नेपाल समाचारपत्र, भद्रपुर । उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर झापाको भद्रपुर स्थित मेची नदीमा छठ पर्व मनाइएको छ । नेपाल भारतको सीमावर्ती नाकामा पर्ने मेची नदीमा दुवै देशका ब्रतालु परिवारले
नेपाल समाचारपत्र, भद्रपुर । नेपाल प्रहरीले राजस्व सङ्कलनमा सशस्त्र प्रहरीलाइ उछिनेको छ । झापामा रहेका दुइओटा प्रहरी सङ्गठनले सीमा क्षेत्रमा प्रहरी परिचालनबाट चोरी निकासी तथा पैठारी सामान बरामद गरी भन्सारमा
गणेश घिमिरे, इलाम देश विदेशमा छुर्पीको माग बढ्न थालेपछि जिल्लाका विभिन्न भेगमा छुर्पी उद्योग खुल्ने क्रम बढेको छ। इलाममा वर्षेनी १५ देखि २० वटा छुर्पी उद्योग खुल्ने क्रम जारी रहेको
सरोज यादव, विराटनगर । बडादसैंको अवसरमा विराटनगरमा आयोजित तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । ब्रह्मपुरा दुर्गा पुजा आयोजक समितिले आयोजना गरेको प्रतियोगितामा नेपाल तथा भारतका कुस्ती खेलाडीको सहभागिता रहेको
विराटनगर । नेपालीहरुको महान चाड बडादसैं अर्थात नवरात्रको सातौं दिन आज फूलपाती, घर तथा मन्दिरहरुमा धुमधामका साथ फूलपाति भित्र्याइएको छ । सो अवसरमा विराटनगरस्थित जिल्ला अदालत मोरङको परिसरबाट बाजागाजासहित निस्किएको
सरोज यादव, विराटनगर । प्रदेश नं १ का प्रदेश सभाका सदस्यहरुलाई लगाउने लोगो वितरण गरिएको छ । प्रदेश सभा सचिवालयले सोमबार एक कार्यक्रमको आयोजना गरी सदस्यहरुलाई लोगो वितरण गरेको हो
सरोज यादव, विराटनगर । प्रदेश नम्बर १ को नाम र राजधानीको विषय आउदो शुक्रबारसम्ममा निष्कर्षमा पुग्ने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आउँदो शुक्रवारसम्ममा नाम
सरोज यादव, विराटनगर । प्रदेश नम्बर १ मा डेढ दर्जन ऐन निर्माण भएका छन । प्रदेशसभाबाट पारित २० वटा विधेयक मध्ये १८ वटामा लालमोहर लागेपछि तीनले ऐनको रुप लिएका हुन
स्थायी राजधानीमा विराटनगरको पल्ला भारी सरोज यादव, विराटनगर । प्रदेशको नाम र राजधानीको टुंगो लगाउने भन्दै आज बसेको नेपाल कम्युनिष्ट पार्र्टी १ नम्बर प्रदेश संसदीय दलको बैठक त्यसबारे औपचारिक रुपमा
सरोज यादव, विराटनगर । विराटनगरमा रहेको नोबेल अस्पतालले एकै दिन दर्जन भन्दा बढी व्यक्तिहरुको मुटुका चाल सम्बन्धी थेरापी रेडियो फ्रिकेवन्सी एब्लेसन पद्धतिद्धारा सफल उपचार सेवा प्रवाह गरेको छ । अस्पतालले
नेपाल समाचारपत्र, झापा । झापाबाट उत्पादित चार वटा खानेपानी उद्योगले गुणस्तरहिन पानी उत्पादन गरी बजारमा बिक्रीवितरण गर्दै आइरहेको तथ्य फेला परेको छ । बिर्तामोडस्थित देवी पाथीभरा इण्डष्ट्रिजबाट उत्पादित लाइफलाइन, प्रकाश
सरोज यादव, विराटनगर । प्रदेश नम्बर १ लाई लिम्बुवान, खम्बुवान र किराँत नामाङ्कन गर्न माग लिम्बुवान समर्थकहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदेश नम्बर १ का झापा, मोरङ, इलाम,ताप्लेजुङ लगायतका ९
सरोज यादव, विराटनगर । इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईदको अवसरमा प्रदेश एक सरकारले १ नम्बर प्रदेशमा सार्वजनिक विदाको घोषणा गरेको छ । बकर ईदको अवसरमा प्रदेश सरकारले बुधबार ६ गते
रामधन राई, खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक वडाले अर्को वडाको क्षेत्राधिकार मिचेको भन्दै आपत्ति जनाईएको छ । नगरपालिकाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी र कालिका भगवती
रामधन राई, खोटाङ । खोटाङमा लोपोन्मुख मौलिक संस्कार संस्कृति झल्कने नाचगानको बृहत प्रर्दशनी गर्ने तयारी गरिएको छ । हिन्दु महिलाहरुको बिशेष चाड तीजको अवसरमा बहुआयामिक संरक्षण समाज दिक्तेलले लोप हुदै
सरोज यादव, विराटनगर । विराटनगर महानगरपालिका १४ नम्वर वडाका ७२ वर्षिय जगदिशप्रसाद यादवले वडा स्वास्थ्यचौकी निर्माणका लागि ५० लाख मूल्य बराबरको जग्गा महानगरपालिकालाई हस्तान्तरण गरेका छन । महानगरपालिकामा आयोजित कार्यक्रममा
विराटनगर । विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा आज अपराह्न २ बजे अज्ञात व्यक्तिले बम विष्फोटन गराएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी निशान थापाका अनुसार उक्त विष्फोटनबाट महानगरपालिकाका झ्यालको
सरोज यादव, विराटनगर । खेल त्यसमा पनि क्रिकेट प्रतिको जुनुन भएपछि खेलाडीले जस्तोसुकै कठिन बाटो पनि रोज्न सक्छ भन्ने मान्यता विराटनगरका ६ जना क्रिकेट खेलाडीले देखाएका छन् । विराटनगरका ६
सरोज यादव, विराटनगर । रचनात्मक र सकारात्मक सन्देश दिन युवाहरुले विराटनगरमा स्ट्रीट आर्ट अभियान शुरु गरेका छन । युवा दिवसको अवसरमा हामी युवा नामक संस्थाले स्ट्रीट आर्ट अभियान शुरु गरेको
रामधन राई, खोटाङ । उसै पनि प्राकृतिक सौन्दर्यले हराभरा महुरे । किराती इतिहासको धरोहर महुरेगढी । उत्तरतिर छर्लङग हिमाल अनि तरेली पहाडी श्रृंखलाको रसिलो दृश्यपान गर्न सकिने प्राकृतिक कलाले रंगिएको