काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने नजाने बारेको निर्णय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार बसेको पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्ने
काठमाडौं । राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आएको
काठमाडौँ। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार काठमाडौं उपत्यकाका यातायात कार्यालयको अनुमगन गरेका छन् । सवारी चालक अनुमतिपत्र लिनदेखि विभिन्न सेवा प्राप्त गर्न सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको
बुटवल । लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन सुरु भएसँगै अव प्रदेश सरकारको नेतृत्व लिन एमाले र माओवादी केन्द्रबीच हानथाप सुरु भएको छ । दुवै दलले संसदीय दलको नेता चयन गरेसँगै मुख्यमन्त्री
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । तोकिएको समयभित्र निर्वाचन खर्च नबुझाएको भन्दै आयोगले शाहलाई स्पष्टीकरण सोधेको थियो । सोही
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारका सचिवहरुलाई लिखित निर्देशन दिएका छन् ।
बारा । बाराको निजगढ नगरपालिकाबाट गैरनेपालीलाई नागरिकता दिन प्रसाशनदेखि जनप्रतिनिधिसम्मको मिलोमताे भएको पाइएको छ । जस कारण गैरनेपालीलाई नागरिकता दिने दोषीमाथि कारबाही गर्न प्रसाशन नै मौन देखिएको छ । निजगढ नगरपालिका–१२ वडा कार्यालयले
बुटवल । बुटवलको औद्योगिक प्रदर्शनीमा आयोजित आधुनिक गायन प्रतियोगिता प्रदर्शनी आइडलको उपाधि दुवै हात गुमाएकी रूपा रौतारले जितेकी छन् । ३४ जना प्रतिस्पर्धीमध्येबाट २४ जना हुँदै भोटिङ राउण्डमा पुगेका १२
सरकारबाट जारी हुनसक्ने विशेष आदेश समेतको व्यावस्था सिफारिस गर्न गठीत कार्यदलले मिटरब्याजबाट पीडितहरुको समस्या समाधान गर्न केहि कानुन संशोधन र केहि थप गर्नुपर्ने सुझाव सहित उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई
काठमाडौं । प्रतिनिधिसभा सदस्यद्वय माया राई र प्रेम आलले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संघीय संसद् सचिवालय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दुवैलाई शपथ गराएका
काठमाडौं । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनयन भएका छन् । आज (मंगलबार) पार्टी सभापति शेरबहादुर देउवाले लेखककलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् । देउवाले कांग्रेस संसदीय दलको विधान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् । सिंहदरवारस्थित गृहमन्त्रालयमा मंगलबार पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल
बुटवल । लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरुको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई सहितको
काठमाडौं । पुस ७ गते शपथ ग्रहण गर्न छुटेका दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज (मंगलबार) शपथ ग्रहण गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीका प्रेम आले र नेपाली कांग्रेसकी
काठमाडौं । डलर अर्बपति तथा नेपाली कांग्रेसका सभासद विनोद चौधरी र पूर्व गृहराज्यमन्त्री देवेन्द्र कँडेलको निर्वाचन क्षेत्र रहेको पश्चिम नवलपरासीका एसपी ऋषि कँडेललाई प्रहरी हेडक्वार्टर तानिएको छ । सीमानामा हुने
काठमाडौं । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक बस्ने भएको छ । उक्त समितिको बैठक यहीँ पुस २४ गते भएको हो । बैठकले आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक पुनः बस्ने भएको छ । आज (मंगलबार) बिहान ११ बजे उक्त समितिको बैठक बस्ने भएको हो । हिजो (सोमबार)बाट शुरु भएको बैठकमा नेताहरूले
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पनि बस्दैछ । बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको छ । पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले आज पनि
काठमाडौं । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट
काठमाडौं । कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफाल्दा एक युवक घाइते भएका छन्। सोमबार राति साढे १० बजे एक युवक हाम्फालेर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।