिएको सेवा
प्रकाश पन्त, वीरेन्द्रनगर पश्चिम जाजरकोटका गाउँ बस्तीहरू सडक सञ्जालसँग जोडिन थालेका छन। क्षेत्र नं २ बाट निर्वाचित सांसद राजीवविक्रम शाहको विशेष पहलमा पश्चिम जाजरकोटका विकट गाउँ बस्तीहरू सडक सञ्जालले
रविन भट्टराई, ताप्लेजुङ पूर्वी पहाडी जिल्लामा व्यावसायिक रूपमा उत्पादन भइरहेको जडीबुटी चिराइतोको कारोबार ठप्प भएको छ। उत्पादन शुरू भइसक्दा पनि कारोबार नहुँदा कृषक समस्यामा छन्। मुख्य बजार भारतले चिराइतोको
शेरबहादुर थापा, सुर्खेत ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ग्रामीण विद्युतीकरण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। आइतबार वीरेन्द्रनगरमा विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालयको उद्घाटन गर्न आएका मन्न्त्री शाहीले केन्द्रीकृत कार्यालयलाई विकेन्द्रीत गरिएको
उत्तम नेपाल, भद्रपुर पेट्रोलियम पदार्थ भण्डारणका लागि नेपाल आयल निगमले झापामा जग्गा खरिद गर्दा प्रक्रिया पुर्याएर भ्रष्टाचार गरेको पाइएको छ। निगमले झापाको मेचीनगर नगरपालिका–१३ दुहागढीमा खरिद गरेको जग्गा बुधबार
रविन भट्टराई, ताप्लेजुङ ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला समन्वय समितिका नव–निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ। गएको असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनपश्चात् साउन १९ सम्पन्न भएको
रविन भट्टराई, ताप्लेजुङ डा र खहरेखोला धेरै रहेका पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, तेह्रथुमलगायतका जिल्लाका नदी आसपासका अधिकांस बस्ती बाढीको जोखिममा परेका छन्। दोबाटोमा बटुवालाई खाजा खुवाउने उद्देश्यदेखि मेला बजार
एक टुक्रा औषधि नखाई १ सय ४ वर्ष बाँचेकी छिन् लालमाया तामाङ गणेश साम्पाङ, पाँचथर घरको आगनमा सुकाएको धान हातले छामेर थुन्चेमा उठाइन्, सिकुवामा धान राखेर घरभित्र पसिन् अनि खाना