–सातदिने अल्टिमेटम –टहरा खाली गर्न आज सूचना जारी गर्दै –हिजैबाट नापजाँच शुरू –तीन दिनभित्र तारबार शुरू हुने –भाटभटेनी गोदाम र एनआरएनएको भवन खाली गर्न समन्वय गरिने –कामपा प्रवक्ता भन्छन् :
काठमाडौं। काठमाडौं महानगरपालिकाले निजी विद्यालयले उपलब्ध गराउने कक्षा ११ को छात्रवृत्तिका लागि आफैँ परीक्षा सञ्चालन गर्ने भएको छ । शैक्षिक सत्र २०८०/०८१ देखि महानगरले आफैँ परी सञ्चालन गरेर सामुदायिक विद्यालयमा
धनुषा । जनयुद्धका सहिद परिवारले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेको छ । सहिद प्रतिष्ठानले दिने घोषणा गरेको तीन लाख नदिएको भन्दै मन्त्रालयमा तालाबन्दी गरेको हो ।
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताएका छन् । सङ्घीय संसद् भवनमा आज पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदेशको नामकरण दुई तिहाइले पास
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज थप तीन जनालाई पक्राउ गरेको छ । तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की
काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले असार १८ गते सोमबार सार्वजनिक बिदा दिएको छ। मुस्ताङ्गी राजाको छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको अध्यक्ष टसि न्हर्वु गुरूङले
काठमाडौं । काठमाडौं मानगरपालिकाका मेयर बालने शाह मेट्रोपोलिसको सञ्चालक समितिको सदस्य निर्वाचित भएका छन्। ब्रुसेल्स समिटमा मेयर बालेनलाई वर्ल्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिसले सञ्चालक समितिको सदस्यमा निर्वाचित गरेको मेयर
काठमाडौं । प्रतिनिधिसभाले ‘आर्थिक विधेयक, २०८०’ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक विधेयक, २०८०’ पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले स्वीकृत गरेको ।
भक्तपुर। पुर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमूल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभएको छ । आज भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औँ
भक्तपुर। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश,समाज र जनताको हितका निम्ति पुनः नेपाल कम्युनिस्ट पार्टीको एकतातिर फर्कनुपर्ने बताउनुभएको छ । कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायण विलास
काठमाडौं । काठमाडौं महानगरपालिकाले बहुचर्चित ललिता निवासको जग्गा संरक्षण शुरु गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) वालुवाटारस्थित ललिता निवासमा जग्गा घोटाला गरेको कसुरमा भाटभटेनी सुपर मार्केटका सञ्चालक
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोकेअनुसारकोे पारिश्रमिक पाउने विषय आधारभूत विषय भएको बताउनुभएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज काठमाडौँमा आयोजना गरेको श्रमजीवी पत्रकार
धादिङ । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमाले गौरवशाली इएतिहास बोकेको भविष्य योजना वर्तमानमा कार्यन्वयन गर्ने क्षमता भएको पार्टी भएको बताएका छन् । नेकपा एमाले धादिङको प्रथम जिल्ला प्रतिनिधि
काठमाडौँ। बहुचर्चित बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा काठमाडौं महानगरपालिकाले संरक्षण गर्न तारबार लगाउने भएको छ। आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार जान लागेको
दाङ । लुम्बिनी प्रदेशसभाको आजको बैठकमा बजेटमाथि छलफल हुने भएको छ । लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेस गरेको बजेटमाथि आज छलफल हुन लागेको हो । जसका
इलाम । नेपालको कला, संस्कृति, नेचर, वाईडलाइफको फोटोहरू ईलामको श्रीअन्तुमा प्रदर्शनी गरिएको छ । अठोट नेपाल काठमाडौंको आयोजना र पर्यटन बोर्डले सह–आयोजना गरेको पर्यटन प्रबद्र्धनका लागि उक्त प्रर्दशनी गरिएको हो
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको नयाँ यात्रा तय गर्न सवैसँग आग्रह गरेका छन् । यसका लागि टुक्रिएर रहेका सम्पूर्ण कम्युनिष्ट पार्टीहरुलाई एकताको