ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा दोस्रो कार्यकालका लागी जनप्रतिनिधिहरू निर्वाचित भएको आज १ वर्ष पुरा भएको छ । यसै अवसरमा आफ्नाे एक वर्षे कार्यकाल पुरा भएको अवसरमा गाउँपालिका अध्यक्ष गम्बु
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरवलोकन गर्ने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
धनगढी । पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम स्थगित भएको छ। पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिका संचार संयोजक ललित जोशीले जानकारी दिए।
काठमाडौं । सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम पेस भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उक्त नीति
काठमाडौं । संसदीय समितिले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न उपसमिति गठन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण
त्रिवेणी । नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद डा शशाङ्क कोइरालाले भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्ने बताउनुभएको छ । नवलपुरको कावासोतीमा भएको नेपाल पे्रस युनियन नवलपरासीपूर्व नवलपुरको एघारौँ साधारणसभा तथा
काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले भ्रष्टाचार नियन्त्रणका लागि चारवटा उपाय प्रस्तुत गरेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले भ्रष्टाचार नियन्त्रणका लागि चारवटा उपाय पेस गरेका हुन्
काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित
भैरहवा । मिटरब्याजीको सम्पत्ति शुद्धीकरण गरी छानबिन गर्नुपर्ने पीडितहरुले आयोगसँग माग गरेका छन् । मिटरब्याजीबाट पीडितहरुको समस्या बुझ्दै सुझाव संकलनमा रुपन्देही आएको आयोगका पदाधिकारीहरुलाई पीडितले आफूहरुकाे मजबुरीको फाइदा साहुहरुले उठाउँदै
काठमाडौं । प्रधानमनत्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न उक्त परिषद्को बैठक बसेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज (शुक्रबार) पूर्णता पाउने भएको छ । सत्ता साझेदार दलहरूबीच आपसी भागबण्डा मिलेपछि आजै सरकार विस्तारको तयारी थालिएको हो । मुख्यमन्त्री कमलबहादुर शाहले आजै मन्त्रिपरिषद्
काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । आज (शुक्रबार) अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागी आज प्रस्थान गरेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २०
काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालको अन्तरराष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । भारत र
दाङ । दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दाङको देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको हो । जिल्ला प्रहरी
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा राष्ट्रिय सभाको बैठकमा तीन दिनसम्म छलफल हुने भएको छ । बिहीबार बसेको कार्य व्यवस्था समितिको बैठकले सरकारका नीति तथा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छानबिन गरिरहेको नेपाल प्रहरीले आफ्नो अनुसन्धानलाई अन्तिमतिर पुगेको बताए पनि प्रतिवेदन बुझाउन केही दिन लाग्नेभएको छ । प्रहरीले उक्त प्रकरणमा संलग्न रहेकाहरूलाई संगठित
काठमाडौं । मुलुकका ११ मध्ये तीन विश्वविद्यालयले लेखापरीक्षण गराएका छैनन् । मुलुककै जेठो त्रिभुवन, पूर्वाञ्चल र कृषि तथा वन विश्वविद्यालयले लेखापरीक्षण नगराएको महालेखा परीक्षकको ६०औं प्रतिवेदनमा उल्लेख छ । लेखा
काठमाडौं । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेका युवा नेताहरूले नेतृत्वमाथि चुनौती दिँदै विशेष महाधिवेशनको माग गरेका छन् । पार्टी संगठनको जिम्मेवारीभन्दा बाहिर रहेका युवा नेताहरूले विशेष महाधिवेशन र
काठमाडौं । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनमा कुनै किसिमको हस्तक्षेप नगरिने र हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सांसदहरूका प्रश्नको